काठमाण्डु,२० मंसिर– हुम्लामा प्रेमिका भेट्न पुगेका रुकुम पूर्व घर भएका एक जना युवक बेपत्ता भएका छन् । रुकुम पूर्व पुथा उत्तरगंगा–६ घर भएर हुम्ला गएका संसार घर्तिमगर मङ्सिर ८ बाट बेपत्ता भएका हुन् । उनलाई पारेको आरोपमा प्रहरीले दाङ घर भएकी एक जना युवतीसहित...
काठमाण्डु,२० मंसिर– शुक्रबारदेखि काठमाण्डुबासीका घरको धारामा मेलम्चीको पानी आउने भएको छ । मेलम्चीको पानी २६ किलोमिटर सुरुङ पार गरेर आज काठमाण्डुको सुन्दरीजलमा आइपुगेसँगै प्रशोधन गरेर शुक्रबारदेखि वितरण प्रणालीमा छोड्न लागिएको मेलम्ची खानेपानी विकास समितिका बताएको छ । मेलम्ची नदीबाट सुरुङमा पानी छाडेको झन्डै एक...
काठमाण्डु,२० मंसिर– कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि एक महिलालाई यौन शोषण गरेको आरोपमा अनुसन्धान सुरु भएको छ । पीडित महिलाले आफूलाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अनुसन्धान सुरु गरेको हो । पीडित महिलाले न्यायाधीश गिरीविरुद्ध सुरुमा कपिलवस्तु...
काठमाण्डु,२० मंसिर– काँग्रेसका नेता एवंम् काठमाण्डु–५ बाट नवनिर्वाचित सांसद प्रदीप पौडेलले काठमाण्डु महानगरपालिका बाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी उपलब्ध गराउनु पर्ने बताएका छन । मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवालाई मेलम्ची खानेपानीबारे ध्यानाकर्षण पत्र बुझाउँदै उनले काठमाण्डु महानगरपालिका बाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी पु¥याउने गरी व्यवस्थापन...
काठमाण्डु,२० मंसिर– मेलम्ची खोलाको पानी सुन्दरीजल आइपुगेको छ। कार्यकारी निर्देशक कमलराज श्रेष्ठले पूर्व निर्धारित समयमा नै मेलम्चीको पानी वितरणको लागि पठाइने बताएका छन । ‘अब दैनिक १७ करोड लिटरका दरले लगातार ६ महिना सम्म खानेपानी आपूर्ति हुनेछ। साथै बाह्रै महिना मेलम्चीको पानी पथान्तरण सम्बन्धमा...
काठमाण्डु,२० मंसिर– कांग्रेसका नेता एवंम् काठमाण्डु–१ बाट नवनिर्वाचित सांसद प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनाको पानी स्थायी रुपमै काठमाण्डुमा ल्याउने गृहकार्य अघि बढाउन माग गर्दै प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । त्यसका लागि आयोजनाका कर्मचारी र मुहान क्षेत्रका स्थानीयका माग...
काठमाण्डु,२० मंसिर– काठमाण्डुको थापाथालीस्थित सुकुम्बासी बस्ती हटाउन माग गर्दै महानगरपालिका कार्यालय अगाडि प्रदर्शन भएको छ । उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले नक्कली सुकुम्बासीहरुले थापाथलीमा भूमि कब्जा गरेको भन्दै पहिचान गरेर कारबाही गर्न माग गरेको हो । समितिले महानगरका मेयर बालेन्द्र साह (बालेन) लाई...
काठमाण्डु,२० मंसिर– फिफा विश्वकप फुटबल २०२२ का लागि कतार बनाइएका सात रंगशालाहरुमध्ये एउटा रंगशाला प्रतियोगितापछि रहनेछैन । रंगशाला ‘स्टेडियम ९७४’ ब्राजिल र दक्षिण कोरियाबीच भएको अन्तिम १६ को खेलपछि भत्काइने भएको छ । ९७४ वटा सिपिङ कन्टेनर प्रयोग गरेर निर्माण गरिएको सो स्टेडियम विश्वकपकै...
काठमाण्डु,२० मंसिर– पाल्पाको बगनासकाली गाउँपालिका–१ चिर्तुङधारा गाउँमा विवाहमा भोज खाएपछि ८० जनाभन्दा बढी बिरामी भएका छन । चिर्तुङधारास्थित बुढाखाण्डे, भाङजेली, अम्रेली, पिपरटुङ, ढाडटोल र घोरबन्दा गाउँका ८० जना भन्दा बढी बिरामी परेका हुन् । १७ मंसिरमा चिर्तुङधारास्थित एक विवाहमा भोज खाएकाहरु बिरामी परेको चिर्तुङधारा...
काठमाण्डु,२० मंसिर– कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज क्वाटरफाइनल चरण अघिका अन्तिम दुई खेल हुँदैछन् । आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्वीटजरल्याण्डबीच खेल हुनेछ । यी दुई खेलपछि अन्तिम १६ को खेलहरु सकिनेछन् र क्वाटरफाइनल चरण पूरा हुनेछ । समूह...
काठमाण्डु,२० मंसिर– रौतहटको गुजरा नगरपालिकामा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ । मूत्यु हुनेमा गुजरा–४ का २५ वर्षीय मेघनाथ चौधरी रहेका छन । उनको विद्युत मोटरबाट आफ्नै खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।स्थानीय अनुसार मदिरा सेवन गरी मोटरबाट...
काठमाण्डु,२० मंसिर– प्युठान नगरपालिका–६ माझकोटमा विवाहको भोज खाएका ३५ जना जन्ती बिरामी परेका छन् । पाल्पाको एक बिहेभोजमा सहभागी एउटै गाउँका ३५ जना बिरामी भएको प्युठान प्रहरीका प्रवक्ता इन्सपेक्टर सुशील थापामगरले बताएका छन । शुक्रबार जन्ती गएर घर फर्किएका उनीहरुमा ज्वरो, पखाला र बान्ताको...