गोरखा, २० मंसिर– संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति तथा एमाओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराईले माघ ८ मै संविधान घोषण गर्ने सम्भावना नसकिएको बताएका छन् । आफ्नो गृहजिल्ला गोरखा पुगेका बाबुरामले १२ किलोमा आयोजित पत्रकार भेटघाटका क्रममा यस्तो धारणा राखेका हुन् । ‘संविधानका...
भक्तपुर, २० मंसिर– जिल्ला शिक्षा कार्यालय भक्तपुरले राजनीतिक दललाई शिक्षकहरूलाई दलीय प्रतिनिधिका रुपमा विभिन्न कार्यक्रममा नपठाउन अनुरोध गरेको छ। शिक्षक दलीय प्रतिनिधिका रुपमा विभिन्न कार्यक्रममा जाँदा विद्यालयको पठनपाठनमा प्रतिकूल प्रभाव परेको भन्दै जिशिकाले दलीय प्रतिनिधिका रुपमा शिक्षकलाई नपठाउन अनुरोध गरेको हो। जिल्लास्थित सबै राजनीतिक...
इटहरी, २० मंसिर– एमाले सुनसरीले पार्टी सुदृढीकरणका लागि चारमहिने अभियानको घोषणा गरेको छ । एमालेको नवौँ महाधिवेशनले पारित गरेको सन्देशलाई नेपाली जनताका माझमा लैजान तथा जनताको बहुदलीय जनवादबाट विकास भएको राजनीतिक परिवर्तनलाई नेपालीमाझ विस्तार गरेर देशलाई समाजवादतर्फ अग्रसर गराउनका लागि अभियान चालिने एमाले सुनसरीका...
महोत्तरी, २० मंसिर– पश्चिमी क्षेत्रका ग्रामीण महिला अस्पतालमा सुत्केरी गराउनेतर्फ आकर्षित भएका छन् । जिल्लाको पश्चिमीवर्ती क्षेत्र गौशाला नगरपालिकालगायत भरतपुर, लक्ष्मीनियाँ, केलगाछी, औरही गाविसका ग्रामीण भेगका महिला दिनप्रतिदिन अस्पतालमा नै सुत्केरी गराउन उत्प्रेरित भएका छन् । अस्पतालमा सुत्केरी गराउँदा समयमा आमा र बच्चाको ज्यान...
एजेन्सी– पाकिस्तानी धार्मिक नेता एवम् जमात–उद– दाव पार्टीका प्रमुख हाफिज सईदले भारतलाई युद्धको निम्तो दिएका छन् । लाहोर सहरमा भएको एक र्याछलीलाई सम्बोधन गर्दै उनले कास्मिर आफ्नो बनाउन युद्ध लड्ने घोषणा गरेका हुन् । सईदले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिँदै कास्मिर युद्ध तत्काल...
पाँचथर, २० मंसिर– किराँत लिम्बू समुदायको महान् पर्व चासोःक तङ्नामअन्तर्गत आज दोस्रो दिन कुलाङदाक्मामा घर सफा गरी सफा पानीले सिञ्चित गरेको दियो बाली सार्वजनिक स्थानको सरसफाइ गरिएको छ । खेतबालीमा रोपिएको अन्नबाली पाकेपछि आफ्ना कुल इष्टदेवता तागेर निडवाफुमाडलाई अर्पण गरेर मात्र आफूले खान हुने...
विराटनगर, २० मंसिर– मोरङको मोतीपुर–३ मा शुक्रबार हुन लागेको एउटा विवाह सरोकार भएकाहरुको पहलमा रोकिएको छ । स्थानीय विद्यालयमा कक्षा ५ मा अध्ययनरत १७ वर्षीया किशोरीको विवाह रोकिएको हो । ती किशोरीकी पिताको मृत्यु भइसकेको र आर्थिक अवस्था अत्यन्त दयनीय रहेको अवस्थामा सुनसरी दुहवी...
ललितपुर, २० मंसिर– मानव बेचबिखनबाट प्रभावित व्यक्तिलाई पुनर्मिलन गर्दा पीडित व्यक्तिको अवस्था र कार्यक्षमता हेरी सीप सिकाएर मात्र पुनर्मिलन गरिनुपर्ने सरोकार भएकाहरुले बताएका छन् । लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियानका सन्दर्भमा शक्ति समूह र सल्भ नेपालले संयुक्त रुपमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा समूहका अध्यक्ष सुनिता...
गोरखा, २० मंसिर– गोरखामा पछिल्लो समय सम्बन्धविच्छेद गर्नमा महिला नै बढी अग्रसर हुने गरेको पाइएको छ । प्रत्येक हप्ता दुई जनासम्म महिला पतिसँग सम्बन्धविच्छेदको माग गर्दै अदालतमा धाउने गरेका छन् । उनीहरुले निवेदनमा पतिले कुटपिट गरेको, गालीगलौज गरेको कारण देखाउने गरेका छन् । मिरकोट–५...
झापा , १९ मंसिर– कन्काई नगरपालिका–३ सुरुङ्गा बजारका हरिप्रसाद ढकालको घरमा मे१ख ३८० नम्बरको यात्रुवाहक बस पस्दा नौ यात्रु घाइते भएका छन् । घाइतेमध्ये कन्काई नगरपालिका–४ इलुवाबारीका रेनुका खनालको अवस्था गम्भीर रहेको र उनको विर्तामोडस्थित मनमोहन सामुदायिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाले...
काठमाण्डु, १९ मंसिर– एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा मधेसवादी दलका नेतासँग राष्ट्रिय सरकार गठनमा सघाउन आग्रह गरे । ओलीले आफ्नै नेतृत्वमा सरकार गठनको पहलस्वरुप मधेसी नेतालाई बालकोट बोलाएको अनुमान राजनीतिक वृत्तमा गरिएको छ । बैठकमा एमालेबाट ओलीसहित वरिष्ठ नेता...
रोल्पा, १९ मंसिर– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीको रोल्पा जिल्ला कमिटी नेत्रविक्रम चन्द नेतृत्वको नवगठित नेकपा माओवादीमा समाहित भएको छ । पार्टीको शुक्रबार सदरमुकाम लिवाङमा सम्पन्न पहिलो बैठकद्वारा जिल्ला कमिटीको जिम्मेवार पदमा रहेका सबै नेता, कार्यकर्ता नेकपा माओवादीमा समाहित भएको जनाइएको छ । नवगठित माओवादीको...