काठमाण्डु,१९ मंसिर– रुपन्देहीमा टिपरले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मूत्यु हुनेमा मोटरसाईकल चालक बुटवल उपमहानगरपालिका १६ का ३८ वर्षीय शालिकराम शर्मा रहेका छन। रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिका–२ स्थित हिरापुरमा रा १ ख ७१३ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको लु...
एजेन्सी– वैज्ञानिकले हालै एक नयाँ ग्रह पत्ता लगाएका छन् । खगोलविद्हरुले यस ग्रहको आकार र प्रकारबारे जानकारी पाएका छन्, उनीहरु हैरान भएका छन् । यो ग्रहको नाम HD-114082b हो । यो एक नयाँ ग्रह हो जसको आकार वृहस्पति जत्तिकै ठूलो छ । यसको मापनपछि...
काठमाण्डु,१९ मंसिर– कांग्रेस सोलुखुम्बुले ४ मंसिरमा भएको निर्वाचनमा अन्तरघात गरेको भन्दै कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुले केन्द्रीय सदस्य , जिल्ला सभापति लगायतमाथि कारबाहीको माग गरेको छ । निर्वाचनमा पार्टीका उम्मेदवार बलहादुर केसीलाई केन्द्रीय सदस्य आङगेलु शेर्पा, जिल्ला सभापति नाम्गेल जाङ्बु र सोलु दूधकुण्ड नगर सभापति...
काठमाण्डु,१९ मंसिर– चिकित्सा शिक्षा आयोगबाट अनुमति नलिई शिक्षण संस्था सञ्चालन गर्नेलाई कारबाही गरिने जनाएको छ । अनुमति नलिई कुनै शिक्षण संस्थाले भर्ना आह्वान गरेको भन्दै आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । विद्यार्थी, अभिभावक र सरोकारवालाहरुलाई आयोगबाट मान्यता प्राप्त नभएका संस्थामा भर्ना नगर्न, नगराउन...
काठमाण्डु,१९ मंसिर– नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट रिचार्ज गरेवापत ग्राहकहरुलाई बोनस डाटा उपलब्ध गराउने भएको छ । ग्राहकले रु २००, ५०० र १००० रुपैयाँ दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा बोनस डाटा उपलब्ध गराउने टेलीकले विज्ञप्तिमा जनाएको छ । रु २०० को...
काठमाण्डु,१९ मंसिर– प्रहरीले सर्लाहीबाट अवैध गाँजासहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका ५ का २० वर्षीय हिमाल पाण्डेय र अन्य दुई जना रहेका छन मलंगवा नगरपालिका ४ शिवसागर चोकबाट २ केजी ५ सय ग्राम अवैध गाँजासहित आइतबार दिउँसो प्रहरीले पक्राउ...
काठमाण्डु,१९ मंसिर– सर्वोच्च अदालतले अघिल्लो प्रतिनिधिसभामा माधव नेपालसहितका १४ जना सांसदको पदसम्बन्धी विवादको सोमबार सुनुवाइ गर्दैछ । प्रतिनिधिसभाको कार्यकाल सकिइसकेपछि सर्वोच्चले उक्त मुद्दा सुनुवाइका लागि न्यायाधीश हरि फुयाल र डा। कुमार चुडालको इजलासमा तोकेको हो । एमालेले माधवकुमार नेपाल सहितका १४ सांसदलाई निष्कासनको कारबाही...
काठमाण्डु,१९ मंसिर– रुपन्देहीको सैनामैना नगरपालिका– २ रिङरोडमा आइतबार ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ । आइतबार साँझ लु २ त ६१८५ नम्बरको ट्याक्टरबाट खसेका थारूलाई सोही ट्रयाक्टरको पछाडिको चक्काले किच्दा उनको मूत्यु भएको हो । मृत्यु हुनेमा ट्याक्टरका सहचालक सैनामैना– ४ झारबैराका ६०...
काठमाण्डु,१९ मंसिर– नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट डा. तोसिमा कार्कीले राजीनामा दिएकी छन् । प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि कार्कीले आइतबार काउन्सिलमा गएर राजिनामा दिएकी हुन । ४ मंसिर प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ बाट निर्वाचित भएकी हुन्...
काठमाण्डु,१९ मंसिर– जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । भट्टराईले जनमत पार्टीका अध्यक्ष राउत र अन्य पदाधिकारीसँग समसामयिक राजनीतिबारे उपयोगी छलफल र भेटवार्ता भएको बताएका छन् । राउतसँगको भेटवार्ताको तस्बिर सामाजिक सञ्जालमा राख्दै...
काठमाण्डु,१९ मंसिर– ४ मंसिरमा भएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनअन्तर्गत प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मत गणना १५ दिनमा सकिएको छ । सोमबार बिहान दोलखामा सम्पन्न मत गणनामा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएसँगै १६५ निर्वाचन क्षेत्रकै मत गणना सकिएर नतिजा सार्वजनिक भएको हो । सार्वजनिक...
काठमाण्डु,१९ मंसिर– चुनावको समीक्षा गर्न सत्ता गठबन्धनको बैठक आज दिउँसो ३ बजे बालुवाटारमा बस्दै छ । बैठकमा चुनावको परिणामबारे समीक्षा हुने र नयाँ सरकार गठनको सम्भावनाबारे छलफल हुने एक नेताले बताए । ४ मंसिरमा भएको निर्वाचनमा कांग्रेसले प्रतिनिधि सभामा ५७ सिट जितेको छ ।...