अन्तर्वार्ता

कताको पृथ्वीनारायण शाह, कताको गोपाल किराँती ‘साईंला’ ?

२०७१ भदौ २३ गते ६:३३

हामीले त्यस दिन प्रदर्शन गर्ने भनेको हो । पृथ्वी जयन्ती मनाउने भनेको होइन । पूरानो र नयाँ राष्ट्रिय एकीकरणको कडी जोड्ने भनेको हो । हाम्रो पृथ्वी नारायण शाहप्रति आधा समर्थन र आधा विरोध छ । हामीले पृथ्वीनारायण शाहको भौगोलिक एकीकरणको कहिल्यै विरोध गरेका छैनौं...

मेरो पैसा चोर्नेलाई त पाप लाग्छ:सुशील

२०७१ भदौ २३ गते ३:१९

तपाईंको निवासबाटै १२ लाख रुपैयाँ चोरिएको खबर मिडियामा आयो । यो घटनालाई कसरी लिनुभएको छ ? आइ एम तोतल्ली सक्द । यो विषयमा हामी कम्प्रिहेन्सिभ इन्भेस्तिगेसन गर्दै छौँ । पैसा चोरिएको विषयमा ? होइन, समाचार कसरी मिदियामा पुग्यो भन्ने विषयमा । तपाईंलाई त संसारकै...

अर्पणका बाबुआमाको बैंक स्टेटमेन्ट देखाउन चुनौती दिन्छु

२०७१ भदौ ४ गते ६:२१

दिनेश अधिकारी चरी ‘इन्काउन्टर’मा मारिएपछि उनकी प्रेमिका खुश्बु ओली आक्रोशित छिन् । घटनाको निष्पक्ष छानबिनको माग गर्दै सडकदेखि अदालतसम्म पुगिन् । उनले भनिन्, ‘छानबिनको रिपोर्ट स्विकार्छु, छानबिनको रिपोर्ट यस्तो हुनुपर्छ त भनेकी छैन नि मैले ।’ विशालनगरस्थित उनको बालगृहको ग्यालेरीमा पूर्णकदको फोटो लिन खोज्दा...

बाबुरामलाई पेलेको होइन, बढी सम्झौता गरेको छु : प्रचण्ड

२०७१ साउन २९ गते ८:१६

पार्टीभित्र भिन्न मत राख्ने, संस्थापन समूह वा बहुमतभन्दा अर्को ठाउँमाहुने संसारभरिकाले भन्ने एउटा तर्क हो त्यो । त्यसकारण बाबुरामजीको पनित्यस्तै तर्क गरेको मात्रै हो । यथार्थ र व्यवहार भन्नुहुन्छ भने ममाथिअलिक बढी पेल्यो, अलिक अनुदार भयो भन्नुभन्दा पनि अलिक बढी उदार भयो, अलिकबढी भावुक...

आज चरीलाई गोली हान्नेले भोलि बामदेवलाई हान्छ

२०७१ साउन २२ गते ९:३१

प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ प्रहरीको इन्काउण्टरमा मारिएको विषयमा हंगमा गर्नुभयो किन ? पहिलो कुरा ऊ गुण्डा नाइके हो कि होइन, त्यतातिर नजाऔं । गुण्डाभन्दा पहिला ऊ मान्छे हो । यदि कोही गुण्डा नाइके नै हो भने पनि मान्छेलाई...

पहाडिया मिडियाले मोदी आउँदा मधेसविरोधी भावना फैलाए

२०७१ साउन २० गते ८:१२

यो काठमाण्डु केन्द्रित र मधेसविरोधी मिडियाले चलाएको हल्ला हो । कसले भन्यो मोदीले संसदमा हिमाल, पहाड र तराई ठाडो चिरा परेको संघीयता होस् भनेर बोलेका छन् भनेर । आफूलाई फाइला हुने किसिमको अर्थ लगाएर हुन्छ ? उनले त हिमाल, पहाड, तराई सबैको भावनाको...

कतारमा मान्छे बेच्दा राष्ट्रवादी हुने, पानीको सदुपयोग गर्दा राष्ट्रघाती हुने ?

