माक्सवादका व्याख्यता भट्टराई किन फर्किए पूजापाठ र धर्म कर्ममा ?

काठमाण्डु टुडे २०७१ मंसिर २० गते १०:३६ मा प्रकाशित

baburamगोरखा, २० मंसिर– कर्मकाण्डमा विश्वास नगर्ने माक्र्सवादी दर्शन बोकेका एमाओवादी नेता बाबुराम भट्टराईले पिता भोजप्रसादको ८४ पूजा गरेका छन् ।

उनले गोरखा खोप्लाङ–४ बेलबासस्थित पुख्र्यौली घरमा शनिबार चौरासी पूजा लगाएका हुन् । बाबुराम आफैंले पूजा गरेका थिए ।

उनले १२ जना ब्रह्माणहरुबाट एकाहा महापुराणको पाठसमेत सुने । बाबुको चौरासी पूजामा सहभागी हुन बाबुराम पत्नि हिसिला यमीका साथ गोरखा पुगेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us