काठमाण्डू, १६ फागुन– सरकारले तीन दशकपछि सवारी तथा यातायात व्यवस्था ऐन परिमार्जन गर्ने तयारी सुरु गरेको छ । २०४९ सालमा बनेको ऐनअनुसार सवारी तथा यातायात क्षेत्रको नियमन हुँदै आएकोमा त्यसलाई परिमार्जन गर्दै नयाँ ऐन ल्याउने तयारी गरीएको हो । नयाँ ऐनको मस्यौदा तयार पारी...
काठमाण्डू, १६ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार र बिचौलियाको साँठगाँठमा मलको कृत्रिम अभाव सिर्जना गरिएको आरोप लगाएका छन । आज (शुक्रबार) सप्तरीको तिलाठीकोइलाडी गाउँपालिका–८ को तोप भन्ने ठाउँमा आयोजित भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।...
काठमाण्डू, १६ फागुन– सिन्धुपाल्चोक केन्द्रविन्दु भएर शुक्रबार बिहानीपख भूकम्प गएपछि काठमाण्डूमा भागदौड हुँदा दुई जना घाइते भएका छन । भागदौडमा उदयपुरको त्रियुगा नगरपालिका १० घर भइ हाल काठमाण्डूमा शान्तिनगर बस्दै आएका २२ वर्षीय प्रशान्त थिलिङ घाइते भएका छन । भागदौडका क्रममा सडक पेटीमा ठोक्किएर...
काठमाण्डू, १६ फागुन– नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ । उनको आज शुक्रबार बिहान महाराजगञ्जस्थित प्रहरी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । श्रेष्ठ नेपालको पहिलो महिला न्यायाधीश तथा सर्वोच्च अदालतमा पुग्ने दोस्रो महिला न्यायाधीश हुन् । ‘उहाँको देहावसान...
काठमाण्डू, १६ फागुन– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक बोलाएका छन् । बैठक आज शुक्रबार अपराह्न ४ बजे सभापति देउवा निवास बुढानीलकण्ठमा बैठक बस्ने सभापति देउवा निकट उच्च स्रोतले जानकारी दिएको छ । बैठकमा कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीलाई बोलाइएको छ...
काठमाण्डू, १६ फागुन–परराष्ट्रमन्त्री आरजु राणा चढेको विमान खराब मौसमका कारण काठमाण्डूमा ओर्लन नसकेपछि छिमेकी देश भारतको कोलकाता डाइभर्ट गरीएको छ । दोहाबाट आइरहेको कतार एयरलाइन्सको जहाज काठमाण्डूमा ओर्लन नसकेपछि कोलकाता ल्यान्ड भएको प्ररराष्ट्रमन्त्री राणाका को सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । काठमाण्डूमा ओर्लन...
काठमाण्डू, १६ फागुन– प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी शुक्रबार मनाइँदै छ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२औं ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा,...
काठमाण्डू, १६ फागुन– सशस्त्र प्रहरी बलमा २८ प्रहरी निरीक्षक (इन्स्पेक्टर) का लागि भर्ना खुलेको छ । बलको प्रधान कार्यालय हलचोकले शुक्रबार सूचना जारी गर्दै २० जना लेखा र ८ जना कानूनतर्फ प्रहरी निरीक्षक माग गरेको हो । फागुन १८ देखि चैत १९ गतेसम्म योग्यता...
काठमाण्डू, १६ फागुन– बिहान २ बजेर ५१ मिनेटमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ भैरवकुण्ड केन्द्रबिन्दु भएर गएको ६.१ रेक्टरको शक्तिशाली भूकम्पका कारण भागदौड हुँदा जिल्ला कारागारका एक कैदी घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी किरण थापाले कुनै मानवीय र भौतिक क्षतिको विवरण प्राप्त नभएको बताए...
काठमाण्डू, १६ फागुन– बिहान २ बजेर ५१ मिनेटमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ भैरवकुण्ड केन्द्रबिन्दु भएर गएको ६.१ रेक्टरको शक्तिशाली भूकम्पबाट ठूलो क्षति भएन । गाउँपालिका अध्यक्ष पाशाङनुर्पु शेर्पाले पहाड विस्फोट भएजस्तो ठूलो आवाजसहित भूकम्प गएको थियो । केन्द्रबिन्दु आसपासका तातोपानी, लिस्ती, फुल्पिङकट्टि र मार्मिङतिरमा बढी...
काठमाण्डू, १६ फागुन– बिहान २ बजेर ५१ मिनेटमा सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु भएर ६.१ रेक्टरको शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो गोर्खा भूकम्पको पराकम्प हो । भूकम्पले आसपासका जिल्ला तथा काठमाण्डू उपत्यकालाई समेत मज्जैले हल्लायो । सुतिरहेका मानिसहरु भूकम्प आएपछि...
काठमाण्डू, १५ फागुन– सशस्त्र प्रहरी बल सम्बन्धी विधेयकमा ५८ वटा संशोधन परेको छ । यो बिहीबार बेलुकी ५ बजेसम्मको संशोधन प्रस्तावको संख्या रहेको संसद सचिवालयले जानकारी दिएको छ । संशोधनका लागि सांसदहरूलाई बेलुकी ५ बजेर ५५ मिनेसम्मको छ । अन्तिम समयमा समेत सांसदहरूले संशोधन...