तनहुँ , ४ वैशाख– तनहुँको घिरिङ गाउँपालिका–२ कोलडाँडास्थित भित्री सडकखण्डमा गुडिरहेको मोटरसाइकलमा करेन्ट लाग्दा घाइते भएका एक जना शिक्षकको आज सोमबार मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको तल्लाकोट गाउँपालिका–२ बस्ने २७ वर्षीय जीवन रोकाया रहेका छन । पार्वती आधारभूत विद्यालयमा भर्खरै नियुक्त भएका शिक्षक...
काठमाण्डु, ४ वैशाख– दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका– ११ खैराका २६ वर्षीय सन्देश बस्नेत र मोटरसाइकलमा सवार सोही ठाउँका १७ वर्षीय गोपाल विक छन । आज (सोमबार) दिउँसो घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको...
काठमाण्डु, ४ वैशाख– राष्ट्रियसभा बैठक जारी छ । बैठक सुरु भएलगत्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५र०७६, ०६७र०७७ र ०७७र०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवम् मूल्यांकन प्रतिवेदन २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिएको छ । आज (सोमबार) बसेको बैठकमा...
काठमाण्डु, ४ वैशाख– काठमाण्डुको शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ । झडपमा परी केही मिटरब्याज पीडित घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितले आज सोमबार सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेका थिए ।...
झापा,४ वैशाख– प्रहरीले झापाबाट ३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५२ वर्षीय दिनानाथ बंशल, ३८ वर्षीय नरबहादुर कार्की उर्फ साइँला दाई र ३१ वर्षीय बुद्ध राई सोरेन उर्फ सुवास रहेका छन । दिनानाथ बंशललाई चेक अनादर मुद्दामा अदालतले १० दिन...
काठमाण्डु,४ वैशाख– प्रमुख दलका शीर्ष नेताहरुबीच प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ । पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा आज सोमबार बिहान बसेको बैठकमा प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाका लागि संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको बैठकपछि कांग्रेस नेता...
काठमाण्डु,४ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा घरको छतबाट खसेर घाइते भएको घटनामा प्रहरीले अर्का चालकलाई नियन्त्रणमा लिएर सोधपुछ कार्य शुरु गरेको छ । अर्का चालक कालुराम राजवंशीलाई जिल्ला प्रहरी कार्यलयमा बोलाएर सोधपुछ भइरहेको चितवनका एसपी रामेश्वर कार्कीले जानकारी...
काठमाण्डु,४ वैशाख–राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक पीडितको पक्षमा नरहेको बताएका छन । आज (सोमबार) ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन । उनले उक्त विधेयकमा द्वन्द्वका मुख्य पक्षलाई मात्रै उल्लेख...
दाङ,४ वैशाख– दाङको तुलसीपुरमा आफैँले बोकेको एसएलआरको गोली लागेर सशस्त्र प्रहरीका हवल्दारको मृत्यु भएको छ । मूत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–८ टिकरी घर भएका ३५ वर्षीय वसन्त केसी रहेका छन । ड्युटीमा खटिएको बेला आइतबार राति साढे ८ बजे उनले आफैँलाई गोली हानेको आशङ्का गरिएको...
काठमाण्डु,४ वैशाख– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र कांग्रेसका सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन । भाइरल ज्वरोका कारण बिरामी भएर आराम गरिरहेका ओलीलाई भेट्न उनीहरु बालकोटस्थित ओली निवास पुगेका हुन...
काठमाण्डु,३ वैशाख राष्ट्रपति रामचन्द्र पौडेल बेलायतबाट भ्रमण जाने नतयारी गरेका छन । राष्ट्रपति पौडेल बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत जाने भउका छन । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले राष्ट्रपतिको सचिवालयलाई भ्रमणको अनौपचारिक जानकारी गराए । राष्ट्रपतिका एकजना सल्लाहकारले भने...
काठमाण्डु,३ वैशाख भारतबाट पेट्रोलियम पदार्थको मुल्य बढेर आएको छ । इन्डियन आयल कर्पोरेसनले आइतबार १६ तारिखमा नयाँ मूल्यसूची पठाएको नेपाल आयल निगमले जानकारी दिएको छ । पेट्रोलको मुल्य प्रतिलिटर ६।३३ रुपैयाँ र डिजेलमा ६० पैसाले बढेर आएको निगमले जानकारी दिएको छ । नयाँ मूल्यसूची...