समाचार

भारतमा बेचिएका तीन बालबालिकाको उद्धार

२०७१ कार्तिक २९ गते २:२३

धनगढी, २९ कात्तिक– मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था शान्ति पुनःस्थापना गृह कैलालीले भारतको दिल्लीबाट एक बालिकासहित तीन जनाको उद्धार गरेको छ ।  उद्धार गरिएकामा कालीकोट घर भएका १३ वर्षीय राजे थापा, प्युठान घर भएका १० वर्षीय वीरे नेपाली र धनकुटा घर भएकी १४ वर्षीया एक...

लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन

२०७१ कार्तिक २९ गते २:११

बुटवल, २९ कात्तिक – शाक्यमुनि सिद्धार्थ गौतमकाे जन्मस्थल लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु हुँदैछ । सम्मेलनको उद्घाटन राष्ट्रपति डा. रामवरण यादवले गर्ने कार्यक्रम छ । बौद्ध संस्कृति र सम्पदाको सम्वद्र्धन, सुरक्षा र संरक्षण विषयक चार दिने सम्मेलनको क्रममा शुक्रबार बेलुका मायादेवी मन्दिर परिसरमा...

हेटौंडामा भाइरल ज्वरो र झाडापखालाको प्रकोप

२०७१ कार्तिक २९ गते १:५६

हेटौंडा, २९ कात्तिक– मौसम परिवर्तनसँगै मकवानपुरका विभिन्न गाविस र हेटौंडा नगरपालिमा भाइरल ज्वरो तथा झाडापखाला रोगको प्रकोप बढेको छ । अहिले हेटौंडा अस्पतालमा दैनिक ३०÷३५ जना भाइरल ज्वरो र झाडापखालाका बिरामीहरु उपचारका लागि आउने गरेका छन् । बिरामीको चिकित्सकको निगरानीमा उपचार भइरहे पनि अस्पतालमा...

अपहरण आरोपमा काँग्रेस सभापति जेल चलान

२०७१ कार्तिक २९ गते १:२४

सुनसरी, २९ कात्तिक– नेपाली काँग्रेस इटहरी नगर सभापति हेमकर्ण पोडेल कारागार चलान भएका छन् । पुनरावेदन अदालत विराटनगरको आदेशमा उनलाई प्रहरीले शुक्रबार पक्राउ गरी पुर्पक्षका लागि जेल चलान गरेको हो । पौडेललाई पूर्वाञ्चल क्षेत्रीय कारागार झुम्कामा राखिएको छ । उनीमाथि दुर्इ वर्षअघि आफ्नै सहकर्मी...

बाबुराम र नारायणकाजीले सुशील र ओलीलाई सोधे ‘हामीलाई रामचन्द्र, माधव र बामदेव भए हुने, तपाईंहरुलाई चाहिं प्रचण्ड नै चाहिने ?’

२०७१ कार्तिक २८ गते १३:४८

काठमाण्डु, २८ कात्तिक– एकीकृत माओवादी नेता बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्ना अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ रोल्पा भ्रमणमा गएको विषयलाई विपक्षीले संविधान जारी गर्ने अनिच्छाका रुपमा व्याख्या गरेको भन्दै आपत्ति जनाएका छन् । संविधानका विवादित विषयमा सहमति खोज्ने प्रयासमा शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा...

मुलुकको राजनीति अब तरुणहरूको काँधमा : खड्का

२०७१ कार्तिक २८ गते १३:०१

नेपालगन्ज, २८ कात्तिक – काँग्रेस नेता खुमबहादुर खड्काले मुलुकको राजनीति अब तरुणहरूको काँधमा आएको बताएका छन् । नेपाल तरुण दल, बाँकेले शुक्रबार आयोजना गरेको चौथो जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले भने –‘संविधान निर्माणको अभियानमा तरुणहरूले राजनीतिक दललाई खबरदारी गर्नुपर्छ ।’ नेता खड्काले उग्रवाद र...

