काठमाण्डु, २९ कात्तिक – गत महिना उपचारका लागि अमेरिका गएका एमाले वरिष्ठ नेता झलनाथ खनाल स्वस्थ भई आज स्वदेश फर्केका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले आफूले नयाँ जीवन प्राप्त गरेर आएको र बाँकी जीवन मुलुकको दिगो शान्ति र नयाँ संविधान...
विराटनगर, २९ कात्तिक – अवैध रुपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको सुपारी, लसुन एवम् रिक्सा प्रहरीले शनिबार झापाको मेची नगरपालिकाबाट नियन्त्रणमा लिएको छ । पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार प्रहरीको गस्ती टोलीले बिहान झापाको मेची नगरपालिका–१० नाका हुँदै भारततर्फ लैजाँदै गरेको चार सय केजी...
काठमाण्डु, २९ कात्तिक– नेकपा–माओवादीको संस्थापन पक्षले सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पार्टीबाट अलग हुन खोजेको बताएको छ । विप्लवले पार्टीको निर्देशनविपरीत कपिलवस्तुमा छुट्टै भेला गरी पार्टी फुटाउने गतिविधि गरेको ठहर संस्थापनको छ । अध्यक्ष मोहन वैद्य निकट अनलाइन झिल्कोले विप्लव वैधानिक रुपमा पार्टीबाट अलग हुन...
काठमाण्डु, २९ कात्तिक– सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पक्षले नेकपा–माओवदादीको केन्द्रीय समिति बैठक बहिस्कार गरेको छ । पार्टी कार्यालय बुद्धनगरमा जारी बैठक विप्लव समूहले बहिस्कार गरेको हो । पार्टी विवाद समाधानका लागि भन्दै बोलाइएको बैठकमा उनी पक्षधर कोही पनि गएनन् । यसअघि सो पक्षले पोलिट्ब्युरो...
डडेल्धुरा, २९ कात्तिक – राप्रपा नेपाल अध्यक्ष कमल थापाले तीन दलीय सिन्डीकेटका कारण संविधान नबन्ने खतरा बढेको धारणा राखेका छन् । सनातन धर्म सापेक्ष मुलुक निर्माणका लागि राप्रपा नेपालले थालेको अभियानका क्रममा डडेल्धुरा पुगेका अध्यक्ष थापाले शनिबार डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएका...
जुम्ला, २९ कात्तिक – ब्राह्मण, क्षेत्री, ठकुरी, दशनामीसमेतको संयुक्त सङ्घर्ष समिति जुम्लाले सरकारसँग वर्गीय आरक्षणको माग गर्दै र्यालीसहित सभा कार्यक्रम सम्पन्न गरेको छ । समितिले अन्यमा पारिएका ब्राह्मण, क्षेत्री, ठकुरी, दशनामी, दलितलगायतका आर्य खस समुदायलाई संविधानमा अधिकार समाहित गरी आदिवासीमा सूचीकृत गरियोस्, राज्यबाट प्रदान...
काठमाण्डु, २९ कात्तिक– पूर्वयुवराज पारस शाह थाइल्याण्डमा पुन: पक्राउ परेका छन् । पारसलाई थाई प्रहरीले बुधबार फेरि पक्राउ गरेको स्रोतले जनाएको छ । अदालतको तारेख गुजारेको आरोपमा उनी पक्राउ परेका हुन् । पारस पक्राउ परेको विषयमा दिल्ली भ्रमणमा रुहेका पूर्वराजा ज्ञानेन्द्र शाहसहित पारिवारिक सदस्यलाई...
काठमाण्डु– शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको तीन दलका शीर्ष नेताको छलफलपछि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कांग्रेस–एमालेले सहमतिको नाम मात्र लिए पनि उनीहरु खास सहमतिका पक्षमा नरहेको र दुई तिहाईको बलमा संविधान जारी गर्न उद्धत रहेको आरोप लगाए । त्यसको केहीबेरपछि निस्किएका कांग्रेस उपसभापति...
कञ्चनपुर, २९ कात्तिक– महिला अधिकारर्मीले शुक्रबार दुई शिक्षकविरुद्ध मुद्दा दायर गरेका छन् । अधिकारकर्मी महिलालाई गाली बेइज्जती गरेको भन्दै सिद्धनाथ अमर उमाविका शिक्षक नारायण चन्द र डायमन्ड पब्लिक उमाविका प्रअ हिरा चन्दविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर गरिएको हो। महिला वृद्ध सेवा केन्द्रका अध्यक्ष...
बुटवल, २९ कात्तिक– नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले हतियार उठाने घोषणा गरेका छन् । आफू पक्षधर कार्यकर्ताको कपिलवस्तुको शिवगढीमा गत कात्तिक २६ र २७ गते भएको गोप्य भेलाको निर्णय सार्वजनक गर्न शनिबार बुटलवमा भएको पत्रकार सम्मेलनमा विप्लवले सर्वहारा वर्गको राज्यसत्ता स्थापनाका लागि फेरि...
नुवाकोट, २९ कात्तिक– मदानपुर गाविसको कार्यालयले गाविसका १८ ज्येष्ठ नागरिकलाई शुक्रबार सम्मान गरेको छ । मदानपुर गाविसको बाराहीमा आयोजित कार्यक्रममा गााविसका ९ वटै वडाका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । गाविसभरिका सबैभन्दा बृद्ध मदानपुर–१ घलेगाउँका १०१ वर्षीय भूपालबहादुर गुरुङ र सबैभन्दा बृद्धा वडा नं...
काठमाण्डु, २९ कात्तिक– तपाईं सार्वजनिक सवारीमा यात्रा गर्नुस, किनमेलेका लागि बजार जानुस्, विदेश जान लागेका युवासँग कुरा गर्नुस् । सबैतिर राजनीतिक दलका नेतालाई गाली मात्र गरेको सुनिन्छ । सबैको निष्कर्ष एउटै हुन्छ कि मुलुकमा बेथिति, अराजकता र अस्तव्यस्तता बढ्नु, स्वदेशमा रोजगारीको अवसर नहुनु, गरिबी...