मुलुक प्रमुख

झुण्डिएको अवस्थामा किशोरीको शव भेटियो

२०७६ जेठ २ गते १४:१७

बैतडी, २ जेठ — मेलौली नगरपालिका ७ मा झुण्डिएको अवस्थामा एक किशोरीको शव फेला परेको छ । मेलौली ७ बनालीकी १९ वर्षीया सावित्री चन्दको शव घर नजिकै रुखमा झुण्डिएको अवस्थामा बुधबार साझँ फेला परेको प्रहरीले जनाएको छ । मणिलेक माध्यमिक विद्यालय मेलौलीमा १२ कक्षा...

एयरपाेर्टबाट चरेससहित जापानी नागरिक पक्राउ

२०७६ जेठ २ गते १४:१३

काठमाण्डु, २ जेष्ठ – प्रहरीले त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलबाट अवैध लागुऔषध चरेस ९० ग्राम सहित जापानीज नागरिकलाई पक्राउ गरेको छ । ड्राईगन एयरको उडानद्वारा त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलबाट हङकङ हुँदै जापान जान लागेका जापानीज नागरिक वर्ष ५५ का तानेनाका मिकाइओलाई हेण्ड ब्यागेजमा चेकजाँच गर्ने क्रममा निजको...

गोक्यो तालमा डुबेका युवकको ९ महिनापछि शव भेटियो

२०७६ जेठ २ गते १३:५५

सोलुखम्बु, २ जेठ – ९ महिनाअघि सोलुखुम्बुको गोक्यो तेश्रो तालमा डुबेर बेपत्ता भएकामध्ये सुनिल बराइलीको शव भेटिएको छ । विदेशी विशेषज्ञ र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले परिचालन गरेको रोबोटले झण्डै ३५ फिट गहिराइमा शव पहिचान गरेर बाहिर निकालेको सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पुरुषोत्तम...

बिचौलियबाट जनतालाई सास्ती

२०७६ जेठ २ गते १३:४७

जनकपुरधाम, २ जेठ – गाउँका मानिस प्रहरी कहाँ नजाने मानसिकताको फाइदा बिचौलियाले लिने गरेको देखिएको छ । प्रदेश नम्वर २ मा बिचौलिया प्रहरी कार्यालय धाउने प्रवृत्ति दिनप्रतिदिन बढ्दै गएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको नवनिर्मित ब्यारेक भवन उद्घाटन कार्यक्रममा सो जानकारी दिइएको...

जसले मदन भण्डारीको लाश भेट्दा जागिरको आश गरे…

२०७६ जेठ २ गते १३:३०

चितवन, २ जेठ – २०५० साल जेठ ४ गते । चितवनको चर्को घाम । विहानको करीब ११ बजेको समयमा गाँजीपुरसँग जोडिएको नारायणी नदीमा माछा मार्न ४ जनाको समूहमा साथीहरुसँग गएका थियौँ । नदीमा माछा मारेर नै हामीहरुको जीवन धान्नुपथ्र्यो । त्यसबेला नारायणीमा एकदमै धेरै...

चट्याङ लागेर २८ वटा भेडा मरे

२०७६ जेठ २ गते १३:१५

लमजुङ, २ जेठ – लमजुङको दूधपोखरी गाउँपालिका–१, मलेया डाँडामा रहेको घुम्ती भेडीगोठका २८ वटा भेडा मरेका छन् । गएको वैशाख २८ गते शनिबार साँझ परेको चट्याङ लागेर भेडीगोठका २८ वटा भेडा मरेको दूधपोखरी गाउँपालिका पशु सेवा शाखाका नायब पशु स्वास्थ्य प्राविधिक दिनेश गुरुङले जानकारी...

अदालतलाई नटेर्ने मालपोत अधिकृतलाई पाँच हजार जरिवाना

२०७६ जेठ २ गते १२:५६

काठमाण्डु, २ जेठ – उच्च अदालत पाटनले डिल्लीबजार मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत विश्वराज मरासिनीलाई ५ हजार जरिवाना तिर्न आदेश गरेको छ । पटक पटक ताकेता गर्दा पनि अदालतको आदेश कार्यान्वयन नगरी मौन बसेको भन्दै बुधबार न्यायाधीश मुहब्बत साविर हुसैन र टेकनारायण कुँवरको इजलासले...

कञ्चनजंघा हिमालमा २ जना भारतीयको मृत्यु, चिलीका आरोही बेपत्ता

२०७६ जेठ २ गते १२:०५

काठमाण्डु, २ जेठ – विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहणका क्रममा दुई भारतीय आरोहीहरुको बुधबार राति मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ४८ वर्षीय विप्लव वैद्य र ४६ वर्षीय कुन्ताल करार रहेको पर्यटन विभागका निर्देशक मिरा आचार्यले बताइन् । पीक प्रमोशनका अनुसार,...

झापामा पुटुकी खाने प्रलोभन देखाएर बालिका बलात्कार

२०७६ जेठ २ गते ११:५२

बिर्तामोड, २ जेठ – झापाको हल्दिवारी गाउँपालिकामा ६ वर्षीया बालिका बलात्कृत भएकी छिन् । हल्दिबारी– ३ का अन्दाजी १६ वर्षीय किशोरले छिमेकी बालिकालाई बलात्कार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बाल विकास कक्षामा अध्ययनरत ती बालिकालाई सोही विद्यालयमा पढने किशोरले...

देवघाट क्षेत्र विकास समितिले किन माग्यो १० करोड बजेट ?

२०७६ जेठ २ गते ११:३२

भरतपुर, २ जेठ – देवघाट क्षेत्र विकास समितिले आगामी आर्थिक वर्ष २०७६–७७ का लागि १० करोड ८८ लाख ३० हजार बजेट माग गरेको छ । गुरुयोजनाअनुसार काम गर्न र देवघाटको बृहत्तर विकासका लागि बजेट माग गरिएको देवघाट क्षेत्र विकास समितिले बुधबार भरतपुरमा पत्रकार सम्मेलन...

स्थानीयको आन्दोलनपछि जोरपाटी सडकको कालोपत्र सुरु

२०७६ जेठ २ गते ११:२२

काठमाण्डु, २ जेठ – लामो समयदेखि अलपत्र चाबहिल–साँखु सडकखण्डअन्तर्गत टुसाल–जोरपाटी सडकखण्डमा कालोपत्र सुरु भएको छ । ठेकेदार कम्पनी युनाइटेड विल्डर्सले टुसालबाट जोरपाटीतर्फ कालोपत्र सुरु गरेको हो । धुलो र हिलोले आजित बनेका बौद्ध, टुसाल, जोरपाटीका स्थानीयवासी, व्यवसायी र सर्वसाधारणले गतसाता यातायात नै अवरुद्ध पारी...

झापामा १ सय रुपैयाँमै पेटभरी लिची !

२०७६ जेठ २ गते ११:०८

झापा, २ जेठ – झापाको विर्तामोड नगरपालिका–३ कछुवाबारीमा जयनारायण ढुङ्गानाले व्यावसायिकरूपमा लिची खेती गरेका छन् । उनले १५ बिघा जमीनमा लगाएको लिची यतिबेला पाकेर बगानै रातै देखिन्छ । लिचीको स्वाद छानी–छानी उपभोक्तले लिउन् भन्ने उद्देश्य राखेर ढुङ्गानाले यही जेठ ४ गतेदेखि पाँच दिने ‘लिची...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us