मुलुक प्रमुख

चिया मजदुर र उद्योगीबीच तीन बुँदे समझदारी, आन्दोलन फिर्ता

२०७६ वैशाख ३१ गते १०:०१

भद्रपुर , ३१ वैशाख – नेपाल चिया उत्पादक संघले श्रम ऐन र नियमावलीमा व्यवस्था भएबमोजिम पारिश्रमिक दिने लिखित सहमति गरेपछि चिया मजदुरले आन्दोलन फिर्ता लिएका छन् । सरकारले तोकेको न्यूनतम ज्याला दिन चिया बगान र उद्योगका सञ्चालकले नमानेपछि गत चैत १७ गतेदेखि चिया मजदुर...

ठमेलमा प्रहरीले पक्रियो कस्तुरीको बिणा

२०७६ वैशाख ३० गते १७:४२

काठमाण्डु, ३० वैशाख – प्रहरीले संरक्षित वन्यजन्तु कस्तुरीको बिणासहित ३ जनालाई ठमेलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्याङजाका ३८ वर्षीय चित्रबहदुर थापा, संखुवासभाका ३८ वर्षीय ईन्द्र कुमार राई र संखुवासभाकै २८ वर्षीय सन्देश अछामे रहेका छन् । उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको...

मेडिकल कलेजका चिकित्सकले नै गाँजा तानेपछि…

२०७६ वैशाख ३० गते १७:३१

काठमाण्डु, ३० वैशाख – नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्ज यतिखेर लागुऔषधको अखडा बनेका छन् । मेडिकल कलेजमा कार्यरत कर्मचारी र एमबीबीएस अध्ययनरत विद्यार्थी नै लागुऔषध ओसारपसार गर्ने, सेवन गर्ने र अरुलाई पनि गराउने गरेको पाइएको छ । अस्पतालका कर्मचारी र चिकित्सा...

बानेश्वरमा भगौडा सिपाहीले गरे सात वर्षीया बालिका बलात्कार

२०७६ वैशाख ३० गते १६:३७

काठमाण्डु, ३० वैशाख – काठमाण्डुमा आफ्नै घरमा काम गर्ने कामदारकी ७ वर्षीया छोरीलाई बलात्कार फरार रहेका एक अभियुक्त कञ्चनपुरमा पक्राउ परेका छन् । बानेश्वरस्थित मिलिजुली चोकमा सात वर्षीया बालिकाको बलात्कार गरी फरार रहेका भुवन भन्ने राजु खरेललाई महानगरीय अपराध महाशाखाको समन्वयमा कञ्चनपुर प्रहरीले बेलौरीबाट...

प्रहरी प्रवक्तामा डिआईजी पोखरेल नियुक्त

२०७६ वैशाख ३० गते १५:३८

काठमाण्डु, ३० वैशाख – नेपाल प्रहरीको प्रवक्तामा डिआईजी विश्वराज पोखरेल नियुक्त भएका छन् । डिआईजीमा पदोन्नति भएसँगै पोखरेललाई प्रहरी प्रवक्तामा नियुक्त गरिएको हो । यसअघि नेपाल प्रहरीको प्रवक्तामा एसएसपी उत्तमराज सुवेदी थिए । गत साता बसेको बढुवा समितिको बैठकले उनलाई प्रहरी नियमावली २०७१ (संशोधनसहित)...

डीएसपीको कुर्सीमा मेनपावर सञ्चालक बसेपछि…

२०७६ वैशाख ३० गते १५:२७

काठमाण्डु, ३० वैशाख – इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपीको कुर्सीमा बसेर दमक घर बताउने हर्कराज गुरुङले सामाजिक संजालमा फोटो राखेपछि इप्रका प्रमुखमाथि छानबिन सुरु भएको छ । मेनपावर सञ्चालक गुरुङले उक्त फोटो सामाजिक सञ्जालमा पोष्ट गरेपछि इप्रका प्रमुख डिएसपी सुवास खड्कामाथि प्रदेश प्रहरी कार्यालयले...

प्रहरीलाई ५ सय घुस दिन खोज्दा ड्राभइरको जेलको बास

२०७६ वैशाख ३० गते १५:१५

काठमाण्डु, ३० वैशाख – प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोज्दा एकजना ड्राभइरले हिरासतको बास बस्नु परेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूले घूस दिन खोज्ने बा ५ ख ७३९७ नम्बरको टिपरका चालक धादिङ थाक्रे रानीबनका दिपक राउतलाई पक्राउ गरेको हो । काठमाण्डु महानगरपालिका–१...

काठमाण्डुमा महिला प्रहरी खटाएर पक्रिए १२५ जना यौन व्यवसायी

२०७६ वैशाख ३० गते १४:२२

काठमाण्डु, ३० वैशाख – प्रहरीले राजधानी काठमाण्डुका विभिन्न ठाउँबाट यौन व्यवसायमा संलग्न रहेको आरोपमा १२५ जनालाई पक्राउ गरेको छ । महिला प्रहरीलाई सादा पोषाकमा राजधानीका विभिन्न स्थानमा पठाएर यौन गितिविधिमा संलग्नहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । नेपाल प्रहरीको महानगरीय प्रहरी परिसर काठमाण्डुले...

अप्रत्यासित रुपमा सितलो भयो काठमाण्डु

२०७६ वैशाख ३० गते १३:४५

काठमाण्डु, ३० वैशाख – गर्मी बढ्दै जाँदा काठमाण्डुको तापक्रम ३२ डिग्री सेल्सियसतिर उक्लिँदै थियो । तर, एकाएक भएको मौसम परिवर्तनले काठमाण्डुको तापक्रम ह्वात्तै घट्यो । हिजो साँझदेखि आज मध्य दिनसम्म पनि गर्मी अप्रत्यासित रुपमा नियन्त्रण भएको छ । पश्चिम न्यून चापीय प्रणालीको प्रभावले मुलुकभरको...

बौद्धमा प्रहरी जवानमाथि लाग्याे सिक्री लुटेकाे आराेप

२०७६ वैशाख ३० गते १३:३८

काठमाण्डु, ३० वैशाख – सिक्री लुटेको आरोपमा एक जना प्रहरी कारबाहीमा परेका छन् । गत बिहीवार बौद्धमा सडक पिच गर्न माग गर्दै प्रर्दशनमा उत्रिएका व्यापारीको सिक्री लुटेको आरोपमा प्रहरी जवान अमिर श्रेष्ठलाई निलम्बन गरिएको छ । उनलाई महानगरीय प्रहरी परिसर काठमाण्डुको टोलीले कारबाही गरेको...

एभिन्युजको कार्यालयमा तोडफोड !

२०७६ वैशाख ३० गते १३:१७

काठमाण्डु, ३० वैशाख – एभिन्युज टेलिभिजनको वीरगञ्जस्थित कार्यालयमा सोमबार दिउँसो तोडफोड भएको छ ।कर्मचारीहरू काम गरिरहेको बेला मुखमा कालो कपडा बाँधेर आएका केही मानिसले तोडफोड गरेर गएका हुन् । उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग एभिन्युज टेलिभिजनले लिएको अन्तर्वार्तामा आइतबार प्रसारण भएको थियो...

अवैध लागूऔषधसहित २ जना पक्राउ

२०७६ वैशाख ३० गते १२:१६

काठमाण्डु, ३० वैशाख – काठमाण्डुबाट अवैध लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन् । प्रहरीले चाबहिलबाट करिब ८ ग्रामसहित २ जनालाई आइतबार पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काठमाण्डु कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी बस्ने खोटाङ घर भएका २६ वर्षीय सुरेश राई र काठमाण्डु...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us