अन्तर्वार्ता

‘कम्युनिष्ट एकताको औचित्य छैन, यस्तो भ्रामक कुराको पछि लाग्दिन’

२०७१ जेठ १९ गते ११:३७

खाली पद र सिटका विभाजनका आधारमा मात्र एकता हुन सक्दैन । सिद्धान्त र नीति एक भयो भने सेल कमिटीमै बसेर पनि काम गर्न सकिन्छ । एमाले वा एमाओवादीबीच एकता हुनसक्छ । उनीहरु दुईमध्ये एउटा अर्काको नीतिमा जाँदा फरक पर्दैन । किनभने उनीहरु नजिक छन्...

‘खेलकुदमन्त्री पूर्वप्रधानपञ्च हुन्, गणतन्त्र अाएकाे थाहै रहेनछ’

२०७१ जेठ ५ गते १२:३७

युवराज लामा केही दिनअघिसम्म राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव थिए । एमाले अध्यक्ष झलनाथ खनालको प्रधानमन्त्रीत्वकालमा उनी सदस्यसचिव नियुक्त भएका थिए । तर सरकारमै रहेको अर्को दल एकीकृत माओवादीको सिफारिसमा । अहिले युवा तथा खेलकुदमन्त्री छन् एमाले नेता पुरुषोत्तम पौडेल । गत फागुन १३ मा...

मिडिया कमजोर बनाएर श्रमजिवीको हित हुन्छ भन्ने पक्षमा छैन: विष्ट

२०७१ वैशाख २४ गते ८:१५

मैले व्यवस्थापनको पक्षमा वकालत गरेको होइन । मिडियाले उद्योग सरहको मान्यता पाएको छैन, त्यो पाउनुपर्‍यो । उहाँहरुको बिजनेश ‘प्रमोशन’ को कुरा उहाँहरुले नै गर्ने हो । त्यसको नाफा घाटाबारे हामीलाई धेरै सरोकार छैन । तर एउटा कुरा के हो भने मिडिया कमजोर बनाएर श्रमजिवीको...

माक्र्सवादी पद्धतिमै नयाँ शक्ति निर्माण हुन्छ

२०७१ वैशाख ४ गते ६:२३

बाबुराम भट्टराई वरिष्ठ नेता, एमाओवादी तपाईंले नयाँ शक्ति निर्माण गर्ने भन्नुभएको छ । यो कस्तोखालको शक्ति हो ? समाज र दुनियाँ गतिशील हुन्छ । त्यसैले हामी सबै परिवर्तनसँगै नयाँ–नयाँ बन्दै जानुपर्छ । राजनीतिक पार्टी, विचार नेतृत्व पनि समयको आवश्यकताअनुसार नयाँ हुँदै जानुपर्छ । यसै सन्दर्भमा...

मन्त्री पण्डित भन्छन्, ‘विदेशी ग्रिनकार्ड लिने कर्मचारीलाई देश द्रोहको मुद्दा लगाउँछु’

२०७० चैत २४ गते ११:२३

सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित अहिले चर्चामा छन् । सुशील कोइराला नेतृत्वको सरकारमा एमालेका तर्फबाट मन्त्री भएका पण्डित सरल र निडर स्वभावका छन् । उनले विदेशी ग्रिनकार्ड, डिभी र पीआरबाहक सरकारी कर्मचारीमाथि कारबाही गर्ने सार्वजनिक चेतावनी मात्र दिइरहेका छैनन्, त्यसका लागि आवश्यक कानुन निर्माणको प्रक्रियासमेत...

ऋषि धमला भन्छन्, ‘मनमोहन सिंहको अन्तर्वार्ता लिएको मान्छेले पारस खड्कालाई प्रश्न सोध्न नमिल्ने ?’

