रौतहटको गढीमाईमा जग्गासम्बन्धी विवादमा गोली चल्यो, एक जनाको मृत्यु

२०८० वैशाख २ गते १८:२७

रौतहट,२ वैशाख– रौतहटको गढीमाई नगरपालिकामा गोली लागेर एक जनाको मृत्यु भएको छ । मूत्यु हुनेमा गढीमाई नगरपालिका–८ का राजकुमार राय यादव रहेका छन । गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक वीरबहादुर बुढामगरले...

बसबाट हाम फाल्दा महिलाको मृत्यु

२०८० वैशाख २ गते १८:२५

दाङ,२ वैशाख– दाङमा ब्रेक फेल भएर अनियन्त्रित बनेको बसबाट हाम फाल्दा एक महिलाको मृत्यु भएको छ । मूत्यु हुनेमा बंगलाचुली गाउँपालिका–६ लापे ३० वर्षीया यमि घर्ती मगर रहेकी छन । घोराही–लमही सडकखण्डमा आज शनिबार दिउँसो १ बजे ना ४ ख ६९५० नम्बरको बस मुसोटको...

परराष्ट्रमन्त्रीमा एनपी साउद

२०८० वैशाख २ गते १८:१८

काठमाण्डु,२ वैशाख– कांग्रेस केन्द्रीय सदस्य एनपी साउद परराष्ट्रमन्त्री बन्ने पक्का भएको छ । उनले भोलि शपथ लिने तय भएको छ । सत्ता गठबन्धनबीच भएको भागवण्डामा कांग्रेसले ८ मन्त्रालय पाएको थियो । तर आन्तरिक भागवण्डा नमिलेका कारण १७ चैतको मन्त्रिपरिषद् विस्तारमा कांग्रेसले चार जना मात्र...

तनहुँ–१ मा गोविन्द भट्टराईलाई मत दिन वाम लोकतान्त्रिक गठबन्धनको अपिल

२०८० वैशाख २ गते १८:०४

काठमाण्डु,२ वैशाख– वाम लोकतान्त्रिक गठबन्धनले आगमी १० वैशाखमा तनहुँ–१ मा हुने उपनिर्वाचनमा गठबन्धका साझा उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन आग्रह गरेको छ । गठबन्धनमा आबद्ध दलहरूको आज शनिबार बसेको बैठकले भट्टराई जिताउन अपिल गरेको हो । बैठकले तनहुँ जिल्लाको विकास, समृद्धि र राष्ट्रलाई स्थायित्व दिन,...

रविजीको पार्टी मयुर होइन, मयुरको प्वाँख टाँसेको कौवा हो: महेश बस्नेत

२०८० वैशाख २ गते १७:२०

काठमाण्डु,२ वैशाख– एमाले नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने १० वैशाखमा हुने उपनिर्वाचनमा चितवन–२ बाट पराजित हुने बताएका छन । उनले लामिछानेको नक्कली राष्ट्रवाद र अवसरवाद बुझेकाले चितवन–२ का जनताले निर्वाचनमा हराउने बताएका छन । आज शनिबार काठमाण्डुमा रिपोर्टस क्लबले आयोजना...

चितवन–२ मा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुन्छ: महेश बस्नेत

२०८० वैशाख २ गते १७:१८

काठमाण्डु,२ वैशाख– एमाले नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने १० वैशाखमा हुने उपनिर्वाचनमा चितवन–२ बाट पराजित हुने बताएका छन । उनले लामिछानेको नक्कली राष्ट्रवाद र अवसरवाद बुझेकाले चितवन–२ का जनताले निर्वाचनमा हराउने बताएका छन । आज शनिबार काठमाण्डुमा रिपोर्टस क्लबले आयोजना...

सरकारले महाविपत्तिको जस्तो समय सोचेर काम गर्नुपर्छ: महामन्त्री थापा

२०८० वैशाख २ गते १७:११

काठमाण्डु,२ वैशाख– कांग्रेस महामन्त्री गगन थापाले सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्ने बताएका छन । कांग्रेस मकवानपुर–काठमाण्डु सम्पर्क समितिले शनिबार काठमाण्डुमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेशमन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षले समेत महाविपत्तिको बेलाजस्तो सोचेर काम गर्नुपर्ने बेला...

ढाकाकुमार श्रेष्ठलाई गरेको कारबाहीको निर्णयमाथि संसद् सचिवालयले अध्ययन गर्दै

२०८० वैशाख २ गते १६:२६

काठमाण्डु,२ वैशाख– संसद् सचिवालयले ढाकाकुमार श्रेष्ठमाथि गरेको कारबाहीबारे अध्ययन गर्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद श्रेष्ठलाई चैत ३० गते सांसदबाट निष्कासित गर्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरीसकेको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा भएको व्यवस्था अनुसार संघीय...

उपेन्द्र यादवलाई मतदान गर्न स्वतन्त्र सांसदको अपिल

२०८० वैशाख २ गते १६:२५

काठमाण्डु,२ वैशाख– मधेश प्रदेशसभाका स्वतन्त्र संसद प्रमोद जयसवालले आगमी १० वैशाखमा बारा–२ मा हुने उप–निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गरेका छन् । पर्सा–१ बाट स्वतन्त्रबाट चुनाव जितेका जयसवालले आज एक अपिल जारी गरी बारा–२ को उपनिर्वाचनमा उम्मेदवार बनेका जसपाका अध्यक्ष...

शोकसभामा सहभागी हुन हिँडेका ८ जनाको सवारी दुर्घटना मृत्यु

२०८० वैशाख २ गते १६:१८

श्रावस्ती– उत्तर प्रदेशको श्रावस्तीस्थित राष्ट्रिय राजमार्गमा आज शनिबार बिहान भएको सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । आफन्तको निधनमा आयोजना गरिएको शोकसभामा सहभागी हुन लुधियानबाट आएका उनीहरूको सवारी साधन इकाउना प्रहरी चौकीको क्षेत्रमा पर्ने रुखमा ठोक्किदा उक्त दुर्घटना भएको प्रहरीले जानकारी दिएको...

उपनिर्वाचनपछि मधेस प्रदेशमा जनमतको मुख्यमन्त्री बन्छ: सीके राउत

२०८० वैशाख २ गते १५:३३

काठमाण्डु,२ वैशाख– जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आगमी १० वैशाखमा हुने उपनिर्वाचनपछि मधेस प्रदेशमा जनमत पार्टीको मुख्यमन्त्री बन्ने बताएका छन । अध्यक्ष राउतले आज शनिबार आफ्नो फेसबुकमा लेखका छन्, ‘चैत्र १५ गतेको नेकपा माओवादी केन्द्र , काँग्रेस र जनमतको सहमतिप्रति कांग्रेस इमानदार रहने...

कैलालीको एक गोठमा आगलागी

२०८० वैशाख २ गते १५:२१

काठमाण्डु,२ वैशाख– कैलाली गोदावरीस्थित एक गोठमा आगलागी भएको छ । कैलालीको गोदावरी नगरपालिका–१२ स्थित ओलानीको एक गोठमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट एक गाई र एक बाख्रा जलेर नष्ट भएका प्रहरीले बताएको छ । हिजो शुक्रबार अपराह्र चार बजेको समयमा स्थानीय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us