काठमाण्डु ,३ वैशाख- नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि संसदमा प्रधानमन्त्री हराएको सूचना सुनाएका छन् । सांसद पन्तले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि एमाले सांसद पन्तले व्यंग्य गरेका हुन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा उनले संसदमा प्रधानमन्त्री हराएको...
काठमाण्डु ,३ वैशाख- आज वायु प्रदुषण धेरै भएका विश्वका सहरहरूको सूचीमा काठमाण्डु उपत्यका विश्वको पहिलो नम्बरमा आएको छ। संसारभरिका सहरको वायु प्रदुषणको मात्रा नाप्ने आईक्युएयरका अनुसार आइतबार सबैभन्दा धेरै वायु प्रदुषण भएको सहरमा काठमाण्डु एक नम्बरमा आएको हो । देशका विभिन्न स्थानमा लागेको डढेलोका...
काठमाण्डु ,३ वैशाख- नेकपा एमालेका नेता ठाकुर गैरेले यो व्यवस्था कसले उल्ट्याउन खोजेको हो भनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरेका छन् । प्रचण्डले नयाँ वर्षको दिन माओवादी केन्द्रको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अहिलेको व्यवस्था उल्ट्याउन खोजिएको अभिव्यक्ति दिएका थिए । आइतबार प्रतिनिधिसभाको आकस्मिक...
काठमाण्डु,३ वैशाख एकाले सचिव योगेश भट्टराईले चितवन-२ मा ४ मंसिरमा भएको प्रतिनिधि सभाको निर्वाचनमा जस्तो परीणाम आए, फेरि पनि उपचुनाव हुनसक्ने बताएका छन । उनले गत मंसिर ४ को संसदीय निर्वाचन चितवन-२ बाट रास्वपा सभापति रवि लामिछाने विजयी भएका थिए । तर उनी नागरिकता...
काठमाण्डु ,३ वैशाख- नयाँ वर्ष २०८० सालको पहिलो कारोबार दिन आइतबार सुनको भाउ घटेको छ । आइतबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ। यता, तेजाबी...
काठमाण्डु ,३ वैशाख-कैलालीमा कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ । आइतबार बिहान भिमदत्त नगरपालिकाकी ७३ वर्षीया वृद्धाको उपचारको क्रममा निधन भएको अस्पताल प्रशासनले जानकारी दिएको छ। मुटुको बिरामी रहेकी उनलाई चैत २६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। अस्थायी कोरोना अस्पतालमा आइसियुमा उपचार...
काठमाण्डु,३ वैशाख- एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले आगमी १० वैशाखमा बारा-२ मा हसने उपनिर्वाचनमा एमालेको जित सुनिश्चित भएको बताएका छन बताएका छन् । आज (आइतबार) चुनावी अभियान अन्तर्गत बाराको पचरौता र तेतरियामा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उम्मेदवार पौडेलले बारा २...
काठमाण्डु ,३ वैशाख-पाल्पाको जंगलमा एक पुरुषको शव फेला परेको छ । जील्लाको रम्भा गाउँपालिका वडा नं। ४ का ६३ वर्षीय यमबहादुर सूर्यवंशी मृत अवस्थामा फेला परेका हुन् । गत चैत २८ गते घाँस काट्न जङ्गल गएका उनी शनिवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी...
एजेज्सी- भारतको उत्तर प्रदेशमा लोकसभाका पूर्वसांसदको गोली हानी हत्या गरिएको छ। टाइम्स अफ इन्डियाका अनुसार प्रयागराजस्थित एक अस्पतालमा पत्रकारसँग कुरा गरिरहेका बेला पूर्वसांसद अतिक अहमद र उनका भाइमाथि गोली हानिएको थियो। हिरासतमा रहेका अतिक र उनका भाइलाई प्रहरीले परीक्षणका लागि अस्पताल लैजान लागेको थियो।...
एजेन्सी- दुबईको एउटा आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । शहरको पुरानो भागमा रहेको अल–रस छेउमा रहेको भवनको चौथो तलामा आगलागी हुँदा उक्त हताहति भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । निर्माण सुरक्षा र अग्नि सुरक्षा...
काठमाण्डु ,३ वैशाख- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र देखापरेका कमीकमजोरीलाई शुद्धीकरण गर्दै जनअपेक्षा पूरा गर्नुपर्ने बताएका छन् । आज झापामा आयोजित एक कार्यक्रममा उनले आन्तरिक कमजोरी सच्याउँदै पार्टीलाई बलियो बनाउनुपर्ने र जनअपेक्षा पूरा गर्नुपर्ने बताए ।उनले जनताको आश कांग्रेसप्रति नै रहेको बताए ।...
काठमाण्डु ,३ वैशाख- प्रतिनिधि सभाको बैठक बस्दै छआज बस्नै बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ का सम्बन्धमा राष्ट्रिय सभाबाट सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची छ । यसैगरी सभामुखले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त सुरक्षण मुद्रण...