सलमान खानलाई पुनः ज्यान मार्ने धम्की, मिति तोकियो

२०७९ चैत २८ गते १२:२०

एजेन्सी– बलिउड अभिनेता सलमान खानलाई पुनः एक पटक धम्कीपूर्ण फोन आएको छ । फोन गर्ने व्यक्तिले सलमानलाई ३० अप्रिल हत्या गरिदिने बताएका छन । उक्त फोन सोमबार राती ९ बजे आएको हो । १० अप्रिलमा सलमान खानले आफ्नो आउँदो फिल्म ‘किसी का भाइ किसी...

लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ

२०७९ चैत २८ गते १२:१२

काठमाण्डु, २८ चैत– कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलारीगाउँ घर भएका २३ वर्षीय मदन राना र २८ वर्षीय निसान घर्ती मगर रहेका छन । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले...

प्रतितोला ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

२०७९ चैत २८ गते ११:३९

काठमाण्डु, २८ चैत– नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढ्यको छ । अघिल्लो दिन प्रतितोला ७ सय रुपैयाँले घट्दै १ लाख ९ हजार ३ सय रुपैयाँमा झरेको छापावाला सुनको मूल्य आज पुनः ५ सय रुपैयाँले बढ्दै १ लाख ९ हजार...

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

२०७९ चैत २८ गते ११:३०

काठमाण्डु, २८ चैत– नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज मंगलबार बस्दै छ । मध्याह्न १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो । बैठकमा संसदीय समितिको नेतृत्व चयनबारे छलफल नेताहरुले बताएका छन । आफ्नो भागमा परेका समितिको सभापतिमा कसलाई पठाउने भन्नेबारे...

प्यूठानमा ट्रयाक्टर दुर्घटना, एक जनाको मृत्यु, ३ जना घाइते

२०७९ चैत २८ गते ११:२१

प्यूठान, २८ चैत– प्यूठानमा ट्रयाक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । मूत्यु हुनेमा नौबहिनी गाउँपालिका –१ ठुलागाउँ बस्ने २५ वर्षिया दुर्गा बिक रहेका छन । माण्डवी गाउँपालिका–५ रम्दी सडकको नाला बनाउनका लागि गिट्टी लिन खोलातर्फ जाँदै गरेको रा १ त ४१७६ नम्बरको...

३ दलका शीर्ष नेताको बैठक जारी

२०७९ चैत २८ गते ११:१४

काठमाण्डु, २८ चैत– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको आह्वानमा मुख्य ३ दलकै बैठक जारी छ । सभामुखको निवास बालुवाटारमा सुरु भएको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी...

युवा संघमा गुटबन्दी भएको भन्दै रिसाए ओली

२०७९ चैत २८ गते ७:५१

बाँके, २८ चैत– एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय युवा संघमा कुनै पनि प्रकारको गुटबन्दी हुन नहुने बताएका छन् । बाँकेको नेपालगञ्जमा सोमबारदेखि सुरू भएको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उनले एमाले गुटबन्दीलगायत सबै खाले जालझेल सहेर उठेको पार्टी भएकाले अब युवा संघमा कुनै पनि...

गठे संस्कृतिले देशलाई ओरालो लगायो:ओली

२०७९ चैत २७ गते १८:३३

काठमाण्डु,२७ चैत– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई ओरालो लगाएको बताएका छन । आज (सोमबार) नेपालगञ्जमा पार्टी निकट राष्ट्रिय युवा संघ नेपालको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । अध्यक्ष ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रमा गठे संस्कृतिले विकृति ल्याएको...

थप १२४ जनामा कोरोना संक्रमण पुष्टि

२०७९ चैत २७ गते १८:२६

काठमाण्डु,२७ चैत– आज एकैदिन कोरोना संक्रमितको संख्या सय नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर थप १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार २ हजार ५६६ नमुनामध्‍ये ९०३ जनाको पीसीआर परीक्षण गर्दा ७७ जना र...

नरेश खरेलले गरे एमाले परित्याग

२०७९ चैत २७ गते १८:१२

काठमाण्डु,२७ चैत– एमालेका पुराना नेता नरेश खरेलले आज सोमबार पार्टी परित्याग गरेका छन । सोमबार बक्तव्य सार्वजनिक गर्दै खरेलले इमान्दार कार्यकर्ता भन्दा दक्षिणपन्थी प्रवृत्ति हाबी भएकाले पार्टी परित्याग गर्नु परेको बताएका छन । खरेलले पञ्चायतको समयमा एमालेका अध्यक्ष केपी शर्मा ओली भन्दा लामो समय...

एमालेमा गएका माओवादी नेताहरु पुरानै पार्टीमा फर्कने !

२०७९ चैत २७ गते १७:५०

काठमाण्डु, २७ चैत– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले एमालेमा गएमा माओवादी नेताहरु पुनः पार्टीमा फर्कने तयारीमा रहेको बताएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा महराले एमालेमा गएका नेतालाई पार्टीमा फर्काउने प्रयास जारी रहेको बताए । ती नेताहरु संवादमा रहेको र पार्टीमा फर्कने...

पूर्वअर्थमन्त्री शर्मालाई तोस्रो पटक कोरोना सङ्क्रमण

२०७९ चैत २७ गते १७:४७

काठमाण्डु,२७ चैत– पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई तोस्रो पटक कोरोना सङ्क्रमण पुष्टि भएको छ । शर्माले आज सोमबार सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिदैँ पहिलो र दोस्रो पटकको सङ्क्रमणजस्तो समस्या नदेखिएको बताएका छन । शर्माले भनेका छन्, ‘पहिलो र दोस्रो पटकको संक्रमण जस्तो नभएपनि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us