जबरालाई सर्वोच्चको मुख्य गेटमा रोक्न धर्ना दिने बार एसोसिएसनको तयारी

२०७९ मंसिर २१ गते १३:४२

काठमाण्डु,२१ मंसिर– सर्वोच्च अदालत बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई रोक्न सर्वोच्च अदालतको मुख्य गेटमा अवरोध गर्ने तयारी गरेको छ । बारका सदस्य डा रामहरि त्रिपाठीले भने, हामी प्रदर्शनको तयारीमा छौं, हामी जबरालाई सर्वोच्च प्रवेश गर्न दिँदैनौं,’ । उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजैदेखि...

आजैदेखि नियमित काममा फर्किन्छु: प्रधानन्यायाधीश जबरा

२०७९ मंसिर २१ गते १३:३५

काठमाण्डु,२१ मंसिर– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू आजैदेखि नियमित काममा फर्किने बताएका छन् । संघीय संसदका महासचिवले निलम्बन फुकुवाको पत्र दिएलगत्तै जबरा यस्तो बताएका हुन । सत्तारुढ गठबन्धनका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेपछि जबरा १ फागुन २०७८ देखि निलम्बनमा परेका थिए । महाअभियोग प्रस्तावबारे...

सर्लाहीमा घरको बरण्डाबाट लडेर एकजनाको मृत्यु

२०७९ मंसिर २१ गते १३:२३

काठमाण्डु,२१ मंसिर– सर्लाहीमा तीनतले घरको बरण्डाबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ वीरेन्द्र बजारका ५० वर्षीय भरतलाल लामा रहेका छन । मंगलबार राति साढे ८ बजेको समयमा बरण्डामा बस्ने क्रममा अचानक तल खसेर गम्भीर घाइते उनको हरिवनस्थित...

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग निष्क्रिय,जबरा आजै सर्वोच्च फर्किने तयारीमा

२०७९ मंसिर २१ गते १३:०१

काठमाण्डु,२१ मंसिर– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएको छ । आज (बुधबार) संसदका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएका छन । जबराले संसद सचिवालयमा निवेदन दिएका थिए । त्यसको जवाफ दिने क्रममा महासचिव गौतमले यस्तो...

अर्जेन्टीनाकी उपराष्ट्रपतिलाई भ्रष्टाचार गरेको अभियोगमा ६ वर्षको जेल सजाय

२०७९ मंसिर २१ गते १२:४७

एजेन्सी– अर्जेन्टीनाकी उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डे किर्चनरलाई एक अदालतले भ्रष्टाचार अभियोगमा ६ वर्षको जेल सजाय सुनाएको छ ।  किर्चनरलाई  सार्वजनिक कामको ठेक्का साथीलाई दिँदा ‘प्रशासनलाई धोका’ दिएको अभियोग उक्त मुद्या लगाइएको छ । तर, उनले जेल सजाय भोग्ने सम्भावना छैन । फर्नान्डेजले सरकारी भूमिकामार्फत...

प्रभु साहको समूह सरकारमा जाने तयारीमा

२०७९ मंसिर २१ गते १२:३०

काठमाण्डु,२१ मंसिर– एमाले टिकट छोडेर रौतहट–३ बाट स्वतन्त्र संसद भएका प्रभु साहको समूह सरकारमा जान सत्ता गठबन्धनका नेताहरुसंग भेटघाट बढाएका छन् । प्रभु समूहबाट प्रतिनिधि सभामा साहसहित किरणकुमार साह र कांग्रेस छोडेका अमरेशकुमार सिंह सरकारमा जाने भएका छन । साह आफ्नै नेतृत्वमा पार्टी बनाएर...

विश्वकप फुटबलमा पहिलो क्वाटरफाइनल खेल क्रोएसिया र ब्राजिलबीच शुक्रबार हुने

२०७९ मंसिर २१ गते १२:१३

काठमाण्डु,२१ मंसिर– कतारमा जारि विश्वकप फुटबलको पहिलो क्वाटरफाइनल खेलमा ब्राजिल र क्रोएसियाबीच शुक्रबार प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समयअनुसार शुक्रबार राति पौने ९ बजे सुरु हुनेछ । त्यसैगरी दोस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगल शनिबार राति पौने ९ बजे तथा तेस्रो क्वाटरफाइनलमा अर्जेन्टिना...

विश्वकपको क्वार्टरफाइनलमा मोरक्को पहिलो यात्रा

२०७९ मंसिर २१ गते ११:४२

काठमाण्डु,२१ मंसिर– कतार जारि विश्वकप फुटबल २०२२मा मंगलबार राति भएको खेलमा स्पेनलाई पेनाल्टी सुट आउटमा हराउँदै अफ्रिकि राष्ट्र् मोरक्को पहिलो पटक विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । स्पेनलाई पेनाल्टी ३–० गोल अन्तरले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । पेनाल्टीमा मोरक्कोका लागि अब्देलामिद साबेरी,...

कतार विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बने पोचुगलका रामोस

२०७९ मंसिर २१ गते ११:२७

काठमाण्डु,२१ मंसिर– पोचुगलका स्ट्राइकर गोन्कालो रामोस कतार जारि विश्वकप फुटबल २०२२ मा पहिलो ह्याट्रिककर्ता बनेका छन् । पोचुगल २१ वर्षे युवा रामोस जारी विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् । बेन्फिकाबाट व्यवसायीक फुटबल खेलिरहेका रामोसको यो पहिलो विश्वकप हो । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई...

एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

२०७९ मंसिर २१ गते ११:१२

काठमाण्डु,२१ मंसिर– महासचिव नेतृत्वको नेकपा एमाले केन्द्रीय कार्यालय बैठक आज बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ । केन्द्रीय सचिवालय बैठक अघि एमालेको केन्द्रीय कार्यालय बैठक बस्ने गर्छ । बैठक दिउँसो १ बजे बस्ने सचिव डा भीष्म अधिकारीले जानकारी दिए । एमाले केन्द्रीय...

धाँधली गरी एमाले विष्णु पौडेललाई जिताइएको भन्दै सर्वोच्चमा मुद्दा दायर

२०७९ मंसिर २१ गते १०:५९

काठमाण्डु,२१ मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देही–२ का उम्मेदवार गणेश पौडेलले निर्वाचनमा धाँधली गरी नेकपा एमाले उम्मेदवार विष्णु पौडेललाई जिताइएको भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेका छन् । पौडेलले आफूलाई मतगणनास्थलमा जान समेत नदिई निर्वाचन अधिकृतले एकतर्फी रुपमा आफ्ना प्रतिस्पर्धीलाई निर्वाचित गराएको बताएका छन । रुपन्देही–२...

मदन भण्डारी हत्या छानबिन समितिका संयोजक अनिलको निधन

२०७९ मंसिर २१ गते ९:१२

काठमाण्डु, २१ मंसिर–तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको रहस्यमय निधन भएको दासढुंगा घटना छानबिनका लागि गठित आयोगका संयोजक सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रचण्डराज अनिलको निधन भएको छ । २०५० साल जेठ ३ गते पोखराबाट पूर्वी चितवनको ज्यामिरेमा आयोजित कार्यक्रममा सहभागी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us