काठमाण्डु,१९ मंसिर– प्रहरीले सर्लाहीबाट अवैध गाँजासहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका ५ का २० वर्षीय हिमाल पाण्डेय र अन्य दुई जना रहेका छन मलंगवा नगरपालिका ४ शिवसागर चोकबाट २ केजी ५ सय ग्राम अवैध गाँजासहित आइतबार दिउँसो प्रहरीले पक्राउ...
काठमाण्डु,१९ मंसिर– सर्वोच्च अदालतले अघिल्लो प्रतिनिधिसभामा माधव नेपालसहितका १४ जना सांसदको पदसम्बन्धी विवादको सोमबार सुनुवाइ गर्दैछ । प्रतिनिधिसभाको कार्यकाल सकिइसकेपछि सर्वोच्चले उक्त मुद्दा सुनुवाइका लागि न्यायाधीश हरि फुयाल र डा। कुमार चुडालको इजलासमा तोकेको हो । एमालेले माधवकुमार नेपाल सहितका १४ सांसदलाई निष्कासनको कारबाही...
काठमाण्डु,१९ मंसिर– रुपन्देहीको सैनामैना नगरपालिका– २ रिङरोडमा आइतबार ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ । आइतबार साँझ लु २ त ६१८५ नम्बरको ट्याक्टरबाट खसेका थारूलाई सोही ट्रयाक्टरको पछाडिको चक्काले किच्दा उनको मूत्यु भएको हो । मृत्यु हुनेमा ट्याक्टरका सहचालक सैनामैना– ४ झारबैराका ६०...
काठमाण्डु,१९ मंसिर– नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट डा. तोसिमा कार्कीले राजीनामा दिएकी छन् । प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि कार्कीले आइतबार काउन्सिलमा गएर राजिनामा दिएकी हुन । ४ मंसिर प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ बाट निर्वाचित भएकी हुन्...
काठमाण्डु,१९ मंसिर– जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । भट्टराईले जनमत पार्टीका अध्यक्ष राउत र अन्य पदाधिकारीसँग समसामयिक राजनीतिबारे उपयोगी छलफल र भेटवार्ता भएको बताएका छन् । राउतसँगको भेटवार्ताको तस्बिर सामाजिक सञ्जालमा राख्दै...
काठमाण्डु,१९ मंसिर– ४ मंसिरमा भएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनअन्तर्गत प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मत गणना १५ दिनमा सकिएको छ । सोमबार बिहान दोलखामा सम्पन्न मत गणनामा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएसँगै १६५ निर्वाचन क्षेत्रकै मत गणना सकिएर नतिजा सार्वजनिक भएको हो । सार्वजनिक...
काठमाण्डु,१९ मंसिर– चुनावको समीक्षा गर्न सत्ता गठबन्धनको बैठक आज दिउँसो ३ बजे बालुवाटारमा बस्दै छ । बैठकमा चुनावको परिणामबारे समीक्षा हुने र नयाँ सरकार गठनको सम्भावनाबारे छलफल हुने एक नेताले बताए । ४ मंसिरमा भएको निर्वाचनमा कांग्रेसले प्रतिनिधि सभामा ५७ सिट जितेको छ ।...
काठमाण्डु,१९ मंसिर– निर्वाचन आयोगले ४ मंसिरमा भएको निर्वाचनको नतिजासहितको प्रतिवेदन प्रमाणीकरणका लागि राष्ट्रपतिलाई बुझाउने तयारी सुरु गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नतिजा आउने क्रम अन्तिम चरणमा पुगेसँगै आयोगले नतिजासहितको प्रतिवेदन प्रमाणीकरणका लागि राष्ट्रपतिलाई बुझाउने तयारी थालेको हो । ४ मंसिर मा...
काठमाण्डु,१९ मंसिर– कतारमा जारी फिफा विश्वकप फुटबलमा २०२२ को सर्वाधिक गोलकर्ताको होडमा फ्रान्सका युवा सुपर स्टार किलिएन एमबाप्पे अगाडि रहेका छन् । अन्तिम १६ अन्तर्गत आइतबार पोल्याण्ड विरुद्ध दुई गोल गर्दै एमबाप्पेले यस विश्वकपमा गोल संख्या ५ पुर्याएका छन् । दुई असिस्ट समेत गरेका...
काठमाण्डु,१९ मंसिर– दोलखाबाट प्रतिनिधिमा नेकपा माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् । कार्की ५१८ मत अन्तरले निर्वाचित भएका हुन् । कार्कीले ३६ हजार ९९५ मत प्रप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३६ हजार ४७७ मत प्रप्त गरेका छन छन्...
काठमाण्डु,१९ मंसिर– कतारमा जारी फिफा विश्वकप फुटबलमा २०२२ मा आज प्रि–क्वाटरफाइनलका आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुदैछ । अल जानुब स्टेडियममा हुने जापान र क्रोएसियाबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ । आज दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा...
काठमाण्डु,१८ मंसिर–जनता समाजवादी पार्टीका (जसपा)का अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको सहकार्य सकिएको बताएका छन् । आज (आइतबार) विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै जसपा अध्यक्ष यादवले एमालेसँगको चुनावी सहकार्य सकिएको बताएका हुन् । उनले भने ‘हामीले चुनावमा एमालेसँग केही क्षेत्रमा तालमेल गरेका थियौं, चुनावसँगै सहकार्यको कोर्स...