प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटवार्ता

२०७९ माघ २६ गते १७:१३

काठमाण्डु,२६ माघ– प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता भएको छ । बिहीबार शर्मा र छन सोङबीच जङ्गी अड्‍डामा शिष्टाचार भेटवार्ता भएको हो । प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक...

नेप्से १२‍‍.४३ अंकले बढ्यो , २ अर्ब ६ करोड रुपैयाँको कारोबार

२०७९ माघ २६ गते १६:५९

काठमाण्डु, २६ माघ- साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरा अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १२.४३ अंकले बढेको होयस दिन नेप्से ०.५७ प्रतिशतले बढेर २१८२.६१ बिन्दुमा बन्द भएको छ।तरबिहीबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिनको...

प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्तापछि ओलीले भने– सुदूरपश्चिमको सरकार जोगिन्छ होला

२०७९ माघ २६ गते १६:५०

काठमाण्डु,२६ माघ– एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेकै नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकार जोगिने आशा व्यक्त गरेका छन् । आज (बिहीबार) सिंहदरबारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलबाट बाहिरिने क्रममा उनले सुदूरपश्चिम सरकारका बारे सोधिएको प्रश्नको उत्तर दिँदै जोगिने बताएका...

प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता, उच्चस्तरीय संयन्त्रको बैठक रोकियो

२०७९ माघ २६ गते १६:३६

काठमाण्डु,२६ माघ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरुबीच सिंहदरबारमा भेटवार्ता भएको हो । उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थामा विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ । यस्तै बिहीबार सत्ता...

प्रधानमन्त्री प्रचण्ड र महामन्त्री थापाबीच भेटवार्ता

२०७९ माघ २६ गते १६:२२

काठमाण्डु,२६ माघ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेसका महामन्त्री गगनकुमार थापाबीच भेटवार्ता भएको छ ।  बिहीबार भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । पछिल्लो समय कांग्रेस नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई निरन्तर भेटवार्ता गर्दै आएका छन् । नेकपा एमालेका अध्यक्ष...

गौशालामा लुटपाटको उद्देश्यले एक पुरुषको हत्या

२०७९ माघ २६ गते १५:४६

काठमाण्डु,२६ माघ– मंगलबार विहान काठमाण्डुको गौशाला नजिकै रुद्रनगरमा मृत भेटिएका पुरुषको हत्या भएको खुलेको छ । प्रहरीले उक्त मृत भेटिएका पुरुषको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङका ३२ वर्षका रामबहादुर थापा रहेका छन । उनले लुटपाट गर्ने उद्देश्यले...

संविधानको इमानदार कार्यान्वयन गर्ने जिम्मेवारी पनि हाम्रो नै हो: प्रधानमन्त्री प्रचण्ड

२०७९ माघ २६ गते १५:३२

काठमाण्डु,२६ माघ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रणाली र संविधान जनताको सर्वोपरि हितका लागि भएकाले संविधानको इमानदार कार्यान्वयन हुनुपर्ने बताएका छन । नीति अनुसन्धान प्रतिष्ठान र निर्वाचन आयोगले संयुक्त रूपमा सिंहदरबारमा आयोजना गरेको नेपालमा निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रक्रिया...

माओवादी नेताहरूको वरीयता तोकियो, वरीयतामा हरिबोल र जनार्दनभन्दा वर्षमान अगाडि

२०७९ माघ २६ गते १५:१९

काठमाण्डु,२६ माघ– नेकपा माओवादी केन्द्रले महाधिवेशन भएको लामो समयपछि पदाधिकारी र स्थायी समिति सदस्यहरुको वरीयता निर्धारण गरेको छ । पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष नियुक्त गरी उपमहासचिव पम्फा भुसाललाई पनि उपाध्यक्षमा नियुक्त गर्दै माओवादीले वरीयता निर्धारण गरेको छ । नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयका सचिव...

मेसीले गरे भूकम्प प्रभावित टर्की र सिरियालाई ३५ लाख युरो सहयोग

२०७९ माघ २६ गते १४:४२

काठमाण्डु,२६ माघ– अर्जेन्टिनाका फुटबल कप्तान लियोनल मेसीले भूकम्प प्रभावित टर्की र सिरियालाई ३५ लाख युरो सहयोग गरेका छन्। मेसीले टर्की र सिरियाका लागि ३५ लाख युरो बराबरको मानवीय सहायता उपलब्ध गराएका छन । यी दुई देशमा सोमबारको भूकम्पमा परेर १५ हजारको मृत्यु । टर्कीमा...

एमालेको केन्द्रीय सचिवालय बैठक जारी

२०७९ माघ २६ गते १४:३०

काठमाण्डु,२६ माघ– एमाले अध्यक्ष केपी शर्मा ओली संयोजक रहेको सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतीक संयन्त्रको बैठक बस्नुअघि एमाले केन्द्रीय सचिवालय बैठक जारी छ । २५ फगुनमा हुने राष्ट्रपति निर्वाचन र सुदुरपश्चिमको सरकारमाथि आइपरेको संकटका बारेमा छलफल गर्न एमाले सचिवालय बैठक बसेको हो । उच्चस्तरीय...

सुन-चाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार?

२०७९ माघ २६ गते १४:२०

काठमाण्डु ,२६ माघ- बिहीबार नेपाली बजारमा सुन -चाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ ।बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ९ सय मा कारोवार भयको छ। भने तेजावी...

परराष्ट्रमन्त्री पौड्याल र साउदी अरेबियाका राजूदतबीच भेटवार्ता

२०७९ माघ २६ गते १४:२०

काठमाण्डु,२६ माघ– परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबु हैमेदबीच भेटवार्ता भएको छ । भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले विश्वभर फैलिएको कोरोना महामारीका बेला त्यहाँ रहेका ४ लाखभन्दा बढी नेपालीलाई सुरक्षित राखेकामा सरकारको साउदी अरबीया सरकारलाई नेपाल सरकारको तर्फबाट धन्यवाद व्यक्त...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us