काठमाण्डु, २० मंसिर– नेक्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका नेता धर्मेन्द्र बास्तोलाले संसदवादी र तत्कालिन माओवादीबीचको रोल्पा सहमति कार्यान्वन नभए मुलुकमा अर्को युद्ध हुने चेतावनी दिएका छन् । राजधानीको संवाद डबलीमा शनिबार भएको कार्यक्रममा बास्तोलाले रोल्पामा भएको पाँचबुँदे सहमति कार्यान्वनको माग गरे । रोल्पा सहमतिको...
काठमाण्डु, २० मंसिर– राष्ट्रिय योजना आयोगको भूमिकालाई अझ प्रभावकारी बनाउँदै संघीय राज्यको अवधारणालाई समेत सम्बोधन गर्नका लागि यसको नाम परिवर्तनसहित पुन:संरचना गर्न सिफारिस गर्ने तयारी भएको छ । आयोगको पुन:संरचना गर्न बनेको कार्यदलले ‘राष्ट्रिय नीति तथा योजना आयोग’ नाम राख्न आग्रह गर्ने योजना बनाएको...
महोत्तरी, २० मंसिर– चाँदीका गरगहनासहित आज महोत्तरीको मूल भन्सार नाका भिट्ठामोडमा एक भारतीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सीतामढीको सुरसण्ड–१ का २६ वर्षीय अमितकुमार सोनी रहेको सीमा सुरक्षा भन्सार राजस्व गस्ती टोली भिट्ठामोडका प्रहरी नायब उपरीक्षक महेश केसीले बताए । गरगहनासहित भारततिर...
कञ्चनपुर, २० मंसिर– कञ्चनपुरको बेलौरी नगरपालिका भुराकोटमा पर्ने पुरैना ताल अतिक्रमणको चपेटामा परेको छ । जैविक विविधताले भरिपूर्ण ३६ बिगाहा क्षेत्रफलमा फैलिएको तालको १० बिगाहा जग्गा अतिक्रमण भएको छ । ताल छेउछाउको जग्गामा स्थानीय बासिन्दाले अतिक्रमण गरी खेती गर्न थालेका छन् । ताल छेउको...
रौतहट, २० मंसिर– केही दिनदेखि रौतहटमा चलेको शीतलहरबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हनेमा लक्ष्मीनिया–२ मुसहरी टोलका ५० वर्षीय भोलामाझी मुसहर रहेका छन् । खाना खाई घरमा सुतेका माझीको चिसोका कारण मृत्यु भएको थियो । मुसहरको चिसोका कारण कठयांग्रिएर मृत्यु भएको...
कञ्चनपुर, २० मंसिर– कञ्चनपुरको चाँदनीमा शिकारीले गोली हानेर मारेको अवस्थामा अति दुर्लभ चरी बाघ फेला परेको छ । चाँदनी–९ स्थित मलेरिया नाला नजिक स्थानीयको खेतमा आज बाघ मृत अवस्था फेला परेको शुक्लाफाँटा वन्यजन्तु आरक्षको दोधारा चाँदनी पोस्टका इन्चार्ज अर्जुनदेव जोशीले बताए । बाघको घाँटीमा गोली...
सिरहा, २० मंसिर– लहानस्थित पशुपति मावि अगाडिको सडकमा स्कुटीको ठक्करबाट चार जना रेडियोकर्मी घाइते भएकी छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । घाइते हुनेहरुमा भोजपुरकी अशोदा ढकाल, धनगढी–५ की पार्वती पाण्डे, गाईघाटकी निशा दनुवार र धनगढीकी वर्षा राई रहेका छन् ।...
मोरङ, २० मंसिर– रेस्टुरेन्टमा काम गर्ने महिला कामदारलाई यौनधन्दामा लगाउने विराटनगर १४ रोडशेष चोकस्थित ज्योति रेस्टुरेन्टकी सञ्चालक ज्योति बराल मण्डललाई अदालतले कारागार चलान गरेको छ । सो मुद्दामा प्रतिवादीबारे थप अनुसन्धान गर्नुपर्ने भएकाले सञ्चालिका बराललाई पुर्पक्षका लागि शुक्रबार मोरङ जिल्ला अदालतले कारागार चलान...
हेटौंडा, २० मंसिर– मकवानपुर जिल्लाको पश्चिम भेगमा पर्ने १२ गाविसमा स्थानीय कृषकले लगाएको अवैध गाँजा र अफिमखेती प्रहरीको विशेष टोलीले आज बिहान नष्ट गरेको छ । एक सय ७० बिघामा लगाइएको गाँजा र १० कट्ठामा लगाएको अफिमका बिरुवा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय...
नुवाकोट, २० मंसिर– नुवाकोटको सुन्दरादेवी गाविसमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रबिसेका ३५ वर्षीय गोपाल न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । दुप्चेश्चरबाट तीर्थालु बोकेर बट्टारतर्फ आउँदै गरेको बा २ ख २८८९ नम्बरकाे बसले सुन्दरादेवी– १ चैतेचोकमा...
काठमाण्डु, २० मंसिर मौसम खराबीका कारण पछिल्लो एक सातायता आन्तरिक तथा बाह्य उडान प्रभावित हुँदा नेपाल बायु सेवा र निजी उडान कम्पनीले दैनिक एक करोड रुपैयाा घाटा व्यहोर्दै आएका छन् । बढ्दो चिसोसँगै काठमाण्डु उपत्यकाको आकाशमा थुप्रिएको बाक्लो हुस्सु र तुवाँलोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय...
काठमाण्डु, २० मंसिर– अध्यक्ष केपी ओलीले आन्तरिक कमाण्ड सम्हाल्ने जिम्मेवारी उपाध्यक्ष विद्यादेवी भण्डारीलाई दिएको भन्दै एमालेमा नयाँ विवाद जन्मिएको छ । ओलीले आफूहरुलाई पाखा लगाएर भण्डारीलाई सबै जिम्मेवारी सुम्पेको भन्दै उदाध्यक्षद्वय बामदेव गौत र भीम रावल तथा महासचिव ईश्वर पोखरेल रुष्ट भएका छन् ।...