
काठमाण्डु, १३ पुस -नेकपा माओवादी केन्द्रको बागमती प्रदेशको संसदीय दलको बैठक पुस १५ गते बस्ने भयको छ बस्ने भयको छ।
तर काठमाण्डुको कुन स्थानमा बस्ने भन्ने बारे कुनै टुंगो नलागेको सांसद सरल सहयात्री पौडेलले बतायका छन।उक्त बैठकबाट संसदीय दलको नेता चयन हुने भएको छ । संसदीय दलको नेतामा सहयात्री पौडेल र शालिकराम जमरकट्टेल दाबेदार रहेका छन ।
सर्वसम्मत रुपमा दलको नेता चयन नभएमा चुनावी प्रतिस्पर्धा गर्ने पौडेलले बतायका छन। संसदीय दलको नेता नै मुख्यमन्त्री बन्न पाउने भएकाले पौडेल र जमरकट्टेलबीच कडा प्रतिस्पर्धा भई रहेको छ ।