काठमाण्डु, १४ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेललाई आफ्नो प्रमुख राजनीतिक सल्लाहकार बस्न प्रस्ताव गरेका छन् । प्रचण्डले गजुरेललाई बुधबार खुमलटार बोलाएर राजनीतिक सल्लाहकार बस्न भनेका थिए । तर, आफूले बाहिरै बसेर सरकार सफल पार्न भूमिका खेल्ने जवाफ गजुरेलले...
काठमाण्डु, १४ पुस– मधेस प्रदेशका स्वतन्त्र सांसद जवाहरलाल कुसवाहा महतो माओवादी केन्द्र प्रवेश गरेका छन् । बुधबार महतो प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट पार्टी प्रवेश गरेका हुन् । महतो ४ मंसिरको निर्वाचनमा सर्लाही निर्वाचन क्षेत्र नम्बर–३ (क) बाट प्रदेशसभा सदस्य...
काठमाण्डु,१३ पुस– काँग्रेसका नेता डा. शेखर कोइरालाले काँग्रेसले तत्कालै नीति अधिवेशन बेलाउनुपर्ने माग गरेका छन् । उनले विशेष अधिवेशन बोलाउने प्रक्रिया लामो र झन्झटिलो भएको भन्दै नीति अधिवेशन बोलाउनु पर्ने बताएका छन । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन ।...
काठमाण्डु,१३ पुस– काँग्रेसका नेता डा। शेखर कोइरालाले काँग्रेसले तत्कालै नीति अधिवेशन बेलाउनुपर्ने माग गरेका छन् । उनले विशेष अधिवेशन बोलाउने प्रक्रिया लामो र झन्झटिलो भएको भन्दै नीति अधिवेशन बोलाउनु पर्ने बताएका छन । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन ।...
काठमाण्डु,१३ पुस– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभागको अनुगमनमा पुगेका छन् । उनी आज बुधबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगेका हुन् । राहदानी बनाउने सेवाग्राही रातिदेखि नै लाइनमा लाग्नुपर्ने बाध्यता भएको भन्दै सरकारको आलोचना भइरहेका बेला लामिछाने विभागको अनुगमनमा गएका हुन् । मन्त्रिपरिषदको...
काठमाण्डु,१३ पुस– तारकेश्वरबाट नक्कली नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको आदर्श कोटवाल गाउँपालिका–५ का ४९ वर्षीय पप्पु भन्ने शेख निसम अख्तर रहेका छन् । काठमाण्डु अपराध अनुसन्धान कार्यालयबाट खटेको विशेष टोलीले नक्कली नवटसहित उनलाई पक्राउ गरेको हो । उनको...
काठमाण्डु,१३ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको मुख्य ध्यान अर्थतन्त्रको सुधारमा केन्द्रित रहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीसँग खुमलटारस्थित निवासमा बुधबार भएको भेटवार्तामा उनले यस्तो बताएका हुन । उनले अर्थतन्त्रमा पछिल्लो समय देखिएको...
काठमाण्डु,१३ पुस– नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले उपराष्ट्रपति पद अस्वीकार गरेका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गजुरेललाई उपराष्ट्रपति प्रस्ताव गरेपछि उनले सो पद अस्वीकार गरेका छन । राष्ट्रपतिमा नेकपा एमाले तर्फबाट सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, अमृत बोहरा लगायत नेताहरूले...
काठमाण्डु,१३ पुस– कांग्रेसको वागमती प्रदेशसभा संसदीय दलको नेतामा बहादुर सिंह लामा विजयी भएका छन् । आज (बुधबार) भएको निर्वाचनमा उनले इन्द्रबहादुर बानियाँलाई पराजित गर्दै दलको नेता चयन भएका हुन् । लामाले २१ मत पाए भने बानियाँले १६ मत मात्र प्रप्त गरेका छन । नुवाकोटबाट...
काठमाण्डु,१३ पुस– नेपाल सरकारको कानुनी सल्लाहकारको रुपमा लिइने पद महान्यायाधिवक्तामा अधिवक्ता डा दिनमणी पोखरेल नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पोखरेललाई नियुक्त गरेकी छन । उनलाई संविधानको धारा १५७ को उपधारा २ बमोजिम राष्ट्रपतिले नियुक्त गरेकी हुन् । प्युठानको झिमरुक...
काठमाण्डु,१३ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा जाने निर्णय गरेको छ । आज (बुधबार) बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी सरकारमा जाने निर्णय गरेको हो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई यसअघि नै समर्थन गर्ने निर्णय गरेको राप्रपाले सरकारमा सहभागी हुने...
एजेन्सी ,१३ पुस -दक्षिण सुडानको पूर्वी जोङलेई राज्यमा चार दिनदेखि चलेको लडाइँमा ५६ जनाको मृत्यु भएको छ । नुयर समुदायका युवाहरूले अर्को जातीय समूहलाई आक्रमण गर्दा भड्किएको हिंसामा ५६ जनाको मृत्यु भएको स्थानीय अधिकारीले मंगलबार बताएका हुन। डिसेम्बर २४ मा गुमुरुक काउन्टी र लिकुआंगोल...