काठमाण्डु ,२६ चैत- बागमती प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । आइतबार कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा र प्रदेशसभा सदस्य तीर्थ लामाले आइतबार साँझ मन्त्री पदको शपथ लिने कार्यक्रम तय भएको छ । बहादुरसिंहलाई आर्थिक मामिला तथा योजना...
काठमाण्डु ,२६ चैत- कर्णाली प्रदेश सरकारबाट एमाले बाहिरिएको छ । एमालेको थर्फबाट सरकारमा सहभागी ३ जना मन्त्रीले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा दिएसँगै एमाले सरकारबाट बाहिरिएको हो । आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा...
काठमाण्डु ,२६ चैत -पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। थप १ हजार २१६ जनाको नमुना परीक्षण हुँदा पीसीआर विधिबाट ५० जना र एन्टीजेन विधिबाट ५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो । यस सगैं...
काठमाण्डु ,२६ चैत -वैदेशिक रोजगारमा ज्यान गुमाएका व्यक्तिहरूको मृत्यु हुँदा पाउने बिमा रकम ठगी गर्ने गिरोहमा संलग्न थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वैदेशिक रोजगार बोर्डमा कार्यरत नायव सुब्बा ३६ वर्षीय पशुपति अधिकारी र सूर्यज्योति जीवन बीमा कम्पनीमा कार्यरत जुनियर...
काठमाण्डु ,२६ चैत- राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईँसँग मन्त्री बन्न दुई करोड रकम चाहिने भन्दै २ करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएपछि उनलाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको हो । रास्वपाका...
काठमाण्डु ,२६ चैत -रौतहटको माधव नारायण नगरपालिका–४ विशुनपूर्वा मानपुरमा भीषण आगलागी भएको छ। आगलागीमा परेर २१ भन्दा बढी घर जलेर नष्ट भएको छ ।माधवनारायण नगरपालिकाको वडा नं। ४ विसुनपुर्वा मानपुरमा आगलागी भएको हो । आइतबार दिउँसो २ बजे स्थानिय जिउत मुखियाको घरबाट सल्कीएको आगोले...
काठमाण्डु ,२६ चैत- क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी मुद्दामा काठमाण्डु जिल्ला अदालतले जाहेरीकर्ताको स्वास्थ्य परीक्षण मा संलङ्न चिकित्सकलाई झिकाउन आदेश दिएको छ । वादीतर्फका कानुन व्यवसायीहरुले मेडिकल टिमका मुख्य डाक्टरको बकपत्र चाहिने माग गरेपछि आइतबार न्यायाधीश शंकरराज बरालको इजलासले जाहेरीकर्ताको स्वास्थ्य परीक्षण गर्ने...
काठमाण्डु, २६ चैत -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको सरकार नभएसम्म देशको विकास नहुने बताएका छन् । धादिङको रुवी भ्याली गाउँपालिकामा मिसन ग्रासरुट अभियान अन्तर्गत आइतबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेलेमात्रै देश विकास गर्ने बतायका हुन । ‘कार्यक्रमा बोल्दै उनले भने एमालेको...
काठमाण्डु ,२६ चैत -प्रकाश सपुतको नयाँ गीत सकम्वरी अन्य सवै माध्यम भन्दा पहिला डिशहोम गो एपले एक्सक्लुसिभ रिलिज गर्ने भएको छ । यहि चैत २८ देखी डिशहोम गो एप मार्फत प्रकाश सपुतका फ्यानहरुले सकम्बरी हेर्न सक्नेछन् । डिशहोम गो प्ले स्टोर र एप स्टोर...
काठमाण्डु,२६ चैत -काठमाण्डुका मेयर बालेन शाहको निर्देशन पछी आइतबारदेखि सिंहदरबारमा फोहोर उठेको छैन। शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै काठमाण्डुका मेयर बालेन शाहले सिंहदरबारको फोहोर आजदेखि नउठ्ने बताएका थिए। महानगरपालिकाको काममा सिंहदरबारबाट असहयोग भएको भन्दै मेयर बालेन्द्र साह(बालेन)ले शनिबार फोहोर नउठाउने सामाजिक सञ्जाल मार्फत घोषणा...
काठमाण्डु ,२६ चैत- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ। आइतबार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि उनलाई पार्टीले निलम्बन गरेको हो। पार्टीले श्रेष्ठलाई सांसद तथा पार्टीको पदमा रहेर कुनै पनि काम काज नगर्ने गरी कारबाही...
काठमाण्डु ,२६ चैत- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । मन्त्रालयले दैनिक रुपमा सङ्क्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो ।मन्त्रालयका सहप्रवक्ता डा।समिरकुमार अधिकारीले सङ्क्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन...