काठमाण्डु,१३ पुस– राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा पनि दाबी गरेको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार निर्माणमा निर्णायक रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका छन् । उपराष्ट्रपति, उपसभामुख र मन्त्रालय बाँडफाँटबारे छलफल गर्न आज...
काठमाण्डु,१३ पुस– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल सकिएको छ । प्रचण्डलाई भेट्न पुगेका ओली उनको निवास फर्केका छन् । सञ्चारमाध्यमसँग संक्षिप्त कुराकानी गरेका ओलीले सरकारकै विषयमा छलफल भएको बताएका छन । उनले...
काठमाण्डु,१३ पुस–राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रिय कार्यसम्पादन समितिको बैठक जारी रहेको छ । पार्टी कार्यालयमा जारी बैठकमा विभिन्न ७ एजेन्डा हरु तय गरिएको छ । जसमध्ये मुख्य एजेन्डामा पार्टीको सरकारमा सहभागितासम्बन्धी रहेको छ। राप्रपाले पार्टीभित्र सरकारमा सहभागी हुने नहुनेबारे दुई लाइन रहेको सन्दर्भमा आजको...
काठमाण्डु,१३ पुस– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिंहदरबार पुगेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग खुमलटारमा छलफलपछि उनी सिंदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयमा पुगेका हुन । सिंहदरबारमा दैनिक प्रशासनिक कार्यक्रम सकेर उनी आजै साँझ ५ बजे सरकारी निवास...
काठमाण्डु, १३ पुस -कै्लालीको गोदावरी नगरपालीका स्थित बसपार्क बाट चरेशसहित एकजना युवकलाई पक्राउ परेका छन। पक्राउ पर्नेमा बझाङको दुर्गाथली गाउँपालिका–७ काँडा घर भएका ३६ यमराज दौल्याल रहेृका छन। दौल्याल लाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले र जिल्ला प्रहरी कार्यलय तथा इलाका प्रहरी कार्यालय...
काठमाण्डु,१३ पुस– कांग्रेसको संस्थापन इतर समूहले गठबन्धन भत्किएपछि उत्पन्न राजनीतिक घटनाको प्रारम्भिक समीक्षा गरेको छ । सभापति शेरबहादुर देउवाको सत्ता लिप्साका कारण गठबन्धन टुटेको निष्कर्ष निकालेको छ । आज ( बुधबार) विहान नेता शेखर कोइरालाको सचिवालय विशालबजारमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।...
जनकपुर,१३ पुस– जनकपुर देखि जयनगरसम्म चल्ने रेलले चेपिएर एक जनाको मृत्यु भएको छ । मूत्यु हुनेमा धनुषाको नगराइन नगरपालिका– २ का ३५ वर्षीय पुरन सदा रहेका छन । उनको जयनगरबाट जनकपुरधाम आउँदै गरेको रेलले चेपिएर मृत्यु भएको प्रहरीले बताएको छ । विदेह नगरपालिकास्थित विदेही...
काठमाण्डु,१३ पुस– जसपा संसदीय दलको नेतामा रामसायप्रसाद यादव सर्वसम्मत चयन भएका छन् । उनी सर्वसम्मत रुपमा प्रतिनिधिसभाको दलको नेता चयन भएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन । यसअघि जसपा संसदीय दलको नेतामा तीन जना सांसदको दाबी रहेपछि निर्वाचनबाट नेता चयन गर्ने...
काठमाण्डु,१३ पुस– कांग्रेसका सहमहामन्त्री ले पार्टी पंक्तिमा निराशा छाएको कुराले जनतामा पनि निराश छाएको बताएका छन् । पाण्डेले पछिल्लो राजनीतिक घटनाक्रमबारे केन्द्रीय कार्यसमितिको बैठकमा गम्भीर समीक्षा हुनुपर्ने बताएका छन । आज बुधबार काँग्रेस संस्थापन इतरपक्षहरुको भेटघाटका क्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले...
काठमाण्डु, १३ पुस -नेकपा माओवादी केन्द्रको बागमती प्रदेशको संसदीय दलको बैठक पुस १५ गते बस्ने भयको छ बस्ने भयको छ। तर काठमाण्डुको कुन स्थानमा बस्ने भन्ने बारे कुनै टुंगो नलागेको सांसद सरल सहयात्री पौडेलले बतायका छन।उक्त बैठकबाट संसदीय दलको नेता चयन हुने भएको छ...
काठमाण्डु,१३ पुस– आज (बुधबार) बागमती प्रदेशमा कांग्रेस संसदीय दलको निर्वाचन हुँदैछ । मतदान दिउँसो दुई बजेका लागि निर्धारण गरीएको छ । बागमती प्रदेश कांग्रेस संसदीय दलको नेतामा केन्द्रीय सदस्य बहादुर सिंह लामा र बागमती प्रदेश सभापति इन्द्र बानियाँले मनोनयन दर्ता गरेका छन् । उनीहरु...
काठमाण्डु,१३ पुस– सप्तरीमा गए राति आगलागी हुँदा वृद्ध बुबाको मृत्यु भएको छ भने एक युवा घाइते भएका छन् । मूत्यु हुनेमा बोदे बर्साइन नगरपालिका–४ सिल्हटका ८० वर्षीय मुक्ति राउत रहेका छन । घुरबाट सल्केको आगोले भैँसी गोठमा सुतेका उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय...