समाचार

नौ जनवर्गीय संगठनका नेता वैद्यलाई बाईबाई गरेर विप्लवतिर

२०७१ मंसिर २० गते १४:०३

काठमाण्डु, २० मंसिर– मोहन वैद्यसँग सम्बन्ध विच्छेद गरी नेकपा माओवादी गठन गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ पार्टी सम्वद्ध विभिन्न नौ वटा जनवर्गीय संगठनले समर्थन गरेका छन् । उनीहरुले शनिबार विज्ञप्ति जारी गर्दै विप्लवले गर्ने भनेको एकीकृत क्रान्तिको कार्यनीतिमा आफूहरुको पूर्ण साथ र समर्थन रहने बताएका...

वनभोज गएका बेला फोटो खिच्न खोज्दा डिलबाट खसेर मृत्यु

२०७१ मंसिर २० गते १३:०८

विराटनगर, २० मंसिर– मोरङको मधुमल्लाबाट स्थानीय नुनसरी खोलामा पिकनिक गएका एक व्यक्तिको आज फोटो खिचाउने क्रममा खोलाको डिलबाट खसेर  मृत्यु भएको छ । मोरङको टाँडी गाविस–६ र इलाम जिल्लाको साक्फारा गाविस–२ को सिमानामा पर्ने नुनसरी खोलाको डिलबाट लडेर मधुमल्ला–२ का गोपीकृष्ण ढुङ्गेलको मृत्यु भएको...

प्रहरी मुख्यालय छेउबाटै साढे ६ करोडको अवैध सुन बरामद

२०७१ मंसिर २० गते १३:०३

काठमाण्डु, २० मंसिर– प्रहरीले काठमाण्डुबाट शनिबार १५ किलोग्राम अवैध सुनसहित एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बौद्ध बस्ने पाछेन खाम्बा रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई नक्सालस्थित प्रहरी प्रधान कार्यालयनजिकै बाट नियन्त्रणमा लिएको हो । उनले स्कुटरमा...

प्रचण्ड भन्छन्, ‘सुशील र ओली दाता, हामीचाहिँ भिखारी ?’

२०७१ मंसिर २० गते १२:१८

काठमाण्डु, २० मंसिर– एमाआवोदी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री एवम् काँग्रेस सभापति सुशील कोइरालाले आफूलाई दाता र अरुलाई भिखारीको व्यवहार गरेको आरोप लगाएका छन् । रिपोर्टर्स क्लबले शनिबार राजधानीमा गरेको साक्षात्कारमा उनले दुई तिहाईको बलमा पेलेर संविधान बनाउने सोच त्याग्न कोइराला र ओलीलाई...

लोकमानले खोजेका भ्रष्टाचारीले विप्लवलाई दिए बधाई

२०७१ मंसिर २० गते १२:०६

काठमाण्डु, २० मंसिर– नवगठित नेकपा माओवादीका संयोजक नेक्रविक्रम चन्द ‘विप्लव’ ले मोहन वैद्यसँग सम्बन्ध विच्छेद गरेपछि आफूहरुलाई भ्रष्टाचारीहरुले समेत बधाई दिन थालेको बताएका छन् । राजधानीको पुतलीसडकमा शनिबार भएको जनवर्गीय संगठनको कार्यकर्ता भेलामा उनले भ्रष्टाचारहरुले टेलिफोन गरेर नयाँ पार्टी गठन गरेकामा बधाई दिन थालेको...

अमरेशको प्रश्न‘ मधेसको ‘म’ सुन्न नचाहने केपी ओलीले मधेसी नेतालाई किन भोज खुवाए ?’

२०७१ मंसिर २० गते ११:४८

काठमाण्डु, २० मंसिर– भासद् तथा कांग्रेस नेता अमरेशकुमार सिंहले आफ्नो पार्टी काँग्रेस र एमाले २०४७ सालकै संविधान पुनरावृत्ति गराउने खेलमा लागेको आरोप लगाएका छन् । राजधानीमा शनिबार भएको एक कार्यक्रममा सिंहले काँग्रेस–एमालेले मधेसीलाई अधिकारबाट बञ्चित गर्ने गरी संविधान बनाउन चाहेको बताए । उनले काँग्रेस–एमालेले...

