काठमाण्डु,१४ पुस– प्रहरीले क्रिकेटमा सट्टेबाजी गराएको आरोपमा कीर्तिपुरबाट ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डु महानगरपालिका–२७ असन बस्ने ४२ वर्षीय रविन तुलाधरसहित ४ जना रहेका छन् । कीर्तिपुर नगरपालिका–१० स्थित क्रिकेट खेल मैदानमा एनपिएल टि–२० पुरुष राष्ट्रिय क्रिकेट खेलमा उनीहरूले अनलाइन वेटिङ...
एजेन्सी – चीनको हेनान प्रान्तमा दुई सय वटा गाडी आपसमा ठोक्किएर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हेनान प्रान्तको चेङचोउस्थित एलो रिभर माथिको पुलमा उक्त दुर्घटना भएको थियो । दुर्घटनामा थुप्रै गाडीहरु एकैठाउँ थुप्रिएका, एउटा गाडीमाथि अर्को गाडी चढेको र कच्याककुचुक भएको...
काठमाण्डु,१४ पुस– सत्ता साझेदार दलहरुले ५ दिनभित्र दिनभित्र न्यूनतम साझा कार्यक्रम बनाउने सहमति गरेका छन् । कार्यदलको संयोजक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली रहेका छन् । बालुवाटारमा आज (बिहीबार) बिहान बसेको सत्ता साझेदार दलको बैठकले यस्तो निर्णय गरेको उपप्रधान तथा गृहमन्त्री समेत रहेका...
काठमाण्डु,१४ पुस– एमालेले राष्ट्रियसभा संसदीय दलको नेतामा देवेन्द्र दाहाललाई मनोनीत गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सङ्घीय संसदीय दलको विधान २०७७ बमोजिम सांसद दाहाललाई राष्ट्रिय सभा संसदीय दलको नेतामा मनोनीत गरेका हुन् । एमालेबाट राष्ट्रियसभामा यसअघि नेता खिमलाल भट्टराई दलको नेता थिए...
काठमाण्डु,१४ पुस– नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सचिव एवं सांसद प्रेम सुवालले आफ्नो दल प्रतिपक्षमै बस्ने बताएका छन । सेवा निवृत्त शिक्षक समाजले भक्तपुरमा गरेको शुभकामना कार्यक्रममा उनले यस्तो बताएका हुन । उनले पार्टी सरकारमा सामेल नहुने स्पष्ट पारेका छन । नेमकिपाबाट संघीय संसदमा...
काठमाण्डु,१४ पुस–सत्ता साझेदार दलहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेका छ । सरकार विस्तार, नीति कार्यक्रम तथा प्राथमिकताका बारेमा छलफल गर्न बैठक बसेको हो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय...
काठमाण्डु, १४ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेललाई आफ्नो प्रमुख राजनीतिक सल्लाहकार बस्न प्रस्ताव गरेका छन् । प्रचण्डले गजुरेललाई बुधबार खुमलटार बोलाएर राजनीतिक सल्लाहकार बस्न भनेका थिए । तर, आफूले बाहिरै बसेर सरकार सफल पार्न भूमिका खेल्ने जवाफ गजुरेलले...
काठमाण्डु, १४ पुस– मधेस प्रदेशका स्वतन्त्र सांसद जवाहरलाल कुसवाहा महतो माओवादी केन्द्र प्रवेश गरेका छन् । बुधबार महतो प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट पार्टी प्रवेश गरेका हुन् । महतो ४ मंसिरको निर्वाचनमा सर्लाही निर्वाचन क्षेत्र नम्बर–३ (क) बाट प्रदेशसभा सदस्य...
काठमाण्डु,१३ पुस– काँग्रेसका नेता डा. शेखर कोइरालाले काँग्रेसले तत्कालै नीति अधिवेशन बेलाउनुपर्ने माग गरेका छन् । उनले विशेष अधिवेशन बोलाउने प्रक्रिया लामो र झन्झटिलो भएको भन्दै नीति अधिवेशन बोलाउनु पर्ने बताएका छन । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन ।...
काठमाण्डु,१३ पुस– काँग्रेसका नेता डा। शेखर कोइरालाले काँग्रेसले तत्कालै नीति अधिवेशन बेलाउनुपर्ने माग गरेका छन् । उनले विशेष अधिवेशन बोलाउने प्रक्रिया लामो र झन्झटिलो भएको भन्दै नीति अधिवेशन बोलाउनु पर्ने बताएका छन । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन ।...
काठमाण्डु,१३ पुस– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभागको अनुगमनमा पुगेका छन् । उनी आज बुधबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगेका हुन् । राहदानी बनाउने सेवाग्राही रातिदेखि नै लाइनमा लाग्नुपर्ने बाध्यता भएको भन्दै सरकारको आलोचना भइरहेका बेला लामिछाने विभागको अनुगमनमा गएका हुन् । मन्त्रिपरिषदको...
काठमाण्डु,१३ पुस– तारकेश्वरबाट नक्कली नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको आदर्श कोटवाल गाउँपालिका–५ का ४९ वर्षीय पप्पु भन्ने शेख निसम अख्तर रहेका छन् । काठमाण्डु अपराध अनुसन्धान कार्यालयबाट खटेको विशेष टोलीले नक्कली नवटसहित उनलाई पक्राउ गरेको हो । उनको...