२०७१ साउन १५ गते १०:२३

नेपालमा हाइड्रो पावरको विकास भयो भने आफ्नो व्यापार धारासायी हुन्छ भन्ने एकथरि माफियाहरु छन् । ब्याट्री, इन्भर्टर र जेनेरेटर व्यापारीहरुको ठूलो सञ्जाल माथिसम्मै छ । भन्सारमा गएर हेर्नुस उर्जाको विकल्पमा नेपालमा ब्याट्री, इन्भर्टर र जेनेरेटर बाहिरबाट कति आउँने गरेको छ थाहा हुन्छ । अर्को...

‘डनहरुको संरक्षण गरे ओलीलाई सहयोग हुँदैन’

२०७१ साउन ३ गते ९:२९

निवर्तमान अध्यक्ष झलनाथ खनालले महाधिवेशनको समापन समारोहमा पार्टीभित्र कुनै पनि अनुचित काम, अनुचित गतिविधि र गुण्डागर्दीले प्रश्रय पाउनु हुँदैन भन्नुभएको छ । हिजो कसले के गर्‍यो, त्यसमा नजाऔं अब कसैले पनि पार्टीको कभरमा गुण्डागर्दी गर्नेलाई संरक्षण दिने र आफ्नो फाइदाका लागि त्यस्ता प्रवृत्तिका मानिसहरुलाई...

‘केपी ओलीलाई भन्दिएको छु्, बिरामी मान्छे आराम गरेर बस्नुस्’

२०७१ असार १४ गते १६:५५

म गतिशील मान्छे हुँ । म डाइनामिक मान्छे हुँ, गतिशीलतामा विश्वास गर्छु । म कामकाजी मान्छे हुँ । कामकाजमा विश्वास गर्छु । म परिणाममुखी मान्छे हुँ । म परिणाममा विश्वास गर्छु । म गफगाफमा समय बर्बाद गरेर बस्ने मान्छे होइन । राष्ट्रपतिजस्तो सम्माजनजनक स्थानमा...

महरा भन्छन्, ‘एमालेमा ओली आए पनि ठीकै, नेपाल आए पनि ठीकै’

२०७१ असार १२ गते १७:१०

एमाले यो देशको एउटा प्रमुख राजनीतिक शक्ति हो । त्यसलाई हामीले स्वीकार गरेकै छौं । तर एमालेको महाधिवेशनमा के हुन्छ, कसो हुन्छ भन्ने कुरा हाम्रो सरोकारको विषय होइन । हामीले देखेको के हो भने एमाले कम्युनिष्ट सिद्धान्तको जगमा निर्माण भएको पार्टी हो । यो...

एमाले नेताहरु पँधेर्नीका जस्ता कुरा गर्दै हिंडेका छन्

२०७१ असार ३ गते ७:४९

पुष्प तिमिल्सिना एनआरएन आईसीसी सल्लाहकार समिति सदस्य हुन् । ४८ वर्षीय तिमिल्सिनाको नेपालस्थित ठेगाना राम्जादेउराली–८ पर्वत हो । उनी पछिल्लो १२ वर्षदेखि स्पेनमा व्यवसाय गर्दै आएका छन् । स्पेनमा उनको रेष्टुरेण्ट, सुपर मार्केट र चिज कम्पनीमा लगानी छ । अघिल्लो कार्यकाल एनआरएन आईसीसी सदस्य...

कसैले समानान्तर कमिटी बनाएको भए त्यो सफल हुँदैन: प्रचण्ड

२०७१ जेठ २५ गते ४:५२

एकीकृत माओवादीभित्र त्यस्तो भएको छैन । मैले सम्बन्धित कमरेडहरुसँग कुरा गर्दा त्यो होइन भन्दै केही कमरेडहरुको सुझाव आएको हो भन्नुभएको छ । हामी सामूहिक रुपमा प्रशिक्षणको कार्यक्रम लिएर जिल्लाजिल्ला जाँदैछौं । कसैले समानान्तर रुपमा समिति बनाउन खोजेको हो भने त्यो सफल हुँदैन । हामी माओवादी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us