काठमाण्डु,४ वैशाख– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र कांग्रेसका सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन । भाइरल ज्वरोका कारण बिरामी भएर आराम गरिरहेका ओलीलाई भेट्न उनीहरु बालकोटस्थित ओली निवास पुगेका हुन...
काठमाण्डु,३ वैशाख राष्ट्रपति रामचन्द्र पौडेल बेलायतबाट भ्रमण जाने नतयारी गरेका छन । राष्ट्रपति पौडेल बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत जाने भउका छन । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले राष्ट्रपतिको सचिवालयलाई भ्रमणको अनौपचारिक जानकारी गराए । राष्ट्रपतिका एकजना सल्लाहकारले भने...
काठमाण्डु,३ वैशाख भारतबाट पेट्रोलियम पदार्थको मुल्य बढेर आएको छ । इन्डियन आयल कर्पोरेसनले आइतबार १६ तारिखमा नयाँ मूल्यसूची पठाएको नेपाल आयल निगमले जानकारी दिएको छ । पेट्रोलको मुल्य प्रतिलिटर ६।३३ रुपैयाँ र डिजेलमा ६० पैसाले बढेर आएको निगमले जानकारी दिएको छ । नयाँ मूल्यसूची...
काठमाण्डु,३ वैशाख- प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र0का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख अन्तिम साता भारत भ्रमणमा जाने तयारी गरेका छन् । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री भएपछि पहिलोपटक औपचारिक भ्रमणमा भारत जान लागेका ह’न । प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो दिइसकेकाले दुई देशको आपसी समझदारीमा भ्रमणको...
काठमाण्डु,३ वैशाख- प्रहरीले इटाली, दक्षिण कोरिया लगायतका देशमा पठाइदिन्छु भनेर ६६ लाख ३७ हजार रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नमा ग्रिनलिफ इन्टरनेशनल कन्सलट्यान्सी र नेपाल स्नोफल माउन्टेन्स ट्रेक एण्ड एक्सपिडिसनका सञ्चालक २८ वर्षका सुधन कुमार शाही र म्यानेजिङ...
काठमाण्डु, ३ वैशाख- राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएका छन्। आगामी वैशाख १० गते बारा९२ , तनहुँ९१ र चितवन९२ मा उपनिर्वाचन हुदै छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुको सिफारिसमा राष्ट्रपति पौडेलले सेना परिचालन गर्न स्वीकृति प्रदान गरेको...
काठमाण्डु ,३ वैशाख- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएको छ। ओलीले आफुलाई भाईरल ज्वरोका कारण स्वास्थ्यमा केही समस्या आएको फेशबुकमार्फत बताएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै ओलीलेभनेका छन्, ‘अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु । तनहुँ, चितवन...
काठमाण्डु,३ वैशाख- नेकपा एकीकृत समाजवादीकी नेतृ नन्दा चपाईं भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी छन । उनलाई आज (आइतबार) राष्ट्रपति कार्यालयमा आयोजित शपथ समारोहमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएकी हुन् । एकीकृत समाजवादीको तर्फबाट राष्ट्रियसभा सदस्य रहेकी...
काठमाण्डु ,३ वैशाख -जिल्ला प्रहरी परिसर काठमाण्डुको परिसरमा युवराज पौडेल ‘सफल’लाई एउटा समूहले दुर्व्यवहार गरेको छ । रवि लामिछानेका समर्थकहरुले उनलाई दुर्व्यवहार गरेका हुन् । आइतबार एक युवतीले सफलले आफूलाई गाली गरेको भन्दै प्रहरीकहाँ गएकी थिइन् । युट्युब च्यानल सञ्चालन गर्ने ती युवतीलाई प्रहरीले...
काठमाण्डु ,३ वैशाख- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका सीईओ विकल पौडेलसहित ९ जनाविरुद्ध सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइज्ड फ्युल स्टोरेज टेंकको पावर सिस्टम खरिदमा भ्रष्टाचार गरेको भन्दै आइतबार विशेषा अदालतमा मुद्दा दायर गरेको छ । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलविरुद्ध...
काठमाण्डु ,३ वैशाख -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । आइतबार परराष्ट्रमन्त्रीमा एनपी साउदलाई नियुक्त गर्दै प्रचण्डले आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।साउदले आजै पद तथा गोपनियताको शपथ लिएका छन् । नवनियुक्त परराष्ट्र मन्त्री साउद लाई आइतबार अपराह्न...
काठमाण्डु ,३ वैशाख- पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६०४ जनामा गरिएको नमुना परीक्षणमा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार काठमाण्डु उपत्यकामा ४ जना भेन्टिलेटरमा रहेका छन्...