२०७० चैत १९ गते ८:०३

पत्रकार ऋषि धमला बारम्बार चर्चामा आइरहन्छन् । उनको चर्चा नेपालका अन्य पत्रकारहरुको तुलनामा बढी नै हुने गर्छ । पछिल्लो समय भने अलिक फरक विषयमा उनको चर्चा र आलोचना भइरहेको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमले बंगलादेशमा जारी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएर फर्किएपछि...

मैले सरकारी जागिर खाएको होइन: प्रकाश

२०७० चैत १७ गते १५:०५

तपाईंले सरकारी जागिर खाएको चर्चा छ नि ? मैले सरकारी जागिर खाएको भन्ने सरासर झुठ र कपोलकल्पित कुरा हो । कुरा नबुझ्नेले यसो भनेका हुन् । सरकारले नै तपाईंलाई सगरमाथा आरोहीको सम्पर्क अधिकृत तोकेको रहेछ नि त ? त्यो कुनै जागिर होइन । खास...

मोहन वैद्य भन्छन्, ‘यसरी हुनसक्छ प्रचण्डसँग पार्टी एकता’

२०७० फागुन २८ गते ९:३१

के गरेर समय बिताइरहनुभएको छ ? पार्टी काममा छु । जिल्लाहरुका सम्मेलनमा गइरहेको छु । नेता कार्यकर्ता र जनतासँग भेटघाट गर्छु यसरी नै बितेको छ । संविधानसभा बाहिर बसेर पछिल्लो राजनीतिक अवस्थालाई कसरी हेर्नुभएको छ ? यसबारे हामीले धेरै कुरा बताइसकेका छौं । हामी...

ओली बिरामी हुँदा अस्पतालमै बैठक बस्नुपर्ने ?

२०७० फागुन १६ गते ४:२४

स्थायी कमिटी बैठकमै सहभागी हुनुभएन, किन ? स्थायी कमिटीको बैठक अस्पतालमा आयोजना गर्ने कुराप्रति मेरो असहमति हो । हाम्रा कोही जिम्मेवार कमरेड बिरामी हुनुहुन्छ र बैठकमा आउन सक्नुभएको छैन भने उहाँको राय लिन सकिन्छ । फोनबाट लिन सकिन्छ, पार्टीका जिम्मेवार व्यक्तिलाई पठाएर लिन सकिन्छ...

कतार जलस्रोत,पर्यटन,कृषि र पूर्वाधार निर्माणका ठूला परियोजनामा लगानी गर्न तयार छ

२०७० फागुन ११ गते १७:२५

जलस्रोत,पर्यटन,कृषि र पूर्वाधार निर्माणको क्षेत्र मध्ये कहाँ लगानी गर्दा नेपालको बिकासमा सहयोग पुग्छ त्यसबारेमा नेपाल र कतारको संयुक्त समिति बनाएर अध्ययन गरौ,त्यस्तो क्षेत्रमा लगानी गर्न हामी तयार छौ भन्ने कतार सरकारको सकारात्मक धारणा थियो ।...

फेसबुकका ‘कमेन्ट’बाट आत्तिन्न

२०७० फागुन ५ गते ७:००

फेसबुक दुरुपयोग गरेर अपराधकर्ममा संलग्न हुने, व्यक्तिको चरित्रहत्या गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न साइबर कानुन कडाइसाथ कार्यान्वयन गर्नुपर्छ ...

पार्टी सप्रिन्छ भने आमा र म शिवनगरमा गाई पालेर बस्न तयार छौं : प्रकाश

२०७० माघ १६ गते ९:२७

प्रकाश दाहाल एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का एक मात्र पुत्र हुन् । नेपाली सञ्चारमाध्यमले खुवै पछ्याइरहेका उनले सामाजिक सञ्चालहरुमा पनि राम्रो स्थान पाइरहेका हुन्छन् । विभिन्न कारणले चर्चामा आइरहने उनले केन्द्रीय समिति बैठकमा केही नेताले पार्टीको हारमा प्रकाशको समेत हात रहेको बताएपछि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us