सरकारमा आउन उपेन्द्र यादवलाई प्रधानमन्त्री देउवाको आग्रह

२०७९ मंसिर २१ गते ८:५४

काठमाण्डु, २१ मंसिर– प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनमा सामेल हुन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई आग्रह गरेका छन् । उक्त कुराको पुष्टि अध्यक्ष यादवले गरे । उनले निर्वाचनपछि आफू र प्रधानमन्त्री देउवाबीच टेलिफोन वार्ता भएको बताए । यद्यपि आफूले सत्तारुढ र विपक्षी गठबन्धन...

भिनाजुद्वारा हँसिया प्रहार गरी सालोको हत्या

२०७९ मंसिर २१ गते ८:४४

काठमाण्डु, २१ मंसिर– कैलालीमा भिनाजुले सालोको हत्या गरेका छन् । जोशीपुर गाउँपालिका–६ का ५३ वर्षीय गौरीलाल ढुंगानाले हँसिष्या प्रहार गर्दा मंगलबार साँझ ३३ वर्षीय पदमराज भण्डारीको मृत्यु भएको हो । मृतक भण्डारी नाताले ढुंगानाका सालो हुन् । हँसिया प्रहारबाट अर्को सालो ४० वर्षीय जयराज...

शेखर कोइरालाको नाम लिदै गगन थापाले भने: हाम्रो विश्वास रत्तिभर पनि डगमगाएको छैन

२०७९ मंसिर २० गते १८:२६

काठमाण्डु,२० मंसिर– नेपाली कांग्रेस महामन्त्री गगन थापाले नेता डा. शेखर कोइरालासँगै रहेर अगाडि बढ्ने बताएका छन् । आज मंगलबार कांग्रेस नेता गुरुराज घिरिमेले लेखेको पुस्तक बाटो बिराएको राजनीति विमोचन कार्यक्रममा उनले यस्तो बताएका हुन । थापाले कांग्रेसको संस्थापन इतर समूह एकठाउँमा रहेको बताएका छन...

दिपक मनाङेको कामबाट सिक्नुपर्छ: महासचिव भुसाल

२०७९ मंसिर २० गते १८:११

काठमाण्डु,२० मंसिर– नेकपा एकीकृत समाजवादीका महासचिव डा बेदुराम भुसालले दिपक मनाङेको कामबाट केही सिक्नुपर्ने बताएका छन् । प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित मनाङे सोमबार मात्र एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय, तिनकुनेमा स्वागत गर्दै उनले यस्तो बताएका हुन । महासविव...

महाकाली नदीमा भारतले गरिरहेको एकतर्फी तटबन्धका सम्बन्धमा सरकारले भारतलाई पठायो कूटनीतिक नोट

२०७९ मंसिर २० गते १७:५४

काठमाण्डु,२० मंसिर– सरकारले महाकाली नदीमा भारतले गरिरहेको एकतर्फी तटबन्धका सम्बन्धमा कूटनीतिक नोट पठाएको छ । आज (मंगलबार) परराष्ट्र मन्त्रालयले काठमाण्डुस्थित भारतीय राजदूतावासमार्फत सीमानदी महाकालीलाई नेपाली भूमितर्फ धकेल्ने गरी भइरहेको तटबन्ध निर्माण र सोही विषयलाई लिएर वारि दार्चुलामा रहेका नेपाली नागरिकहरूमाथि भारतीय पक्षबाट भएको ज्यादतीलाई...

नक्कली पेसबुक पेज बनाएर ठगी गर्न खोज्ने एक जना व्यक्ति पक्राउ

२०७९ मंसिर २० गते १७:४०

काठमाण्डु,२० मंसिर– प्रहरीको साइबर ब्यूरोकै नक्कली पेसबुक पेज बनाएर ठगी गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन झुवानीका करण महतोलाई रहेकान छन । साइबर ब्यूरोका अनुसार महतोले साइबर ब्यूरोकै नक्कली फेसबुक पेज बनाएर सर्वसाधारणलाई झुक्याउने र उनीहरूसँग जानकारी बटुलेर...

