मुलुक प्रमुख

नेपालमा बढ्न थाल्यो कोरोना संक्रमण, एक सातामा ३५ संक्रमति भेटिए

२०८२ असार २० गते २०:२९

काठमाण्डू, २० असार– नेपालमा कोभिड–१९ को संक्रमण बढ्दै गएको छ । पछिल्लो समयमा नेपालमा कोभिड–१९ को संक्रमण विभिन्न जिल्लामा देखिन थालेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १९ गतेसम्म नेपालका ३१ जिल्लामा कोभिड–१९ संक्रमण...

बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

२०८२ असार २० गते १७:५५

काठमाण्डू,२० असार– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन । बेलायत–नेपाल चेम्बर अफ कमर्स र नेपाल दूतावास, लन्डनको संयुक्त आयोजनामा लण्डनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन । अध्यक्ष ढकालले जलविद्युत, पर्यटन,...

एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

२०८२ असार २० गते १७:०९

काठमाण्डू,२० असार– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमार्फत गाली गरेको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको स्रोतले जानकारी दिएको छ । यद्यपि उनी अहिलेसम्म...

पुलबाट हामफाल्न खोज्ने ६४ वर्षीय वृद्धको उद्धार

२०८२ असार २० गते १६:३१

काठमाण्डू,२० असार– चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलबाट गोरखाको सिरानचोक गाउँपालिकाका ६४ वर्षीय वृद्धको उद्धार गरिएको छ । इलाका प्रहरी मुग्लिनबाट खटिएको प्रहरी टोलीले ती वृद्धको उद्धार गरेको प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए । हाल काठमाण्डू बस्ने ती वृद्ध पुलबाट हाम्फाल्न खोजेको...

एलिनामाथि गालीगलौज प्रकरणः राई विरूद्ध तीन दिन म्याद थप

२०८२ असार २० गते १६:१८

काठमाण्डू,२० असार– गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा पक्राउ परेका गुञ्जन राई विरुद्ध तीन दिन म्याद थप भएको छ । बिहीबार जिल्ला अदालत काठमाण्डूले राईलाई तीन दिन हिरासतमा राख्न आदेश दिएको हो । गायिका चौहानले आफूलाई गालीगलौज गर्नेहरूलाई कानुनी दायरामा ल्याउन माग...

यो वर्ष त्रिविबाट ९० हजार विद्यार्थी ग्राजुएट हुँदै

२०८२ असार २० गते १६:१२

काठमाण्डू,२० असार– यस बर्ष त्रिभुवन विश्वविद्यालयबाट करिब ९० हजार विद्यार्थी ग्राजुएट हुने भएका छन । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. खड्ग केसीले यो वर्ष करिब ९० हजार विद्यार्थी ग्राजुएट हुने जानकारी दिएका छन । त्रिविको ६६ औं वार्षिकोत्सवमा उपकुलपति केसीले अहिलेसम्मकै धेरै विद्यार्थी ग्राजुएट हुन...

खानेपानीमा महानगरको निगरानीः ६३ वटा जार जफत

२०८२ असार २० गते १५:२७

काठमाण्डू,२० असार– काठमाण्डू महानगरपालिकाले जार मार्फत बिक्री हुने खानेपानीको निगरानी ह्वातै बढाएको छ । महानगर प्रहरीका अनुसार अहिले अभियान नै चलाएर खानेपानीको जारमा अनुगमन गर्ने क्रम जारी छ । शुक्रबार बिहानै बालाजु माछा पोखरी चोकमा चेक प्वइन्ट राखी महानगर प्रहरी बल र कृषि तथा...

काठमाण्डूको नेपालटारमा चोरी

२०८२ असार २० गते १३:४४

काठमाण्डू,२० असार– काठमाण्डूको तारकेश्वर नगरपालिका–८ नेपालटारमा चोरी भएको छ । नेपालटारस्थित टुसाल चौर डेरा गरी बस्ने नुवाकोट किस्पाङ्ग गाउँपालिका–५ घर भएकी २४ वर्षीया शारदा मिश्रको कोठामा चोरी भएको प्रहरीले जनाएको छ । उनको कोठाबाट करिब ५ लाख ५७ हजार ९० रूपैयाँ बराबरको सुनका विभिन्न...

सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या, सबै सेवा बन्द

२०८२ असार २० गते १३:४०

काठमाण्डू,२० असार– आज (शुक्रबार) देखि सवारी चालक अनुमतिपत्र प्रणालीसँग सबन्धित सेवाहरू बन्द भएका छन । यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएकोले बन्द गरीएको उल्लेख गरेको छ । यातायात व्यवस्था विभागद्धारा जारी गरीएको विज्ञप्तिमा भनिएको छ, ‘सवारी...

विराटनगरमा प्रहरीको नाममा अपहरण र लुटपाट, वाईसीएल कार्यकर्तासहित ३ जना पक्राउ

२०८२ असार २० गते १३:३०

काठमाण्डू,२० असार– प्रहरीको नाममा व्यक्तिको अपहरण तथा डकैतीमा आरोपमा मोरङ प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । नेकपा माओवादी केन्द्रको योङ कम्युनिस्ट लिग (वाईसीएल) विराटनगरका पूर्वसदस्य विराटनगर महानगरपालिका–११ का २६ वर्षीय कुशल पाण्डेसहित तीन जना पक्राउ गरीएको जिल्ला प्रहरी कार्यलय मोरङले जानकारी दिएको छ...

धरौटीमा रिहापछि दिलभूषणले भनेः राज्यमाथि प्रश्न नगर भन्न खोजिएको हो

२०८२ असार २० गते १२:४७

काठमाण्डू,२० असार– हिजो (बिहिबार) थुनछुेक बहसका लागि जिल्ला अदालत काठमाण्डूमा उपस्थित भएका पत्रकार दिलभूषण पाठकले पत्रकारिता जगतलाई तर्साउने नियतले राज्य आफूविरुद्ध लागेको प्रतिक्रिया दिएका छन । बिहीबार जिल्ला अदातल काठमाण्डूले उनलाई धरौटीमा रिहा गरेको छ । बिहीबार थुनछुक बहसका लागि उपस्थित भएका पाठकले भने,...

पूर्वमन्त्री बद्री न्यौपानेविरुद्धको भ्रष्टाचार मुद्दामा आज सुनुवाइ

२०८२ असार २० गते १२:३६

काठमाण्डू,२० असार– पूर्वमन्त्री बद्री न्यौपानेविरुद्धको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतमा आज (शुक्रबार) सुनुवाइका लागि पेसी तोकिएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको हो । पूर्वमन्त्री न्यौपानेलाई यसअघि विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो । अख्तियार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us