सिन्धुपाल्चोक, २ जेठ – जिल्लामा वर्षौँदेखि दर्ता नगरी अवैधानिकरूपमा सञ्चालन गर्दै आइएका चार रोडा–ढुङ्गा खानी बन्द गरिएको छ । दर्ता नभई सञ्चालित उद्योग तथा खानी बन्द गराउने जिल्लास्तरीय अनुगमन तथा समन्वय समितिको बैठकको निर्णयअनुसार ती रोडा–ढुङ्गा खानी बन्द गरिएको हो । समितिद्वारा गठित प्राविधिक...
लहान, २ जेठ – सडक डिभिजन कार्यालय लहान सिरहाले सडक तथा पुल निर्माणको काम समयमा पूरा नगर्ने निर्माण कम्पनीमाथि कारवाही गरेको छ । सिरहासहित सप्तरी र उदयपुर जिल्लामा निर्माणाधीन सडक तथा पुल निर्माणको सम्झौता गरे पनि समयमा काम सम्पन्न नगर्ने आठ निर्माणसँग सम्बन्धित कम्पनीमाथि...
सिन्धुली, २ जेठ – सिन्धुलीको तीन पाटन गाउँपालिका – ७ मा चट्याङ लागेर गत राति ३ जना घाइते भएका छन । घाइते मध्ये एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । घाइते हुनेहरुमा तीनपाटन गाउँपालिका– आरुबोटेका ३२ वर्षीया उखमाया लामिछाने, १३...
काठमाण्डु, २ जेठ – कालोपुलमा श्रीमतीलाई एसिड छ्यापेको आरोपमा पक्राउ परेका विष्णु भुजेलले श्रीमती आफूसँगै बस्न नमानेपछि एसिड हानेको बताएका छन् । उनले प्रहरीसमक्ष दिएको बयानअनुसार श्रीमतीको अरूसँग सम्बन्ध रहेको शंकामा एसिड प्रहार गरेका हुन् । उनले बुधबार राती श्रीमतीमाथि एसिड प्रहार गरेका थिउ...
काठमाण्डु, २ जेठ – सरकारले ल्याएको मिडिया काउन्सिल सम्बन्धी विधेयक लगायत पत्रकार तथा सर्वसाधारण नागरिकहरुको गैरन्यायिक गिरफ्तारी र धरपकड बढदै गएको भन्दै ५ वटा पत्रकार संगठनले राष्ट्रिय मानवअधिकार आयोगलाई ध्यानाकर्षण गराएका छन् । उनीहरुले बुधबार आयोगको कार्यलय पुगेर कार्यवाहक अध्यक्ष प्रकाश वस्ती लगाएतका पदाधिकारीलाई...
स्याङ्जा, २ जेठ – हामीलाई पानी लिन जाँदा एक घण्टा लाग्छभन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर, बिरुवा गाउँपालिका–५ किचनास पुष्पगाउँका दलित समुदायले पुस्तौँदेखि खानेपानीका लागि एक घण्टाको बाटो हिँडेर जोहो गर्दै आएका छन् । देशमा लोकतन्त्र आयो, गणतन्त्र आयो, धेरै परिवर्तन भयो तर...
पाल्पा, २ जेठ – ढाका तथा करुवा पाल्पाको पहिचान हो । तर पाल्पामा पछिल्लो समय ढाका बुन्ने र करुवा बनाउने व्यवसाय धरापमा परेको छ । पाल्पाको तानसेन नगरपालिका–६ कि पूर्णमाया महर्जनले आफूले शुरुआत गरेको ढाकाका कपडा बनाउने व्यवसाय पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेको बताइन्...
काठमाण्डु, २ जेठ – जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका धेरैजसो भूभागमा बिहीबार दिउँसोपख मेघ गर्जनसहति पानी पर्ने जनाएको छ । काठमाण्डु उपत्यकासहित देशका केही ठाउँमा बुधबार राति ठूलो पानी परेको छ । पोखरामा विकास भएको न्यूनचापीय प्रणालीको कारण काठमाण्डुमा पानी परेको हो ।...
काठमाण्डु, २ जेठ– राजधानीको कालोपुलमा एक युवतीमाथि बुधबार साँझ एसिड प्रहार भएको छ । २० वर्षीया जेनी खड्कामाथि एसिड प्रहार भएको प्रहरीले जनाएको छ । एसिड प्रहारबाट खड्का गम्भीर घाइते भएकी छन् । प्रहरीले एसिड प्रहारमा संलग्नताको आरोपमा काभ्रेका ३८ वर्षीय विष्णु भुजेललाई पक्राउ...
काठमाण्डु, १ जेठ – प्रवीणता प्रमाणपत्र तह हटेपछि कक्षा ११ र १२ मा कानुन विषयमा कक्षा सञ्चालन नभएको स्थितिमा नेपाल विद्यापीठ कलेजले उक्त अभावलाई मेटाउने भएको छ । दस जोड दुई (प्लस–टु) उत्तीर्ण गरेका विद्यार्थीले कानुनमा एलएलबी गर्न पाँच वर्षे कोर्स पढ्नुपर्छ । स्नातक...
काठमाण्डु, १ जेठ – यही वैशाख २३ गते गलत रगत दिएका कारण ज्यान गुमाएकी सर्लाही गौरैता नगरपालिका वडा नम्बर १०– सिसौटियाकी ५ वर्षीया बालिका आकृतिकुमारी साहका बुवा रामप्रवेश साहले चिकित्सकको लापरवाहीको कारण छोरीको ज्यान गएको भन्दै यसबारेमा छानबिन गरि सरकारले न्याय दिलाउनुपर्ने माग गरेका...
काठमाण्डु, १ जेठ – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ३० मिनेट बन्द हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्किने भएकाले विमानस्थल ३० मिनेटका लागि बन्द गरिएको हो । साँझ ७ बजे प्रधानमन्त्री ओली नेपाल एयरलाइन्सको...