काठमाण्डु, ३ पुस– सरकारले हतारहतार दोस्रो किस्तामा मंसिर १६ गते केही नगरपालिका घोषणा गर्यो । तर प्रशासनिक दृष्टिले न साधन स्रोत पूरा भएको थियो, न जनशक्तिकै व्यवस्था । अहिले नवघोषित नगरपालिकाहरुको प्रशासनिक हालत निकै खराब देखिएको छ । बुधबार बिहान ललितपुरको नवघोषित महालक्ष्मी नगरपालिकामा पुग्दा...
काठमाण्डु, ३ पुस– ‘सुरक्षित आप्रवासनको आवश्यकताः हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय आप्रवासन दिवस विविध कार्यक्रम गरी मनाइएको छ । सो अवसरमा सरकारी निकाय, आप्रवासी कामदार, टे«ेड युनियन, विभिन्न सङ्घसंस्थाको सहभागितामा भृकुटीमण्डपबाट सुरु भएको ¥याली पद्मोदय हाइस्कुल, पुतलीसडक, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा आई...
बागलुङ, ३ पुस–समयमै संविधान दिन दलहरु कसरतमा रहेका बेला बागलुङका कवि, सर्जकले पनि निर्धारित समयमै संविधान ल्याउन कवितामार्फत जोड दिएका छन् । संविधानसभा विषयक काव्य गोष्ठीमा सबै कवि, सर्जकले एक स्वरमा माघ ८ भित्रै संविधान दिन खबरदारी गरे । ‘हामी नेपाली फेरि असफल हुन...
धनगढी, ३ पुस– सेवाग्राहीको बढी चाप रहने सरकारी कार्यालयमा बिहान ६ बजेबाट सेवा सुचारु गरिएपनि मालपोत कार्यालय कैलालीका कर्मचारी बिहानको समयमा कामविहीन बनेका छन् । नापी कार्यालयमा त पुस १ गते बिहानभरि एकजनाले मात्रै सेवा लिए । झिसमिसे उज्यालोमा कार्यालयमा पुग्ने मालपोत कार्यालय र...
जनकपुर, ३ पुस–सरकारले यातायात मजदुरसम्बन्धी ल्याएको नियमावली खारेजको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन जनकपुरले बुधबारदेखि सुरु गरेको चक्काजाम बिहिबार पनि जारी छ । चक्काजामका कारण जनकपुरबाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेको छैन । नेपाल यातायात मजदुर सङ्गठन जनकपुर अञ्चल...
गौशाला, ३ पुस– महोत्तरीको भारतसँग खुल्ला रहेको सीमा क्षेत्रबाट चौपायाको तस्करी बढेको छ । सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीयका अनुसार नेपाल–भारतका सुरक्षाकर्मीको सक्रियतामा केही समयदेखि निरुत्साहित भएको चौपाया तस्करी पुनः मौलाउँदै गएको हो । चौपाया तस्करीका लागि महोत्तरीका पश्चिमी र दक्षिणी सीमा नाका सम्सी,...
खोटाङ, ३ पुस– ठेकेदारको लापर्वाहीले जिल्ला कारागार शाखा खोटाङको भवन जीर्ण बनेपछि कैदीलाई समस्या भएको छ । निर्माण भएको केही समय नबित्दै जग भाँसिएपछि सबै भवन जीर्ण बनेको हो । एकसय जना अटाउन सक्ने क्षमता रहेको कारागारको जीर्ण भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्दा व्यवस्थापनमा...
म्याग्दी, ३ पुस– म्याग्दीका विभिन्न गाविसलाई समेटेर मुस्ताङ जोड्ने धौलागिरि आइसफल ट्ेरकिङ रुटमा पदमार्ग निर्माण गरिएको छ । नयाा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यका साथ पहिचान भएको धौलागिरि आइसफल रुटमा पदमार्ग निर्माण गरिएको हो । ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर...
झापा, ३ पुस– झापाको नवघोषित कन्काइ नगरपालिकाको भवन निर्माण गर्न स्थानीय समाजसेवीहरुले एक करोड १२ लाख रुपैयाँ बराबरको १६ कठ्ठा जग्गा दान गरेका छन् । भवन निर्माणका लागि कन्काइ नगरपालिकाका–१ स्थित जामुनबारीमा स्थानीय हेमन्त सिटौला र कुमनमणि सिटौलाले जनही साढे छ कठ्ठा, सावित्री ओलीले...
बाजुरा, ३ पुस – जिल्लाको जुकोट गाविस–१ की ३६ वर्षीया भागीदेवी शाही महिनाबारी भएको सोमबार चार दिन भयो । उनी अहिले घरनजिकैको छाउपडी गोठमा बसेकी छन् । जीउ ढाक्ने सामान्य कपडा र गोठको खरले मुटु कमाउने चिसोलाई छेक्न सकेको छैन । अत्यधिक चिसोमा छाउपडी...
सुनसरी, ३ पुस– सुनसरी जिल्लाको पकलीमा तीन वर्षअघि निर्माण भइसक्नुपर्ने प्राथमिक स्वास्थ्य केन्द्रसहितको बर्थिङ सेन्टर भवन अहिलेसम्म नबन्दा सेवाग्राही मर्कामा परेका छन् । बर्थिङ सेन्टर तथा स्वास्थ्य चौकी भवन निर्माणमा प्रयोग गरिएको सम्पूर्ण सामानसमेत गुणस्तरहीन भएको भन्दै स्थानीय राजनीतिक दल र सेवाग्राहीले निर्माण कम्पनी...
काठमाण्डु, २ पुस- देशभित्र पर्याप्त रोजगारीको अवसर नभएकाले दैनिक करिब एक हजार ५०० नेपाली रोजगारीको लागि विदेशिनु परेको छ । वैदेशिक रोजगार विभागका अनुसार आव २०५०/०५१ देखि २०७०/०७१ सम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जाने कूल नेपालीहरुको सङ्ख्या ३४ लाख ४७ हजार ५६ पुगिसकेको...