काठमाण्डु,२४ माघ– कांग्रेस नेता डा शेखर कोइरालाले चितवन–२ का मतदातालाई अभिभावकविहीन नठान्न आग्रह गरेका छन् । नेपाल प्रेस युनियन बागमती प्रदेशको प्रथम अधिवेशन आज सौराहामा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । उनले यस क्षेत्रका प्रतिनिधिसभा सदस्य रिक्त रहे पनि मतदातासँगसँगै कांग्रेस रहेको बताएका...
काठमाण्डु,२४ माघ– कर्णाली प्रदेश सरकारले फागुन १ गते जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने भएको छ । आज बसेको कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले १ फागुन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । तत्कालीन नेकपा माओवादी केन्द्रले फागुन १ गतेदेखि नै दीर्घकालीन जनयुद्धमा जाने घोषणा...
काठमाण्डु,२४ माघ– सिंगापुरलगायतका देशहरु पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोलु दूधकुण्ड नगरपालिका–७ स्थायी घर भई हाल काठमाण्डुको टोखा नगरपालिका–३ बस्ने ३० वर्षीय अनिल श्रेष्ठ रहेका छन । उनलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोंगबुबाट...
काठमाण्डु,२४ माघ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको भन्दै बिदामा पुनर्विचार आवश्यक भएको बताएका छन् । आज (मंगलबार) बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा उनले यस्तो बताएका हुन...
काठमाण्डु,२४ माघ– झापाका किसानले बिर्तामोडको मुक्ति चोकमा अण्डा र कुखुरा फालेर विरोध गरेका छन । आफ्ना उत्पादनले उचित मुल्य र बजार पाउनु पर्ने माग गर्दै आफूहरुले अण्डा र कुखुरा सडकमा फालेर सरकारको ध्यानाकर्षण गराएको प्रदर्शनमा सहभागी किसान भरत चम्लागाईंले जानकारी दिएका छन । कृषिमा...
काठमाण्डु,२४ माघ– झापाको मेचीनगर नगरपालिका–६ स्थित भन्सार गेट छेउबाट विभिन्न हातहतियारसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत घर भएका २० वर्षीय ओम साहसहित चार जना भारतीय नागरिक रहेका छन । उनीहरुलाई फलाम र काठले बनेको एयर गन जस्तो देखिने...
काठमाण्डु,२४ माघ– कांग्रेस नेता डा. शेखर कोइरालाले राष्ट्रपति निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिने र उक्त उम्मेदवारलाई जिताउने बताएका छन । अन्य दलहरूसँग सहमति गरेर कांग्रेसले आफ्नो उम्मेदवारलाई राष्ट्रपति बनाउने उनले बताएका छन । नेपाल प्रेस युनियन बागमती प्रदेश प्रथम अधिवेशनको आज सौराहमा उद्घाटन गर्दै उनले...
काठमाण्डु,२४ माघ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी डाटा सेन्टरहरुको मुख्य साँचो सरकारसँग नभएको बताएकी छिन् । सरकारले आफ्नै सूचनाप्रविधि (आईटी) कम्पनी खोल्नुपर्ने आवश्यकता औंल्याउँदै उनले सरकारी तथ्यांकहरुको सुरक्षामा माथि प्रश्नहरु रहेको बताएकी छन । काठमाण्डुको भृकुटीमण्डपमा मंगलबारबाट सुरु भएको ‘सूचना प्रविधि मेला’को...
काठमाण्डु,२४ माघ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकार लागि परेको बताएकी छन । काठमाण्डुको भृकुटीमण्डपमा मंगलबारबाट सुरु भएको ‘सूचना प्रविधि मेला’को उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन । उनले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सरकारले आवश्यक कानुनहरु...
काठमाण्डु,२४ माघ– काठमाण्डु महानगरले मैतीदेवी चोकमा रहेको प्रहरी विटमा डोजर चलाएको छ। मंगलबार मध्यान्ह महानगरले प्रहरी विटमा डोजर चलाएको हो। मैतीदेवी चोकमा सडक र फुटपाथ मिचेर प्रहरी विट निर्माण गरिएकोले प्रहरी विट भत्काएको नगर प्रहरीले जनाएको छ । नगर प्रहरीको टोलीले विट हटाउन आग्रह...
काठमाण्डु,२४ माघ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा राष्ट्रपति निर्वाचन, सरकार सञ्चालनलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको...
काठमाण्डु,२४ माघ– राष्ट्रिय सभाकी नवनिर्वाचित उर्मिला अर्यालले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रयास गर्ने बताएकी छन । मंगलबार पद तथा गोपनीयताको शपथलगत्तै पद बहालीपछि उनले यस्तो बताएकी हुन् । उपाध्यक्ष अर्यालले भनिन्, ‘सके जति प्रभावकारी भूमिका निर्वाह गर्छु । सांसदहरूसँग पनि सहकार्य गर्दै अघि...