मुलुक प्रमुख

त्रिशूलीमा बाढीमा फसेका दम्पत्तिकै हेलिकोप्टरबाट उद्धार

२०८२ असार २४ गते १०:०९

नुवाकोट, २४ असार– बाढीका कारण त्रिशूली नदीमा फसेका दम्पत्तिको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । त्रिशूली बजार नजिके नदी बीचमा फसेका दुई जनाको नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको हो । राति एक्कासि बाढी आएपछि उनीहरु रुखमा चढेर बसेका थिए । सैनिक प्रवक्ता सहायक रथी राजाराम...

भोटेकोशी बाढीः त्रिशूली करिडोरमा हाइड्रो पावरबाट २ सय मेगावाट विद्युत उत्पादन बन्द

२०८२ असार २४ गते १०:०२

काठमाण्डू, २४ असार– त्रिशूली नदीमा आएको बाढीका कारण नेपाल विद्युत प्राधिकरणका विभिन्न जलविद्युत आयोजनाहरू प्रभावित भएका छन् । बाढीले कुल २०० मेगावाट बराबरको विद्युत उत्पादन पूर्ण रूपमा रोकिएको छ । प्राधिकरणका कार्यकारी प्रमुख हितेन्द्रदेव शाक्यका अनुसार सबैभन्दा ठूलो क्षति रसुवामा निर्माणाधीन १११ मेगावाट क्षमताको...

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा भारी वर्षाको सम्भावना

२०८२ असार २४ गते ७:३९

काठमाण्डू, २४ असार– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सबै प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका केही...

बाढीले नेपाल-चीन जोड्ने रसुवागढीको मितेरी पुल बगायो, मानिसहरु पनि बगेको आशंका

२०८२ असार २४ गते ७:३४

रसुवा, २४ असार– नेपाललाई चीनसँग जोड्ने रसुवागढीस्थित मितेरी पुल बाढीले बगाएको छ । भारी वर्षासँग भोटेकोशी नदीमा आएको बाढीले पुल बगाएको हो । बाढीले पुल बगाएसँगै चीनसँगको अन्तर्राष्ट्रिय व्पापारिक मार्ग बन्द भएको छ । बाढीले रसुवा भन्सार यार्डमा राखिएका सवारी साधन पनि बगाएको छ...

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्य नियुक्त

२०८२ असार २३ गते १८:११

काठमाण्डू, २३ असार– वरिष्ठ अधिवक्ता महेश कुमार नेपाल न्याय परिषद् सदस्यमा नियुक्त भएका छन । आज (सोमबार) राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई न्याय परिषद् सदस्य नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । नेपालको संविधानको धारा १५३ को उपधारा ९१० को खण्ड...

युनुस अन्सारीलाई १५ लाख धरौटीमा छाड्न जिल्ला अदालत काठमाण्डूको आदेश

२०८२ असार २३ गते १७:३५

काठमाण्डू, २३ असार– जिल्ला अदालत काठमाण्डूले युनुस अन्सारीलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । नक्कली नोट कारोबारको आरोपमा छुट्ने वित्तिकै सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका युनुस अन्सारीलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला अदालत, काठमाण्डूका न्यायाधीश बलराम लम्सालको...

नयाँ बसपार्कमा भारतीय नागरिकलाई लुटेको आरोपमा ३ जना पक्राउ

२०८२ असार २३ गते १३:४३

काठमाण्डू, २३ असार– प्रहरीले काठमाण्डूको गोंगबुस्थित नयाँ बसपार्कमा भारतीय नागरिकलाई लुटपाट गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध घर भएर सोह्रखुट्टे बस्ने २२ वर्षीय पासाङ तामाङ, २५ वर्षीय किरणकुमार मोक्तान र २८ वर्षीय नीलकुमार तामाङ छन् । आरोपीहरूले...

अहिलेसम्म भेटिएनन् अनामनगरबाट हराएका अछामका कुँवर

२०८२ असार २३ गते १३:१७

काठमाण्डू, २३ असार– काठमाण्डूको अनामनगरबाट बेपत्ता भएका अछाम, साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाण्डू महानगरपालिका–२९ अनामनगर बस्ने ५५ वर्षीय जगतबहादुर कुँवर हराएको पाँच दिन भइसक्दा समेत भेटिएका छैनन् । यही असार १७ गते बिहिबार महानगरपालिका–२९ अनामनगरस्थित डेराबाट ‘मर्निङवाक’का लागि निस्किएका कुँवरबारे अहिलेसम्म पत्ता...

सिन्धुलीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८२ असार २३ गते १२:५५

काठमाण्डू, २३ असार– सिन्धुलीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर उपमहानगरपालिका–२९ घर भई कमलामाई नगरपालिका–६ मा डेरा गरी बस्ने रितेश जोन्छे रहेको प्रहरीले जानकारी दिएको छ । कमलामाई नगरपालिका–७ फिटिङ पुल नजिक स्कुटर दुर्घटना हुँदा जोन्छे मृत्यु भएको...

झलनाथ खनाल चीन प्रस्थान

२०८२ असार २३ गते १२:११

काठमाण्डू, २३ असार– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा पाँच दिने चीन भ्रमणमा निस्केका छन् । चीनमा हुने ‘विश्व सभ्यता संवाद’ कार्यक्रममा सहभागी हुन खनाल गए राति त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालय स्रोतले जानकारी...

निर्मल निवास पुगेर राजेन्द्र लिङ्देनले दिए पूर्वराजा ज्ञानेन्द्रलाई शुभकामना

२०८२ असार २३ गते ११:५०

काठमाण्डू, २३ असार– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले निर्मल निवासमा पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७९ औँ जन्मोत्सवको शुभकामना दिएका छन् । आज (सोमबार) बिहान निर्मल निवासमा पुगेर लिङ्देनले पूर्वराजालाई शुभकामना दिएका हुन् । यस्तै पूर्वराजालाई राप्रपाका अन्य नेता तथा कार्यकर्ताले पनि शुभकामना दिएका छन् ।...

डाक्टरको आन्दोलन, अलपत्र बिरामी

२०८२ असार २३ गते ११:४३

काठमाण्डू, २३ असार– नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्दा बिरामीहरु मारमा परेका छन । स्वास्थ्य परीक्षणका लागि बिहान अस्पतालमा पुगेका बिरामी र तिनका आफन्तहरु ओपीडी टिकट नपाएपछि बिरामीहरु मारमा परेका हुन । नेपालको जेठो बीर अस्पताल लगायतका अस्पतालहरुमा बिरामीहरु अन्यौलग्रस्त...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us