सहमतिबाट नभए प्रक्रियाबाट नै संविधान जारी : गृहमन्त्री

२०७१ कार्तिक २८ गते ११:१२

बुटवल , २८ कात्तिक – उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले निर्धारित मिति माघ ८ मै नयाँ संविधान आउने दाबी गरेका छन् । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको १५ औँ साधारणसभा तथा नवौँ अधिवेशनको शुक्रबार बुटवलमा उद्घाटन गर्दै उनले सहमतिबाट हुन नसके प्रक्रियाबाटै भएपनि निर्धारित...

सक्छौ भने सभापति हटाइदेऊ, आफ्नै राख, आफू खुशी गर : प्रचण्ड

२०७१ कार्तिक २८ गते १०:०४

काठमाण्डु, २८ कात्तिक – एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलहरुलाई संवाद समितिमा आफ्नै सभापति राख्न र आफूखुशी निर्णय गर्न चुनौती दिएका छन् । शुक्रबार सिंहदरबारमा बसेको संवैधानिक तथा राजनीतिक संवाद समितिको बैठकमा प्रचण्डले सहमतिमा जान कांग्रेस एमाले तयार नहुने हो...

मध्यरातमा रक्सीले मातेर श्रीमती कुटेपछि आत्महत्या

२०७१ कार्तिक २८ गते १०:०१

उदयपुर , २८ कात्तिक – उदयपुर जिल्लाको कटारी नगरपालिका–३ स्थित खसीबासमा गएराति ११ बजेतिर स्थानीय २२ वर्षीय राजकुमार तामाङले मादक पदार्थ सेवन गरेर श्रीमती कुटपिट गरी आफुलाई गोली हानेर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख (एसपी) टेकबहादुर गुरुङका अनुसार राति मादक...

धार्मिक शिक्षामा भारतको साढे चार करोड अनुदान

२०७१ कार्तिक २८ गते ९:५७

म्याग्दी , २८ कात्तिक – मुस्ताङमा रहेको थेग्चेन लिङ गुम्बामा आवास गृह र भोजन गृह निर्माण गरी धार्मिक शिक्षालाई प्रोत्साहित गर्ने उद्देश्यले भारत सरकारले चार करोड ४४ लाख अनुदान सहयोग गर्ने भएको छ । उक्त सहयोगका लागि गत मङ्गलबार नेपालस्थित भारतीय दूतावास र मोञ्चो...

जापानमा अंग्रेजी पढाउने नेपालीलाई ‘बेस्ट टिचर अवार्ड’

२०७१ कार्तिक २८ गते ९:५४

खोटाङ, २८ कात्तिक – जापानमा अध्यापन गरिरहेका खोटाङका एक व्यक्ति ‘बेस्ट टिचर अवार्ड’बाट सम्मानित भएका छन् । अङ्ग्रेजी भाषा पढाउँदै आएको जापानको टोकियोस्थित सिनोकुबोको सामु ल्याङ्ग्वेज स्कुलमा कार्यरत खोटाङ डाँडागाउँका भुवन रोकाले कान्तो क्षेत्रबाट ‘बेस्ट टिचर अवार्ड’ प्राप्त गरेका हुन् । जनवरी २०१३ देखि...

आमाबाबु गुमाएकालाई समाजसेवीले उच्च शिक्षासम्म पढाइ दिने

२०७१ कार्तिक २८ गते ८:५१

खोटाङ, २८ कात्तिक – आमाबुबा दुवै गुमेपछि विचल्लीमा परेका खोटाङका छ बालबालिकाका लागि आर्थिक सहयोग जुट्नेक्रम जारी छ । वैदेशिक रोजगारीको सिलसिलामा बुबाले विदेशमै ज्यान गुमाउना साथ आमा अर्कैसँग पोइल हिँडेपछि वृद्ध बाजेसहित छ बालबालिकाको विचल्ली भएको खबर सञ्चार माध्यममा प्रकाशन तथा प्रसारण भएपछि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us