सीके राउत र राष्ट्रपति विद्यादेवी भण्डारीबिच भेटवार्ता

२०७९ मंसिर २० गते १७:१५

काठमाण्डु,२० मंसिर– जनमत पार्टीका अध्यक्ष सीके राउत र राष्ट्रपति विद्यादेवी भण्डारीबिच भेटवार्ता भएको छ । सप्तरीबाट प्रतिनिधि सभामा निर्वाचित सांसद समेत रहेका राउतले मंगलबार शीतल निवास पुगेर राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । । भेटवार्ताका क्रममा देशको समसामयिक राजनीतिक निकासबारे समेत कुराकानी भएको राउतले...

गठबन्धनकै सरकार बन्छ: कोइराला

२०७९ मंसिर २० गते १६:५२

काठमाण्डु,२० मंसिर– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धनकै सरकार बन्ने बताएका छन । आज कांग्रेस नेता गुरुराज घिमिरेको पुस्तक ‘बाटो विराएको राजनीति’ सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएका हुन । उनले भने, ‘गठबन्धनकै सरकार बन्छ, यसमा कुनै चिन्ता गर्न आश्यक देख्दिनँ । त्यो सरकारले...

विश्वकपमा एसियाको यात्रा सकियो

२०७९ मंसिर २० गते १६:४६

काठमाण्ड,२० मंसिर– कतारमा जारी विश्वकप फुटबल २०२२ मा एसियाको यात्रा सकिएको छ । विश्वकपमा ६ राष्ट्र सहभागी थिए । जसमा आयोजक कतारसहित, इरान र साउदी अरेबिया समूह चरणबाटै बाहिरिए भने ३ टिम अष्ट्रेलिया ९एसियाबाट फुटबल खेल्छ०, जापान र दक्षिण कोरिया अन्तिम १६ मा पुगेका...

देउवाले संसदीय दलको नेता चुनिनका लागि नेता डा. शशांक कोइरालासँग मत मागे

२०७९ मंसिर २० गते १६:२१

काठमाण्डु,२० मंसिर–प्रधानमन्त्री एवंम् कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेता चुनिनका लागि नेता डा. शशांक कोइरालासँग मत मागेका छन् । चुनाव बधाई साट्न बालुवाटार पुगेका कोइरालासँग देउवाले मत मागेका हुन् । ‘बधाई साटासाट भयो । संसदीय दलमा सभापतिले भोट माग्नुभयो ।’ कोइरालाका स्वकीय सचिव...

अफगानिस्तानमा सरकारी कर्मचारी चढेको एक बसमा बम विस्फोट, ७ जनाको मृत्यु

२०७९ मंसिर २० गते १५:५९

एजेन्सी– अफगानिस्तानको उत्तरी भागमा पर्ने बाल्ख प्रान्तको राजधानी मजार–ए–शरीफमा आज मङ्गलबार सरकारी कर्मचारी चढेको एक बसमा बम विस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ । प्रान्तीय प्रहरी प्रवक्ता मोहम्मद आसिफ वाजिरीका अनुसार सीमावर्ती शहर हिरातनको पेट्रोलियम निर्देशनालयका कर्मचारी चढेको बसले सडक किनारमा राखिएको बम...

एमबाप्पेको तुलना पेलेसँग

२०७९ मंसिर २० गते १५:४७

काठमाण्डु,२० मंसिर– कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा मेस्सी र क्रिस्टियानो रोनाल्डोले सम्भवत आफ्नो अन्तिम विश्वकप खेलिरहेका छन् । अर्कोतिर फ्रान्स र पेरिस सेन्ट–जर्मेनका स्ट्राइकर एमबाप्पेले खेलको नयाँ सुपरस्टारको रूपमा कसको स्थान लिन सक्छ भन्ने प्रश्नहरूको जवाफ दिँदैछन् । एम्बाप्पेले अर्को उत्कृष्ट प्रदर्शन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us