मेरो समर्थन रास्वपालाई: जगन्नाथ पौडेल

२०७९ चैत २० गते ११:२८

काठमाण्डु, २० चैत चितवन कांग्रेस नेता जगन्नाथ पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार रवि लामिछानेलाई समर्थन गर्ने बताएका छन । रवि चितवन–२ मा हुने उपनिर्वाचनको उम्मेदवार हुन् । कांग्रेसले पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । पौडेलले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै यस्तो बताएका...

आरआर क्याम्पसमा स्ववियु निर्वाचन २६ चैतमा हुने

२०७९ चैत १९ गते १८:३१

काठमाण्डु, १९ चैत– रत्न राज्यलक्ष्मी आरआर क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन २६ चैतमा हुने भएको छ । आइतबार बसेको सर्वपक्षीय बैठकले २६ चैतमा स्ववियु निर्वाचन गर्ने निर्णय गरेको बैठकमा सहभागी अनेरास्ववियुका नेता मदन भण्डारीले जानकारी दिएका छन । त्रिभुवन विश्वविद्यालयले ५ चैतमा तोकेको...

भन्सारका पूर्व नायब सुब्बा रघुनाथ घिमिरेविरुद्ध २ करोडको भ्रष्टाचार मुद्दा

२०७९ चैत १९ गते १८:१९

काठमाण्डु, १९ चैत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार विभागका पूर्वकर्मचारी रघुनाथ घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घिमिरेविरुद्ध २ करोड १४ लाख रुपैंयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । घिमिरेले ७ करोड...

एमाले विरोधी हुँ भन्नासाथ मन्त्री बन्ने योग्यता पुग्छ: केपी ओली

२०७९ चैत १९ गते १८:०३

काठमाण्डु, १९ चैत–पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विरोधी हुँ भन्नासाथ मन्त्री बन्ने योग्यता पुग्ने बताएका छन । आज (आइतबार) पार्टी निकट जनजाति महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले गठबन्धनको सरकारले देशलाई विकासको बाटोमा लैजान नसक्ने बताएका...

प्रचण्डपथको काम जाति–जातिका बीचमा भिडन्त बढाउने हो: केपी ओली

२०७९ चैत १९ गते १७:२६

काठमाण्डु, १९ चैत–पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई अघि बढाउन एमाले सबल राष्ट्रिय शक्ति बनाउनुपर्ने बताएका छन । आज (आइतबार) काठमाण्डुमा एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघमा सुरु भएको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । ओलीले जनतालाई...

थप ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि

२०७९ चैत १९ गते १७:१९

काठमाण्डु, १९ चैत– पछिल्लो २४ घण्टामा देशभर थप ३८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । ७०१ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३७ तथा एन्टिजेन विधिबाट १ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्राले जानकारी दिएको छ । यही...

राप्रपाले छान्यो उपनिर्वाचनका उम्मेदवार

२०७९ चैत १९ गते १७:१३

काठमाण्डु, १९ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टीले आगमी १० वैशाखमा हुने उप निर्वाचनका उम्मेदवार टुंग्याएको छ । पार्टीको संसदीय समितिको आज (आइतबार) बसेको बैठकले उपनिर्वाचन हुने क्षेत्रहरुमा उमेदवार टुंगो लगाएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन । उनले राप्रपाले तनहुँ–१ मा शोभा गुरुङ, चितवन–२ मा...

रवि लामिछानेविरुद्ध सर्वोच्चमा राहदानी दुरुपयोगको रिट

२०७९ चैत १९ गते १६:३४

काठमाण्डु ,१९ चैत- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोग मुद्धामा अनुसन्धान गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट परेको छ  । लामिछानेले नेपाली राहदानी दुरुपयोग गरेको भन्दै युवराज पौडेल सफलले सर्वोच्च अदालतमा रिट पेश गरेका हुन्। लामिछाने उपर कानुन बमोजिम छानबिन गरी मुद्दा...

कांग्रेसले उपनिर्वाचनमा तनहुँ र चितवनमा दुई महामन्त्री खटायो

२०७९ चैत १९ गते १६:२८

काठमाण्डु, १९ चैत– कांग्रेसले १० वैशाखमा हुने उपनिर्वाचनका लागि दुई महामन्त्रीलाई खटाएको छ । कांग्रेसले महामन्त्री गगन थापालाई तनहुँ– १ र महामन्त्री विश्वप्रकाश शर्मालाई चितवन–२ मा खटाएको एक नेताले बताएका छन । तनहुँ–१ का कांग्रेस उम्मेदवार गोविन्द भट्टराईको उम्मेदवारी दर्ता गराउन महामन्त्री थापा भोलि...

सीके राउतलाई उपेन्द्रको जवाफ: चोर बाटो होइन मूलबाटोबाटै आएको हुँ

२०७९ चैत १९ गते १६:१९

काठमाण्डु, १९ चैत– १० वैशाखमा हुने उपनिर्वाचनमा बारा २ मा गठबन्धनका तर्फबाट उम्मेदवारी दिने तयारीमा रहेका जसपा अध्यक्ष उपेन्द्र यादवले आफू मूलबाटोबाटै निर्वाचन लड्न लागेको बताएका छन । आज (आइतबार) उम्मेदवारी दर्ताका लागि बारा पुगेका अध्यक्ष यादवले वातावरण अत्यन्त उत्साह वर्द्धक र राम्रो रहेकाले...

यति छिट्टै उपेन्द्र संसद्‍मा जानु हुँदैन: सीके राउत

२०७९ चैत १९ गते १६:१२

काठमाण्डु, १९ चैत– जनमत पार्टीका अध्यक्ष सीके राउतले जसपा अध्यक्ष उपेन्द्र यादवलाई जनताले भर्खरै अस्वीकार गरेकाले यति छिट्टै फेरि संसदमा जान नदिने बताएका छन । आज आइतबार बारा–२ मा पुगेका राउतले केही महिनाअघि मात्रै निर्वाचन हारेका यादव बारा २ मा निर्वाचन लड्न आए त्यो...

पूर्वाञ्चल विश्वविद्यालय देशकै उत्कृष्ट अध्ययन अनुसन्धानको केन्द्र बन्न सकोस्: प्रधानमन्त्री प्रचण्ड

२०७९ चैत १९ गते १५:५६

काठमाण्डु, १९ चैत– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वाञ्चल विश्वविद्यालय देशकै उत्कृष्ट अध्ययन अनुसन्धानको केन्द्र बन्न सक्नुपर्ने बताएका छन । आज (आइतबार) विश्वविद्यालयको एघारौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । प्रधानमन्त्री एव विश्वविद्यालयका कुलपति समेत रहेका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us