काठमाण्डू, २४ असार– सोमबार राति चीनतर्फबाट आएको अकस्मातको बाढीका कारण जनधनको क्षति भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीसहितको सरकारी टोली घटनास्थतर्फ प्रस्थान गरेको छ । नेपाली सेनाको हेलिकप्टरबाट प्रधानमन्त्रीसहितको टोली मंगलबार अपराह्न रसुवागढीतर्फ प्रस्थान गरेको बालुवाटार निकट उच्च स्रोतले जानकारी दिएको छ । टोलीमा गृहमन्त्री...
काठमाण्डू, २४ असार– प्रहरीले काठमाण्डूको बौद्धको नयाँबस्तीबाट एक करोड ४४ लाख रुपैयाँ रकमसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४० वर्षीय वाङ जियान रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डूको टोलीले नयाँबस्तीबाट स्रोत नखुलेको आर्थिक...
काठमाण्डू, २४ असार– नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक संगिता पहाडी विशेष अदालतमा उपस्थित भएकी छन । टेलिकमको बिलिङ ठेक्कामा अनियमितता गरेको आरोपमा अख्तियारले उनी लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा अहिले...
काठमाण्डू, २४ असार– प्रहरीले सर्लाहीमा व्यवसाय गर्ने सिद्धिबहादुर राय क्षेत्रीलाई पक्राउ गरेको छ । सर्लाहीको हरिवन नगरपालिका–११ घर भएका ४३ वर्षीय रायलाई काठमाडौँको फर्पिङबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले जानकारी दिएका छन । ‘बागमती साइन्ड प्रोसेसिङ प्लान्ट प्रालि’ का सञ्चालक...
काठमाण्डू, २४ असार– हिजो (सोमबार) देखि आन्दोलनमा उत्रिएका चिकित्सकहरूका कारण बिरामीहरू अस्पतालमा अलपत्र परेका छन् । यता चिकित्सकहरू भने माइतीघरमा आन्दोलनमा छन । अति संवेदनशील र आपत्कालीन सेवा अन्तर्गत पर्ने अस्पतालको आकस्मिक एवं सघन उपचार( आईसीयू) बाहेकका सेवा बहिष्कार गरेर चिकित्सकहरू मंगलबार पनि आन्दोलनमा...
काठमाण्डू, २४ असार– आज (मंगलबार) बिहान चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेको ५० जनाको उद्धार गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्दार टोलीले मंगलबार दिउँसो १२ः ५० बजेसम्म ५० जनाको उद्धार गरिएको जनाएको छ ।...
काठमाण्डू, २४ असार– नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीमा परेर १८ जना बेपत्ता भएको खुलेको छ । बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिक समेत रहेका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिएका छन । बेपत्ता हुनेमा नेपाल प्रहरी अन्तरगत इलाका...
काठमाण्डू, २४ असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले तिब्बतको सीमावर्ती क्षेत्रमा भएको भारी वर्षाका कारण त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितलाई उद्धार गर्न सरकार युद्धस्तरमा लागेको जानकारी दिएका छन् । अत्यावश्यक बाहेक निर्धारित कार्यक्रमहरू स्थगित गरेर प्रभावित क्षेत्रमा भइरहेको उद्धार कार्यबारे रिपोर्टिङ...
काठमाण्डू, २४ असार– रसुवाको टिमुरे क्षेत्रमा हिमताल फुटेका कारण बाढी आएको अनुमान गरीएको छ । जल तथा मौसम विभागले मंगलबार बिहान एक विज्ञप्ति जारी गर्दै प्रारम्भिक रुपमा चिनियाँ क्षेत्रमा वर्षाकै कारण बाढी आएको नदेखिएको जनाएको छ ।विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रारम्भिक रुपमा...
जनकपुर, २४ असार- जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर बजार टोलस्थित भैया पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु भएको छ । नुहाउने क्रममा मंगलबार बिहान उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय चार वर्षीया आरोहीकुमारी राउत र तीन वर्षीया मैथिलीकुमारी राउत रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक...
काठमाण्डू, २४ असार– त्रिशूली नदीमा बाढीले बगाएर ल्याएका दुई जनाको शव फेला परेको छ । धादिङको गल्छी गाउँपालिका-२ केउरेनीटार र गजुरी गाउँपालिका-६ बेल्खुमा दुई जनाको शव फेला परेको हो । धादिङ प्रहरीका सूचना अधिकारी डिएसपी सुवास हमालले शवको पहिचान खुल्न बाँकी रहेको बताए ।...
रसुवा, २४ असार– भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवागढी क्षेत्रमा १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ९ नेपाली र ८ चिनियाँ नागरिक छन् । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बेपत्ता हुनेमा ९ नेपालीमध्ये तीन जना प्रहरी रहेको बताए । उद्धारमा सेना,...