सुदूरपश्चिम प्रदेश सरकार सङ्कटमा

२०७९ माघ २४ गते १२:१५

काठमाण्डु,२४ माघ– सुदूरपश्चिम प्रदेश सरकारलाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएको छ । भोलि हुने सुदूरपश्चिम प्रदेश सभाको विश्वासको मत लिने प्रयोजनका लागि हुन लागेको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले कसैलाई पनि मत नदिने बताएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्दसिंह रावलले भोलि प्रदेशसभामा...

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले लिइन् पद तथा गोपनीयताको शपथ

२०७९ माघ २४ गते १२:०९

काठमाण्डु,२४ माघ– नवनवनिर्वाचित राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन् । अर्यालले राष्ट्रपति भवन शीलत निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट शपथ लिएकी हुन् । नेकपा (माओवादी केन्द्र)बाट राष्ट्रिय सभा सदस्य रहेकी अर्याल सोमबार निर्विरोध रुपमा...

धनुषमा कुकुरलाई बचाउन खोज्दा मोटरसाइकल चालकको मृत्यु

२०७९ माघ २४ गते ११:४३

काठमाण्डु,२४ माघ– धनुषमा कुकुरलाई बचाउन खोज्दा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ४४ वर्षीय विजय कुमार साह रहेका छन । धनुषाको जनकपुर उपमहानगरपालिका ४ कटैया चौरीमा कुकुरलाई बचाउने क्रममा मुखियापट्टीका साहको मृत्यु भएको प्रहरीले बताएको छ । सोमबार मध्य राति कुकुरलाई...

राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालको शपथ आज

२०७९ माघ २४ गते ११:३७

काठमाण्डु,२४ माघ– नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालको शपथ आज हुने भएको छ । संसद् सचिवालयका अनुसार शीतल निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनको शपथ गराउने भएकी छिन । शपथ लगत्तै संसद् सचिवालयमा उनले कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको सचिवालयले जानकारी दिएको छ ।...

विप्लवले भोली विशेष पत्रकार सम्मेलन गर्दै

२०७९ माघ २४ गते ११:२४

काठमाण्डु,२४ माघ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले बुधबार विशेष पत्रकार सम्मेलन गर्दै छन् । बुधबार दिउँसो १ बजे काठमाण्डुको जमल स्थित नाचघरबाट पत्रकार सम्मेलन गर्न लागिएको पार्टीका एक नेताले बताए जानकारी दिएका छन । समसामयिक राजनीतिक विषयमा पत्रकार सम्मेलन गर्न लागिएको उक्त...

जुम्लामा घरमा आगलागी हुँदा जलेर एक बालिकाको मृत्यु

२०७९ माघ २४ गते १०:५३

काठमाण्डु,२४ माघ– जुम्लामा एक घरमा आगलागी हुँदा जलेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा १४ वर्षीया बालिका बन्दना भण्डारी रहेकी छन । चन्दनाथ नगरपालिका वडानम्बर १ ठिन्के निवासी लोकबहादुर भण्डारीको घर आगालागी हुँदा भण्डारीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक...

मधेश प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी

२०७९ माघ २४ गते १०:३०

 काठमाण्डु,२४ माघ– मधेश प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र) पनि सहभागी भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले माओवादी केन्द्रलाई सरकारमा ल्याएर तेस्रो पटक मन्त्री मण्डल विस्तार गरेका छन् । उनले सोमबार माओवादी केन्द्रबाट उद्योग वन तथा पर्यटन मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर...

टर्कीमा भूकम्पका कारण ३ हजार ७ सयको मृत्यु

२०७९ माघ २४ गते ८:०३

काठमाण्डु, २४ माघ– टर्कीमा सोमबार आएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी हालसम्म ३ हजार ७ सयभन्दा बढीले ज्यान गुमाएका छन् । १४ हजारभन्दा बढी घाइते छन् । भग्नावशेषमा अझै धेरै मानिस पुरिएको आशंका गरिएकाले मृतक संख्या बढ्ने अनुमान अधिकारीहरुले गरेका छन् । लगातार...

एमालेको केन्द्रीय कमिटी बैठक स्थगित

२०७९ माघ २३ गते १८:३५

काठमाण्डु, २३ माघ– एमालेले माघ २९ र फागुन १ गते बस्नेगरी बोलाएको केन्द्रीय कमिटी बैठक स्थगित गरेको छ । एमालेको यहीं माघ २९ र फागुन १ गते हुने केन्द्रीय कमिटीको पूर्ण बैठक अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएको एमाले प्रचार विभाग सचिव गगन विष्टले...

सत्ता गठबन्धन टिकाउन आवश्यक छ: ज्ञवाली

२०७९ माघ २३ गते १८:११

काठमाण्डु, २३ माघ– एमाले उपमहासचिव एवम् पूर्वमन्त्री प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनलाई टिकाई राख्न जरुरी रहेको बताएका छन । उनले राष्ट्रपति निर्वाचन सम्पन्न गर्न र मुलुकमा देखा परेका राजनीतिक अस्थिरता र अन्यौललाई हटाएर अघि बढ्न पनि सत्तारुढ गठबन्धन टिकाउन जरुरी रहेको बताएका छन । आज...

डल्लुमा ट्यांकरको ठक्करले एक बालिकाको मृत्यु

२०७९ माघ २३ गते १७:२५

काठमाण्डु, २३ माघ– काठमाण्डुको डल्लुमा ट्यांकरको ठक्करले एक बालिकाको मृत्यु भएको छ । मूत्यु हुनेमा ५ वर्षकी बालिका रियानी देउला रहेकी छिन । आज (सोमबार) विहान साढे १० बजे डल्लुको चामुण्डा स्कुल नजिकै बा ३ ख ५३६१ नम्बरको ट्यांकरले साइकल चलाइरहेका बेला ठक्कर दिँदा...

टर्कीमा फेरि शक्तिशाली परकम्प

२०७९ माघ २३ गते १७:१८

एजेन्सी– टर्कीमा फेरि शक्तिशाली परकम्प गएको छ । नेपालको समय अनुसार आज शनिबार बिहान ७ बजेर २ मिनेटमा त्यहाँ ७.८ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको थियो । त्यसपछि पनि त्यहाँ परकम्पहरु गइरहेका छन् । जसमध्ये नेपालको समय अनुसार दिउँसो ४ बजेर ९ मिनेटमा ७.५ म्याग्निच्युटको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us