काठमाण्डु, २३ वैशाख– काठमाण्डुको कोटेश्वरमा शंकास्पद वस्तु भेटिएपछि त्यस क्षेत्रमा सनसनी फैलिएको छ । कोटेश्वरचोक नजिकै झोलामा संकास्पद वस्तु भेटिएपछि बम भएको आशंकामा सर्वसाधारणले प्रहरीमा खबर गरेका थिए । खबर पाएलगत्तै प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली उक्त स्थानमा पुगेको छ । महानगरीय...
काठमाण्डु, २३ वैशाख– उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र नयाँशक्ति पार्टीबीच एकीकरणपछि बनेको समाजवादी पार्टी नेपालको केन्द्रीय पदाधिकारी घोषणा गरिएको छ ।...
काठमाण्डु, २३ वैशाख – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताको लागि आवश्यक पर्यो भने सबै चिज त्यागेर गौतम बुद्ध जस्तै बन्न सक्ने बताएका छन् । पण्डित नारायण पोखरेल प्रतिष्ठान महानुष्ठान मूल समारोह समितिले राजधानीमा आयोजना गरेको कार्यक्रममा...
काठमाण्डु, २३ बैशाख – विदेशबाट टिभी ल्याउने व्यवस्था हटाउनु पर्ने माग गरिएको छ । नेपालमा सीजी टेलिभिजन उत्पादन गर्दै आएको सीजी इलेक्ट्रोनिक्स कम्पनीले आगामी आर्थिक वर्षको बजेटमा विदेशबाट टिभी ल्याउने व्यवस्था हटाउन माग गरेको हो । सीजीले वैदेशिक रोजगारीमा जानेले ल्याउने टेलिभिजनको करछुटको व्यवस्था...
काठमाण्डु, २३ बैशाख – नेपाली कांग्रेसले बुधबारदेखि राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसले सोमबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी आगामी बुधबारदेखि राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागेको जानकारी दिएको हो । वैशाख ११ गतेबाट सुरु हुने भनिएको जागरण अभियान...
काठमाण्डु, २३ वैशाख – नेपाल प्रहरीका आठ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालले उनीहरुको सरुवा गरेको हो । सरुवा अनुसार महानगरीय अपराध महाशाखाको प्रमुखमा एसएसपी सहकुल थापा आएका छन् भने काठमाण्डु परिसर प्रमुखमा उत्तमराज सुवेदी...
काठमाण्डु, २३ वैशाख – लगातार घट्दै आएको शेयर बजार आज भने झण्डै २२ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २१ दशमलव ७३ बिन्दुले वृद्धि भई एक हजार २९९ दशमलव ४१ बिन्दुमा पुगेको छ । प्रतिशत आधारमा हेर्दा...
काठमाण्डु, २३ वैशाख– महानगरीय प्रहरी परिसर काठमाण्डुको प्रमुखमा एसएसपी उत्तम सुदेवी आएका छन् । वसन्त लामालाई हटाएर सुवेदीलाई काठमाण्डु प्रहरी प्रमुखको जिम्मेवारी दिइएको हो । उनी यसअघि प्रहरी प्रवक्ता थिए । लामालाई लागुऔषध व्युरोमा सरुवा गरिएको छ । केही दिनअघि मात्र सरकारले डिआइजीमा बढुवा...
काठमाण्डु, २३ वैशाख – सर्वोच्च अदालतमा सोमबार भएको एनसेल कर विवादसम्बन्धी रिटमाथिको छलफल नसकिएकोले हेर्दाहेर्दैमा राखिएको छ । दुई पक्षीय छलफल नटुंगिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । न्यायाधीशहरु सपना मल्ल प्रधान र प्रकाशकुमार ढुंगानाको इजलासमा एनसेल करविवादबारे छलफल भएको हो। भोलि पनि सोही इजलासमा...
बाँके, २३ वैशाख – गत बिहीबार झुण्डिएको अवस्थामा फेला परेकी रुक्सरा कुरैसीको हत्या आरोप लगाइएको छ । नौ महिनाअघि साहेबे आलम कुरैसीसँग विवाह गरेकी रुक्सराले आत्महत्या गरेको जिकिर घर परिवारका सदस्यहरूले गरेका छन् तर माइती पक्षले भने हत्या भएको आरोप लगाएका हुन् । नेपालगञ्जमा...
मलंगवा, २३ बैशाख – सर्लाही बसबरिया गाउँपालिका–३ मानपुर ब्यारेज नजिक सोमबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् । गाउँको भित्री सडकमा ज१त ७२२० नम्बरको ट्याक्टर अनियन्त्रित भइ पल्टिँदा सोही ठाउँका उपेन्द्र महतोका १८ वर्षीय छोरा...
बीबीसी – अफगानिस्तानको उत्तरी क्षेत्रमा आइतवार तालिबान लडाकूहरूले प्रहरी मुख्यालयमा आक्रमण गर्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । एक आत्मघाती आक्रमणकारीले हम्भी गाडीमा विस्फोटक भरेर पुल–ए–खुम्री नामक स्थानमा आक्रमण गरेका थिए । त्यसपछि बन्दूकधारी र सुरक्षाकर्मीबीच भिडन्त भएको...