काठमाण्डू, २५ असार– झापाको अर्जुनधारा नगरपालिका–८ शनिश्चरेमा एक युवतीको हत्या भएको छ । अर्जुनधारा नगरपालिका–४ भाङवारी घर भई शनिश्चरे क्याम्पस नजिकै बस्दै आएकी २२ वर्षीया गंगाको हत्या भएको हो । स्थानीय सुष्मा भुसालले आफ्ना श्रीमान रमेश भुसाल गंगाको कोठामा गएको भन्दै आफन्त र साथीहरु...
काठमाण्डू, २५ असार– पहिरोले पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ । मंगलवार रातिदेखि परेको अविरल वर्षाका कारण दाउन्ने नजिकको खुर्साने खोलामा ठूलो पहिरो खस्दा सडक दुईतर्फी बन्द भएको हो । दाउन्नेबाट बर्दघाटतर्फ निर्माणाधीन सडकको छेउबाट खसेको पहिरोले बर्दघाटबाट...
काठमाण्डू, २५ असार– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । बुधबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी...
काठमाण्डू, २५ असार– काठमाण्डूमा गाडी र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको हरिवन नगरपालिका–१ का स्कुटर चालक सोनाम योञ्जन छन् । दुर्घटनामा गम्भीर घाइते भएका योञ्जनलाई उपचारका लागि ग्राण्डी अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । बाप्र०१–००२ज७३७८ नम्बरको...
पाल्पा, २४ असार– सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबामा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै सडक माथिबाट पहिरो खस्दा दुर्घटना भएको प्रहरी चौकी दोभानका प्रहरी नायब निरीक्षक (सई) रूम केसीले बताए । केसीका अनुसार मृत्यु हुनेमा पाल्पाको रामपुर नगरपालिका–६ तालपोखराका ३६...
काठमाण्डू, २४ असार– भोटेकोशी नदीमा सोमबार राति आएको बिनासकारी बाढीपछि बेपत्ता भएका प्रहरी सहायक निरीक्षक (असई) लालबहादुर श्रेष्ठको शव चितवनमा भेटिएको छ । श्रेष्ठको शव भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलोस्थित त्रिशूली नदी किनारमा फेला परेको हो । प्रहरी चौकी हाकुमा दरबन्दी रहेका श्रेष्ठ इलाका प्रहरी कार्यालय...
काठमाण्डू, २४ असार– नेपाल टेलिकमको बिलिङ प्रणाली सुधारका नाममा भएको व्यापक अनियमितता प्रकरणमा संलग्न रहेको आरोपमा भ्रष्टाचा मुद्धा खेपिरहेकी निलम्बित प्रबन्ध निर्देशक संगीता पहाडीलाई विशेष अदालतले दुई लाख रूपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ । न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर...
काठमाण्डू, २४ असार– आज (मंगलबार) राति भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा बढी वर्षको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सतर्कता अपनाउन अपिल गरेको छ । मंगलबार एक सूचना जारी गर्दै नदी आसपास क्षेत्रका बासिन्दाहरूलाई सतर्कता अपनाउन र अरनिको राजमार्ग (बन्देउ देखि लिपिङ)...
काठमाण्डू, २४ असार– नेपालमा आएर गैरकानुनी रुपमा डेढ अर्ब भन्दा बढी क्रिप्टो करेन्सीको कारोबार गर्ने दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहारस्थित मोतिहारीका ४३ वर्षीय रुपेश कुमार गुप्ता र विहारकै पूर्वी चम्पारण बिजबानीका २२ वर्षीय बिपिन कुमार रहेका छन्...
काठमाण्डू, २४ असार– सोमबार राति नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा आएको बाढीमा परेर बेपत्ता हुनेको संख्या २० पुगेको । बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिकसमेत रहेको जिल्ला प्रहरी कार्यलय रसुवाले जानकारी दिएको छ । बेपत्ताको संख्या थपिएको सशस्त्र प्रहरी बलद्वारा जारी अपडेटमा उल्लेख...
काठमाण्डू, २४ असार– आज राति आकस्मात आएको बाढीले रसुवाको उत्तरगया गाउँपालिका–१ मैलुमा रहेको बेलिब्रिज बगाएको छ । नेपाली सेनाको पोस्ट अगाडि रहेको बेत्रावती–स्यफ्रुवेशी नयाँ सडक खण्डमा पर्ने त्रिशूलीको बेलिब्रिज मंगलबारको बाढीले बगाएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । सो ठाउँमा नवनिर्मित पक्की...
काठमाण्डू, २४ असार– नेपाल विद्युत् प्राधिकरणका सम्मेलनमा कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूले प्राधिकरणको नेतृत्व सम्हालेपछि प्रणाली सुधारलाई पहिलो प्राथमिकतामा राख्दै अघि बढाएको बताएका छन । आज (मंगलबार) आफूले नेतृत्व सम्हालेको सय दिनमा गरेका प्रयास सार्वजनिक गर्दै कार्यकारी निर्देशक शाक्यले यस्तो बताएका हुन । उनले...