काभ्रे, ३ जेठ – काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका–१० वाल्टिङस्थित भाङ्गेटारको जङ्गलमा दुई जनाको मृतावस्थामा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले सो वडाका वडाध्यक्षले दिएको जानकारीअनुसार खानेपानी मर्मतका लागि गएको दुवै जनाको आज बिहान मृतावस्थामा शव फेला...
भक्तपुर, ३ जेठ – भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रमा जारी नर्सहरुको धर्नामा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले १० जना नर्सलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका नर्सहरुलाई अहिले भक्तपुरको थिमिस्थित प्रहरी प्रभागमा राखिएको छ । आमरण अनशनमा रहेका नर्स डिक्की...
काठमाण्डु, ३ जेठ – सुन्धारास्थित काठमाण्डु मल नजिक ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । भने अर्का एकजना घाइते भएका छन् । ना२ख ४२२२ नम्बरको ट्यांकरले बा३७प ११६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार काँडाघारीकी २३ वर्षीया सुनिता खत्रीको मृत्यु भएको...
पर्सा, ३ जेठ – पश्चिमी पर्साको ठोरी नाकासँग जोडिएको भारतको भिखना ठोरी बजारमा किनमेल गर्न गएका नेपालीलाई भारतीयले बिहीबार लखेटी–लखेटी कुटपिट गरेका छन् । उक्त घटना पछि सो क्षेत्रमा अहिले स्थिति तनावग्रस्त भएको छ । इलाका प्रहरी कार्यालय ठोरीले दिएको घटना विवरणअनुसार, केही भारतीय...
काठमाण्डु, ३ जेठ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बिहिबार त्रिशुली थ्री ए जलविद्युत आयोजनाको उद्घाटन गर्न रसुवा गएका थिए । फर्कने क्रममा उनी नुवाकोटको पहिरेबेसीमा रोकिए । पहिरेबेसीमा त्रिशुली थ्री ए बी हब सब स्टेशन निर्माण भैरहेको छ । तर पछिल्ला...
काठमाण्डु, ३ जेठ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नोको सञ्चार विज्ञमा लेखक तथा स्वतन्त्र पत्रकार शरद अधिकारीलाई नियुक्त गरेको छ । जनसम्पर्क तथा सञ्चारलाई अझ फराकिलो बनाउने उद्देश्का साथ अधिकारीलाई सञ्चार विज्ञमा नियुक्त गरेको आयोगले जनाएको छ । अधिकारी दुई दशकदेखि पत्रकारितामा सक्रिय छन्...
नवलपरासी, ३ जेठ – पर्साको जिराभवानीपुर गाउँपालिका १ बलुवामा आफ्नै भाइले दाइलाई गोली हानी हत्या गरेका छन् । ३८ वर्षीय शेख सेरामुद्धिनले आफ्नै दाइ शेष फारुकलाई घरायसी विवादमा हत्या गरेको प्रहरीले जनाएको छ । घाइते भएका फारुकको उपचारका लागि काठमाण्डु ल्याउने क्रममा मृत्यु भएको...
नवलपरासी, ३ जेठ – पाल्पाको नदीमा पौडी खेल्ने क्रममा डुबेर वेपत्ता १ मजदुरको शव ६ दिनपछि नवलपरासीमा भेटिएको छ । पाल्पाको रामपुरस्थित कालीगण्डकी कोरिडोरमा कार्यरत मजदुर २० वर्षीय दोषबहादुर तामाङको शव ६ दिनपछि कालीगण्डकी नदीमा फेला परेको हो । दुप्चेश्वर–२, नुवाकोट घर भएका तामाङ...
मेलम्ची, ३ जेठ – अभिभावकको घरमा गएर सुन र नगद चोरेको आरोपमा विद्यालयका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ खानीगाउँस्थित श्री भैरवीदेवी आधारभूत विद्यालयकी प्रधानाध्यापक कमला जोशीलाई स्थानीय माया घलेको घरमा पसेर सुन चोरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।...
सिरहा, ३ जेठ – स्थानीयको कुटपिटबाट सैनिक जवानको मृत्यु भएको छ । स्थानीयहरुको कुटपिटबाट गम्भीर घाइते बरियारपट्टी गाउँपालिका वडा नं. ४ सोहपुर निवासी २२ वर्षीय अनिस कुमार सिंहाईको उपचारको क्रममा मृत्यु भएको हो । उनकै वडाका तेनुवापट्टी गाउँका विरेक्षण यादव घरमा चोरी गरेको आरोपमा...
दाङ, ३ जेठ – लामो समयदेखि प्रयास गर्दा पनि घरेलु मदिरा नियन्त्रण नभएपछि घोराही–४ का जनप्रतिनिधि र महिलाले नियन्त्रण अभियान शुरु गरेका छन् । उनीहरुले वडाका विभिन्न टोलमा पुगेर घरेलु मदिरा, मदिरा उत्पादनका कच्चा पदार्थ र उत्पादन गर्ने भाँडा नियन्त्रणमा लिएर नष्ट गरेका छन्...
रुपन्देही , २ जेठ– रुपन्देहीको शंकरपुरमा बिहीबार साँझ प्रहरीलाई लक्षित गरी गोली चलेको छ । शंकरपुरस्थित नेपाल–भारत सीम नजिकै गोली चलेको हो । भारतीय हतियारधारीले गोली चलाएको प्रहरीले जनाएको छ । भारतबाट हतियारसहित नेपाल पसेका भारतीय नागरिक झिनक धोबीले गोली चलाएका हुन् । भारत...