मुलुक प्रमुख

शालीन पोखरेल आत्महत्या प्रकरणः दुरुत्साहन मुद्धामा तीन शिक्षकलाई सफाई

२०८२ असार १९ गते २०:२२

चितवन, १९ असार– पूर्वी चितवनको रत्ननगर नगरपालिका–१० बकुलहरस्थित एकता शिशु निकेतन स्कुलकी छात्रा शालीन पोखरेल आत्महत्या दुरुत्साहनको अभियोग लागेका तीन शिक्षकले सफाई पाएका छन् । प्रारम्भिक रूपमा दोषी ठहर गरिएका तीन शिक्षकविरुद्ध लगाइएको अभियोग प्रमाणित नभएपछि अदालतले उनीहरूलाई सफाइ दिएको हो । १२ फागुन...

विगु गाउँपालिका गोंगर खोलामा डरलाग्दो बाढी, सिंगटीमा उच्च सुरक्षा

२०८२ असार १९ गते १८:२३

काठमाण्डू, १९ असार– दोलखाको विगु गाउँपालिका–१ को गोंगर खोलामा ठुलो बाढी आएको छ । बाढी आएपछि सिंगटी बजार क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको वडाध्यक्ष मेमबहादुर तामाङले जानकारी दिएका छन । दोलखाको उत्तरी क्षेत्रमा ठुलो पानी परेपछि ह्‌वात्तै बाढी आएको तामाङले जानकारी दिए । उनले...

जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते

२०८२ असार १९ गते १८:१७

काठमाण्डू, १९ असार– मुग्लिन–नारायणगढ सडक खण्डको घुमाउनेमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन । चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा नारायणगढबाट मुग्लिङ तर्फ आउँदै गरेको ग९प २२०६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना–४ख ५००७ नम्बरको जिपले ठक्कर दिएको थियो । जिपले ठक्कर...

दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतले आदेश

२०८२ असार १९ गते १८:०७

काठमाण्डू, १९ असार– जिल्ला अदालत काठमाण्डूले पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतले आदेश जारी गरेको छ । साइबर अपराध गरेको आरोपमा मुद्दा दायर भएसँगै पाठक आज (बिहिबार) जिल्ला अदालत उपस्थित भएका हुन् । न्यायाधीश खेमराज भट्टराईको इजलासमा आजै उनीविरुद्ध थुनछेक बहस भएको...

खुला विश्वविद्यालयका विद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा सहभागी गराउनूः सर्वेच्च

२०८२ असार १९ गते १८:०२

काठमाण्डू, १९ असार– सर्वोच्च अदालतले खुला विश्वविद्यालयबाट एलएलबी उत्तीर्ण भएका विद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको छ , बार काउन्सिलले खुला विश्वविद्यालयका विद्यार्थीले लाइसेन्स परीक्षाको फाराम भर्न नपाउने गरी सूचना जारी गरेको थियो । अधिवक्ता लाइसेन्स परीक्षाको लागि फाराम भर्ने समय...

रियल मड्रिडको रंगशाला सान्टियागो बर्नबाउमा पुगे प्रधानमन्त्री ओली

२०८२ असार १९ गते १६:३७

काठमाण्डू, १९ असार– स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली स्पेनी महारथी क्लब रियल मड्रिडको घरेलु मैदान सान्टियागो बर्नबाउ पुगेका छन । प्रधानमन्त्री ओलीलाई क्लवका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रंगशालाको भ्रमण गराएका थिए । मिगेलले क्लबको लामो...

इँटाभट्टामा काम गर्दै ४ जीपीए ल्याएकी गोमालाई भाटभटेनीका अध्यक्ष गुरुङले एमबीबीएससम्म पढाउने

२०८२ असार १९ गते १६:२५

काठमाण्डू, १९ असार– एसइई परीक्षामा ४ जीपीए प्राप्त गरेकी गोमा श्रेष्ठलाई भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङ दम्पतीले एमबीबीएस तहसम्मको अध्ययन गराइदिने भएका छन । भक्तपुरको एक इँटाभट्टामा काम गर्दै अध्ययन गरेकी उनले एसइई परीक्षामा उत्कृष्ट अंक ल्याएको खबर सञ्चार माध्यममा सार्वजनिक भएपछि उनको नाम...

गभर्नर पौडेलको प्रश्नः बैंकको लाइसेन्सको अवधि किन नतोक्ने ?

२०८२ असार १९ गते १६:१२

काठमाण्डू, १९ असार– नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंकको लाइसेन्सको प्रकृतिबारे प्रश्न गरेका छन । आज (बिहिबार) बसेको अर्थ समितिको बैठकमा बोल्दै पौडेलले बैंकको लाइसेन्सको पनि निश्चित अवधि तोकिनुपर्ने तर्क गरे । गर्भनर पौडेलले भने, ‘धेरैजसो लाइसेन्सहरूको आयु हुन्छ तर बैंकहरूको एक अर्थमा...

७५ करोड लागतमा खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा इन्धन डिपो

२०८२ असार १९ गते १५:५३

काठमाण्डू, १९ असार– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा इन्धन डिपो खुलेको छ । नेपाल आयल निगमले ७५ करोड लागतमा विमानस्थल परिसरभित्र डिपो सञ्चालनमा ल्याएको हो । निगमका अनुसार ५५ वर्षको इतिहासमा पहिलो पटक शतप्रतिशत स्वदेशी परामर्शदाता, स्वदेशी निर्माण व्यवसायी र आन्तरिक स्रोतबाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल...

सिँचाइका लागि मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

२०८२ असार १९ गते १५:१९

काठमाण्डू, १९ असार– रौतहमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको फतुवा विजयपुर नगरपालिका–२, शितलपुरका ३० वर्षीय रोहित साह सोनार रहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ । स्थानीय सोनारको आफ्नै खेतमा सिँचाइका लागि मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर...

ज्योतिसँग कनेक्सन भेटिएपछि समातिए खत्री

२०८२ असार १९ गते १४:५९

काठमाण्डू, १९ असार– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुर महानगरपालिका–५ महालक्ष्मीस्थानमा कार्यालय रहेको मितेरी सहकारी ठगी प्रकरणमा पक्राउ परेका ज्योतिबहादुर भण्डारीसँग कनेक्सन भेटिएपछि अर्का एक व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको धुनीवेशी नगरपालिका–९ घर भएका सुवास खत्री रहेका छन...

सामाजिक सञ्जालमार्फत गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ

२०८२ असार १९ गते १४:४५

काठमाण्डू, १९ असार– प्रहरीले सामाजिक सञ्चालमार्फत गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनका गुञ्जन राई रहेको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ । चितवनका राईलाई साइबर ब्यूरोले ललितपुरबाट पक्राउ गरेको हो । उनीविरूद्ध म्याद थपका लागि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us