मोदीका कारण रोकिएको तीतोसत्य दर्शकले हेर्न पाउने

२०७१ मंसिर २० गते ११:२५

काठमाण्डु, २० मंसिर– सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘क्यारिकेचर’ गरेको भन्दै चर्चित हास्य ऋंखला तीतो सत्य प्रसारणमा लगाएको रोक हटाएको छ । मोदीको क्यारिकेचर गरिएको उक्त ऋंखलाको गत बिहीबार राति प्रसारण हुनुपर्ने १ सय ७६ औं भागको नेपाल टेलिभिजन सेन्सर शाखाले प्रसारण रोकिदिएको थियो...

विप्लवले सत्तामा जान पार्टी फुटाएः वैद्य

२०७१ मंसिर २० गते ११:१३

कैलाली, २० मंसिर– नेकपाा–माओवादीका अध्यक्ष मोहन वैद्यले नेत्र विक्रम चन्द ‘विप्लव’ ले सत्ताका लागि पार्टी फुटाएको आरोप लगाएका छन् । क्रान्तिकारी पत्रकार महासंघले शनिबार धनगढीमा गरेको पत्रकार भेटघाटमा वैद्यले उनले विप्लव सत्तामा सहभागी हुन सक्ने आशंका व्यक्त गरे । विप्लव राजनीतिक धारविहीन भएको आरोप...

माक्सवादका व्याख्यता भट्टराई किन फर्किए पूजापाठ र धर्म कर्ममा ?

२०७१ मंसिर २० गते १०:३६

गोरखा, २० मंसिर– कर्मकाण्डमा विश्वास नगर्ने माक्र्सवादी दर्शन बोकेका एमाओवादी नेता बाबुराम भट्टराईले पिता भोजप्रसादको ८४ पूजा गरेका छन् । उनले गोरखा खोप्लाङ–४ बेलबासस्थित पुख्र्यौली घरमा शनिबार चौरासी पूजा लगाएका हुन् । बाबुराम आफैंले पूजा गरेका थिए । उनले १२ जना ब्रह्माणहरुबाट एकाहा महापुराणको...

सुशील र ओलीले आफूलाई दाता र अरुलाई भिखारी ठानेःप्रचण्ड

२०७१ मंसिर २० गते १०:२४

काठमाण्डु, २० मंसिर– एमाआवोदी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री एवम् काँग्रेस सभापति सुशील कोइरालाले आफूलाई दाता र अरुलाई भिखारीको व्यवहार गरेको आरोप लगाएका छन् । रिपोर्टर्स क्लबले शनिबार राजधानीमा गरेको साक्षात्कारमा उनले दुई तिहाईको बलमा पेलेर संविधान बनाउने सोच त्याग्न कोइराला र ओलीलाई...

‘अरुलाई बचाएँ, आफैँलाई बचाउन कठिन भो’

२०७१ मंसिर २० गते १०:१०

कैलाली, २० मंसिर– गाउँमै प्राथमिक स्वास्थ्यको पर्याप्त सुविधा नभएका बेला विष्णादेवी जोगीको खुब मानसम्मान हुन्थ्यो । गाउँघरमा बालबच्चा जन्मँदा जोकोही रातबिरात गरेर विष्णादेवीको आँगनमा पुग्थे । उनी पनि खाना खाइनखाई हतारमै हात पुछ्दै दगुर्थिन् सुत्केरीकोमा । उमेरले ५० काटेकी विष्णादेवी मसुरिया–२ कैलाशपुरकी बासिन्दा हुन्...

गोरखा पुगेर भट्टराईले भने, ‘अब प्रचण्डले नेतृत्व छाड्नुपर्छ’

२०७१ मंसिर २० गते ९:०५

गोरखा, २० मंसिर– एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले आसन्न महाधिवेशनबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व छाड्नुपर्ने बताएका छन् । गृहजिल्ला गोरखाको बाह्रकिलोमा शनिबार भएको पत्रकार भेटघाटमा उनले २०६० सालमा रोल्पाको दुम्लामा बसेको केन्द्रीय समिति बैठकले पारित गरेको ‘२१ औं शताब्दीमा जनवादको विकाससम्बन्धी प्रस्ताव...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us