९ केजी चरेशसहित एक युवक पक्राउ

काठमाण्डु टुडे २०७९ पुष १३ गते १४:२१ मा प्रकाशित

काठमाण्डु, १३ पुस -कै्लालीको गोदावरी नगरपालीका स्थित बसपार्क बाट  चरेशसहित एकजना युवकलाई पक्राउ परेका छन।

पक्राउ पर्नेमा बझाङको दुर्गाथली गाउँपालिका–७ काँडा घर भएका ३६ यमराज दौल्याल रहेृका छन। दौल्याल लाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले र जिल्ला प्रहरी कार्यलय तथा इलाका प्रहरी कार्यालय मालाखेतीसँग समन्वय गरेर पक्राउ गरीको प्रहरी ले बतायको छ।

उनको साथबाट ९ केजी ३४० ग्राम चरेश बरामद गरिएको छ। दौल्याल लाइ बसपार्कस्थित एक होटलबाट पक्राउ गरेर अनुसन्धान भइरहेको जिप्रकाका डिएसपी बेद प्रकाश जोशीले बतायका छन।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us