
काठमाण्डु,३ वैशाख- नेकपा एकीकृत समाजवादीकी नेतृ नन्दा चपाईं भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी छन ।
उनलाई आज (आइतबार) राष्ट्रपति कार्यालयमा आयोजित शपथ समारोहमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।
एकीकृत समाजवादीको तर्फबाट राष्ट्रियसभा सदस्य रहेकी उनले पार्टीकै नेता प्रकाश ज्वालाले नेतृत्व गरेको मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी प्रप्त गरेकी छन ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेसका एनपी साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्दा चपाईलाई भौतिक पूर्वाधार राज्यमन्त्री नियुक्त भउकी हुन ।