काठमाण्डु, ३० वैशाख – छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । दाङ, बाँके, कपिलवस्तु, नवलपरासी(बर्दघाट सुस्ता पूर्व) र सिराहामा भएका दुर्घटनामा परी ६ जनाको ज्यान गएको हो । दुर्घटनामध्ये दाङ दंगिशरण गाउँपालिका–६ श्रीगाँउस्थित सडकमा ग १ ज ५६६४ नम्बरको जीपले ठक्कर...
बाग्लुङ, ३० वैशाख – मुस्ताङका गन्तव्यस्थलमा पर्यटकको चाप बढेको छ । होटल पाहुनाले भरिभराउ छन् । फागुन–जेठ दोस्रो मुख्य पर्यटकीय याम हो । विदेशी पर्यटकमध्ये बढी भारतीय छन् । पदयात्रामा रमाउनेदेखि मुक्तिनाथ दर्शनका लागि पर्यटक मुस्ताङ आएका छन् । मुक्तिनाथ क्षेत्र धार्मिक पर्यटनको प्रसिद्ध...
काठमाण्डु, ३० वैशाख – नेपाली सेनाले विभिन्न प्राविधिक समूहमा आवस्यक जनशक्ती माग गरेको छ । जंग अड्डाले प्राविधिक पदमा खाली ठाउँमा पदपूर्ती गर्ने भन्दै सार्वजनिक विज्ञापन प्रकाशित गरेको छ । सेनाले लेखा तर्फ उपसेनानी सरह दर्जाका लागी आदिवासी जनजाति समूहमा १,महिला १,दलित १ र...
काठमाण्डु, ३० वैशाख – भारतमा आईतबार राती समापन भएको इन्डियन प्रिमियर लिग (आइपिएल) को खेलमा हारजीतको जुवा खेलाउने र खेल्ने तीनजना शनिबार कलैयामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराले भारतमा चलिरहेको आइपिएल क्रिकेट म्याचमा कलैयाका केही मानिसहरुले खेलमा रकम हारजित हुने गरी...
काठमाण्डु, ३० वैशाख – काठमाण्डु उपत्यकाको समग्र विकासका लागि एकीकृत विकासको अवधारणा अघि सार्नुपर्ने सरोकारवाला निकायका पदाधिकारीले विचार व्यक्त गरेका छन् । काठमाण्डु महानगरपालिकाले आयोजना गरेको अन्तर नगरपालिका साझेदारीअन्तर्गत शहरी सुरक्षा तथा वातावरणीय सुधार विषयक काठमाण्डु उपत्यकाको नगर प्रमुखको सम्मेलनमा उनीहरुले उपत्यकाको विकासका लागि...
पाँचथर, ३० वैशाख – हिलहाङ गाउँपालिकामा घाँटी रेटेर एक युवतीको हत्या भएको छ । आइतबार बेलुकी वडा नम्बर ४ पञ्चमीकी १५ वर्षीया शीतल योङहाङको हत्या भएको प्रहरीले जनाएको छ । शीतलको शव घाँटी रेटिएको अवस्थामा सडकमुनि फेला परेको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक...
कपिलवस्तु, ३० वैशाख – तौलिहवा जितपुर सडकखण्डको निग्लिहवाकोटमा मोटरसाइकल दुर्घटनामा परी दुईको मृत्यु भएको छ । गए राति करीब १० बजे जहदीबाट तौलिहवा आउँदै गर्दा लु ९ प ४६६४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सो मोटरसाइकलमा सवार मायादेवी गाउँपालिका–७ का ४५ वर्षीय सर्वजीत यादव र...
काठमाण्डु, ३० वैशाख – जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले आज काठमाण्डु उपत्यकासहित देशका केहि भूभागमा मौसम बदली भई मेघ गर्जनसहित वर्षा हुन सक्ने जनाएको छ । यस क्षेत्रका केहि ठाउँमा छिटफुट वर्षाको सम्भावना पनि रहेको मशाखाका मौसमविद् सुवास रिमालले जानकारी दिए...
खोटाङ, ३० वैशाख – हावाहुरी र असिना पानीसँगै परेको चट्याङले खोटाङमा आठ जना गम्भीर घाइते भएका छन् । आइतबार साँझ परेको चट्याङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका रेनुका विष्ट, छोरी जानुका विष्ट, अनुशा विष्ट र छोरा अभिशेष विष्ट, त्यही ठाउँका लक्ष्मी कटवाल, खेमकुमारी कटवाल,...
काठमाण्डु, ३० बैशाख – एपी वान टेलिभिजनद्वारा सञ्चालित रियालिटी शो ‘को बन्छ करोडपति’मा विराटनगरका राजिव जैनले १ करोड जित्न सफल भएका छन् । एपी वान टेलिभिजनमा आइतबार राति प्रसारित पहिलो सिजनको ‘को बन्छ करोडपति’को ४२ औ अंकमा उनले १४ औं र १५ औं प्रश्नको...
काठमाण्डु, २९ वैशाख– प्रेम सम्बन्ध सफल पार्न बुटवलमा एक महिलाले भिनाजुसँग मिलेर श्रीमानको हत्या गरेको खुलासा भएको छ । भारत बिहार घर भई हाल बुटवल मैनावगर बस्दै आएका फिरोज खानको श्रीमती साहिन खातुनले भिनाजुसँगको सेटिङमा हत्या गरेकी हुन् । फिरोजको गत १२ चैतमा साहिनकी...
काठमाण्डु, २९ बैशाख – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गरेका छन् । भूकम्पपछि नेपालको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी भएका प्रगति र अनुभवबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइ थप सहयोग जुटाउने क्रममा उनी जेनेभा गएका हुन् । यही मे १३...