मुलुक प्रमुख

काम सन्तोषजनक नभए पछि कालोसूचीमा परे यी ४ कम्पनी ?

२०८२ असार २३ गते ११:३७

काठमाण्डू, २३ असार– काम सन्तोषजनक नभएपछि चार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । कार्यालयले आज सूचना जारी गरेर दिएको जानकारी अनुसार लुना खरेल मुख्य व्यक्ति भएको काठमाण्डूको ग्रीन लिफ प्रालि, राधेश्याम झा मुख्य व्यक्ति भएको धनुषाको शिवम् कन्स्ट्रक्सन, रघुनाथ कुमार ठाकुर...

मोरङमा प्रहरीले चलायो गोली, तीन लागुऔषध कारोबारी पक्राउ

२०८२ असार २२ गते १६:३७

विराटनगर, २२ असार– प्रहरीले मोरङमा लागुऔषध कारोबारीलाई लक्षित गरी दुई राउण्ड गोली चलाएको छ । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले रंगेलीमा लागुऔषध कारोबार गरिरहेकाहरुमाथि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको हो । घटनास्थलबाट तीन लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिइएको ब्युरोका प्रवक्ता एसपी जनकबहादुर शाहीले बताए ।...

बिरामीको बहानामा रिहा भए काठमाण्डू भ्यू टावरका ठेकेदार भेटवाल

२०८२ असार २२ गते १४:२८

काठमाण्डू, २२ असार– पुरानो बसपार्कमा निर्माणाधीन विवादास्पद काठमाण्डू भ्यू टावरका ठेकेदार मनोजकुमार भेटवाल रिहा भएका छन् । १० करोड रुपैयाँ बराबरको चेक बाउन्स मुद्दामा उनी गत १३ असारमा पक्राउ परेका थिए । जिल्ला अदालत काठमाण्डूले थुनामा राखेर अनुसन्धान अघि बढाउन म्याद थप नगरेपछि भेटवाल...

सेप्टिक ट्याङ्कीमा खसेर महिलाको मृत्यु

२०८२ असार २२ गते १२:२६

चितवन, २२ असार– सेप्टिक ट्याङ्कीमा खसेर चितवनमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ शरदपुरकी ६४ वर्षीया राधिका विक छन् । घर नजिकै रहेको रिङले बनाएको सेप्टिक ट्याङ्कीमा शनिबार खसेर घाइते उनको उपचार क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले...

आज आषाढ शुक्ल एकादशी, तुलसीको बिरुवा मोठमा सारिंदै

२०८२ असार २२ गते ९:०३

काठमाण्डू, २२ असार–प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलका बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको...

पुल भाँचिएको ठाउँमा ह्युमपाइप राखेर खुलाइयो नाला–भक्तपुर सडक

२०८२ असार २२ गते ९:००

काभ्रे, २२ असार– अवरुद्ध नाला–भक्तपुर सडकखण्डमा आइतबार बिहानदेखि यातायात सञ्चालनमा आएको छ । काभ्रेको बनेपा नगरपालिका–४ र १ को बीचमा रहेको पुल शुक्रबार रातिको बाढीले भाँचिएपछि पूर्वक्षेत्रलाई काठमाण्डू उपत्यकासँग जोड्ने वैकल्पिक राजमाग अवरुद्ध भएको थियो । भाँचिएको पुल अस्थायी रूपमा सञ्चालनमा ल्याइएपछि यातायात सञ्चालन...

ज्वाईंद्वारा ससुरालीका चार जनाको सामूहिक हत्या

२०८२ असार २२ गते ८:३४

भोजपुर, २२ असार–भोजपुरमा एकै परिवारका चार जनाको सामूहिक हत्या भएको छ । रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा एउटै परिवारका चार जनाको हत्या भएको भोजपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरीका प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार ६८ वर्षीय बेलबहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु छोरी...

प्राधिकरणको सव–स्टेशन ठेक्का प्रकरणः कुलमान घिसिङका काका ससुरा सांसद् तामाङविरुद्ध पक्राउ पुर्जी जारी

२०८२ असार २१ गते १७:२३

काठमाण्डू, २१ असार– बागमती प्रदेशसभा सदस्य एवं प्रदेशका पूर्वसहकारीमन्त्री डम्बर तामाङविरुद्ध आपराधिक विश्वासघातको आरोपमा पक्राउ पुर्जी जारी भएको छ । नेपाल विद्युत् प्राधिकरणको ठेक्का प्रकरणमा तामाङसहित ६ जनाविरुद्ध ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । जिल्ला अदालतले गत वर्षको ५ फागुनमै पक्राउ...

नालामा पुल भाँचियो, पूर्वतर्फबाट राजधानी छिर्ने वैकल्पिक मार्ग अवरुद्ध

२०८२ असार २१ गते १०:४०

काभ्रे, २१ असार– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको पुल गए राति भाँचिएपछि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक पूर्वतर्फबाट राजधानी काठमाण्डू जाने वैकल्पिक मार्गका रुपमा प्रयोग हुँदै आएको थियो।...

नेपालमा बढ्न थाल्यो कोरोना संक्रमण, एक सातामा ३५ संक्रमति भेटिए

२०८२ असार २० गते २०:२९

काठमाण्डू, २० असार– नेपालमा कोभिड–१९ को संक्रमण बढ्दै गएको छ । पछिल्लो समयमा नेपालमा कोभिड–१९ को संक्रमण विभिन्न जिल्लामा देखिन थालेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १९ गतेसम्म नेपालका ३१ जिल्लामा कोभिड–१९ संक्रमण...

बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

२०८२ असार २० गते १७:५५

काठमाण्डू,२० असार– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन । बेलायत–नेपाल चेम्बर अफ कमर्स र नेपाल दूतावास, लन्डनको संयुक्त आयोजनामा लण्डनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन । अध्यक्ष ढकालले जलविद्युत, पर्यटन,...

एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

२०८२ असार २० गते १७:०९

काठमाण्डू,२० असार– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमार्फत गाली गरेको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको स्रोतले जानकारी दिएको छ । यद्यपि उनी अहिलेसम्म...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us