मुलुक प्रमुख

काठमाण्डुको फोहर असारबाटै बञ्चरे डाँडामा फालिने

२०७६ जेठ १ गते १४:२५

काठमाण्डु, १ जेठ – शहरी विकास मन्त्रालयले आगामी असारबाटै फोहर विसर्जन गर्ने गरी बञ्चरे डाँडामा दीर्घकालीन फोहर सङ्कलन केन्द्र निर्माणको काम तीव्ररुपमा अघि बढाएको छ । अहिले निर्माण कार्यअन्तर्गत माटो मिलाउने र ड्याम निर्माणको काम भइरहेको मन्त्रालयले जनाएको छ । अबको केही दिनमा उक्त...

७८ लाख घुस लिएका राजनारायण पाठक अदालत हाजिर

२०७६ जेठ १ गते १३:१५

काठमाण्डु, १ जेठ – सेवाग्राहीसँग घुस लिएको अभियोग लागेका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक विशेष अदालतमा हाजिर भएका छन् । अदालतका प्रवक्ता पुष्पराज पाण्डेका अनुसार अहिले उनको बयान विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, न्यायाधीशहरू द्वारिका जोशी र प्रमोद कुमार श्रेष्ठ वैद्यको...

खोटाङका गाउँपालिका अध्यक्षले गरे यस्तो राम्रो काम

२०७६ जेठ १ गते १२:१२

खोटाङ, १ जेठ – बेरोजगार युवालाई आफ्नै देशमा स्वरोजगार बनाउने उद्देश्यले खोटाङको रावाबेँसी गाउँपालिकामा सवारी चालकसम्बन्धी तालीम शुरु गरिएको छ । गाउँपालिकाका ३० बेरोजगार युवालाई सवारीसाधन चलाउन सिकाएर स्वरोजगार बन्न उत्प्रेरित गर्ने उद्देश्यले एक महीने तालीम शुरु गरिएको हो । गाउँपालिकाको आर्थिक सहयोगमा कान्तिपुर...

भद्रपुरको जेलबाटै हरायो इटालियन पेस्तोल

२०७६ जेठ १ गते ११:३२

झापा, १ वैशाख – झापा कारागार भद्रपुरमा सुरक्षार्थमा खटिएका एक प्रहरीले इटालियन पेस्तोलसहित १४ राउण्ड गोली भरिएको म्यागजिन हराएको घटना खुलासा भएको छ । कारागारको नेतृत्व सम्हालेका प्रहरी नायब निरीक्षक नरेश आचार्य बिदामा रहेका बेला कारागारबाट हतियार हराएको हो । प्रहरी नायब निरीक्षक आचार्य...

उदयपुर सिमेन्टको अतिक्रमित चार बिघा जग्गा प्रहरीले फिर्ता ल्यायो

२०७६ जेठ १ गते ११:०३

उदयपुर, १ जेठ – उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेमा नेपाल सरकारको स्वामित्वमा रहेको देशकै सबैभन्दा ठूलो उदयपुर सिमेन्ट उद्योगको जग्गा अतिक्रमण भएपछि प्रहरीले हस्तक्षेप गरी अतिक्रमणकारीबाट जग्गा मुक्त गराएको छ । उदयपुर सिमेन्ट उद्योग आसपासको उद्योगको स्वामित्वमा रहेको जग्गा र सगरमाथा लोकमार्गअन्तर्गत आसपासका जग्गामा केही...

१७ वर्षीय सुविलको हत्यामा प्रेमिका संलग्न

२०७६ जेठ १ गते १०:५४

कञ्चनपुर, १ जेठ – कृष्णपुर नगरपालिका–७ कलुवापुरका १७ वर्षीय सुविल बडायकको हत्या अभियोगमा पक्राउ परेका ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले मंगलबार आदेश दिएको छ । अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको एकल इजलासले १९ वर्षीय अयोध्या राना, २० वर्षीय प्रमोद राना र १९...

अवैध घरेलु मदिरा एवं कच्चा पदार्थ नष्ट

२०७६ जेठ १ गते १०:४८

वालिङ, १ जेठ – प्रहरीले चापाकोट नगरपालिकाका विभिन्न भेगबाट ठूलो मात्रामा अवैध घरेलु मदिरा एवं कच्चा पदार्थ नष्ट गरेको छ । प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ अभियानअन्तर्गत मङ्गलबार चापाकोट नगरपालिकाका विभिन्न भेगबाट ५६५ लिटर तयारी अवैध घरेलु मदिरा र १०० लिटर मदिरा उत्पादन गर्न प्रयोग हुने...

आरोही कामीरिताले तोडे आफ्नै रेकर्ड

२०७६ जेठ १ गते १०:४१

सोलुखुम्बु, १ जेठ – साहसिक आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड ताड्दै २३औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । बुधबार बिहान ७ः५० मा विश्वको सर्वोच्च शिखर सगरमाथामा २३औँपटक पाइला टेकेर कामीरिताले आफ्नै कीर्तिमान तोडेका हुन् । कामीरिताले २२ औंपटक सगरमाथाको चुचुरोमा...

जङ्गली जनावरलाई पानी खुवाउन सौर्यपम्प जडान

२०७६ जेठ १ गते १०:३८

कञ्चनपुर, १ जेठ – जङ्गली जनावरलाई पानी खुवाउनका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ स्थित बैजनाथ सामुदायिक वनमा सौर्यपम्प जडान गरिएको छ । सामुदायिक वनमा दुई वर्षअघि जङ्गली जनावरलाई पानी खुवाउन बनाइएको कृत्रिम पोखरीमा रु तीन लाख ३० हजार रकम खर्चेर दुई हजार वाट क्षमताको सौर्यपम्प...

आफैले पालेको गोरुले हान्दा झापामा एक जना ठहरै

२०७६ जेठ १ गते १०:१७

झापा, १ जेठ – आफ्नै घरमा पालेको गोरुले हान्दा झापाका मेचीनगर–१४ प्रणामीनगरका ५० वर्षीय विष्णुप्रसाद श्रेष्ठको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार घटना मंगलबार साँझाको हो । चरनमा पगाहा लगाइएको व्याडको गोरुलाई घरतर्फ ल्याउँदै गर्दा हडियाखोलाको...

के मौसममा सुधार आएकै हो त ? यसो भन्छन् मौसमविद्

२०७६ जेठ १ गते १०:१०

काठमाण्डु, १ जेठ – आज काठमाण्डु उपत्यकासहित देशभर सामान्तया मौसम सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार पूर्व र पश्चिमका पहाडी क्षेत्रमा आंशिक बदली देखिए पनि अहिले कतै पानी परेको छैन । साँझपख भने देशका केही स्थानमा पानी पर्ने माैसमविद् विभूति पाेखरेलले...

मोरङमा हाराहुरीसहित भिषण वर्षा, चट्याङ लागेर सुतिरहेकी महिलाको मृत्यु

२०७६ वैशाख ३१ गते २१:३५

विराटनगर, ३१ वैशाख–मोरङमा घरमै सुतिरहेका बेला चट्याङ लागेर मंगलबा एक महिलाको मृत्यु भएको छ । भिषण वर्षा र हावाहुरीसँगै परेको चट्याङ लागेर मोरङ रतुवामाई नगरपालिका–४ कठघराकी ५० वर्षीया सन्झादेवी सिंह गनगाईको मृत्यु भएको हो । घटनामा अरु दुई जना घाइते भएका छन् । चट्याङ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us