रवि लामिछानेको प्रश्न: चुनावको मुखमा अडियो किन बाहिर ल्याइयो ?

२०७९ चैत २७ गते १४:२५

काठमाण्डु,२७ चैत– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपनिर्वाचनको ठीक अघि आफ्ना पार्टीका सांसदको पैसा लेनदेनको अडियो सार्वजनिक गरिएकामा असन्तुष्टि व्यक्त गरेका छन । उनले अडियो सार्वजनिक गर्नु शंकास्पद भएको पनि बताएका छन । रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न सभापति रवि लामिछानेको टिमका...

माओवादी केन्द्रका नेतालाई जेल कोच्ने सपना पूरा हुने छैन: महरा

२०७९ चैत २७ गते १४:१६

काठमाण्डु,२७ चैत– राष्ट्रिय सभाका सदस्य महेश कुमार महराले विस्तृत शान्ति सम्झौतालाई भंग गर्ने प्रयासहरु हुन थालेको आरोप लगाएका छन । आज (सोमबार) बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद महराले यस्तो बताएका हुन । उनले भने, ‘विस्तृत शान्ति सम्झौतालाई भंग गरेर फेरि...

प्रधानमन्त्री प्रचण्डलाई महामन्त्री थापाको आग्रह: बालेन शाहसँग तत्काल वार्ता गर्नुहोस्

२०७९ चैत २७ गते १४:०९

काठमाण्डु,२७ चैत– कांग्रेस महामन्त्री गगन थापाले काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग तत्काल वार्ता गर्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । मेयर बालेन शाहले संघीय सरकारप्रति असहमति प्रकट गर्दै सिंहदरबारभित्रको फोहोर नउठाउन निर्देशन दिएका छन् । आज...

शीतल निवासको फोन: फोहोर उठाइदिनुस्

२०७९ चैत २७ गते १३:३०

काठमाण्डु,२७ चैत– राष्ट्रपति कार्यालय शीतल निवासले आज (सोमबार) बिहान फोहोर व्यवस्थापन गर्ने निजी संस्थालाई फोन गरेर फाहोर उठाइदिन अनुरोध गरेको छ । शीतल निवास र त्यस वरपरको क्षेत्रबाट फोहोर संकलन गर्दै आएको परिवर्तन सेवा प्रालिलाई शीतल निवासले टेलिफोन गरेर फोहोर उठाइदिन आग्रह गरेको हो...

१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

२०७९ चैत २७ गते १३:२१

काठमाण्डु,२७ चैत– प्रहरीले पाल्पाबाट १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवालाई पक्राउ गरेकोे छ । पक्राउ पर्नेमा तानसेन नगरपालिका–११ गाबुडाँडा बस्ने ३७ वर्षीय लिला बहादुर बस्याल रहेका छन । बस्यालले ती बालिकालाई चैत २२ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको...

सालकको खपेटासहित दुई जना पक्राउ

२०७९ चैत २७ गते १३:१३

काठमाण्डु,२७ चैत– ललितपुर महानगरपालिका–१७ ग्वार्कोबाट ५ सय ग्राम तौल भएको सालकको खपेटासहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मकवानपुर बागमती गाउँपालिका–९ घर भई ललितपुर गोदावरी नगरपालिका–११ चापागाउँ बस्ने ३६ वर्षीय डगरमान डिमडुङ्ग र ललितपुर गोदावरी नगरपालिका–२ घर भई सोही नगरपालिका–७ थैव बस्ने...

ऋण लिने र तिर्दिन भन्दै अभियान चलाउन पाइँदैन: अर्थमन्त्री महत

२०७९ चैत २७ गते १२:३३

काठमाण्डु,२७ चैत– अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋण नतिर्ने अभियान राज्यले सहन नसक्ने बताएका छन । आज सोमबार नेपाल चेम्बर अफ कमर्सको ७२ औँ साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन । अर्थमन्त्री महतले ऋण तिर्दिन भन्ने अभियान गलत रहेको पनि बताएका छन । उनले...

सरकार र निजी क्षेत्र मिल्नुको विकल्प छैन: रमेश रिजाल

२०७९ चैत २७ गते १२:२८

काठमाण्डु,२७ चैत– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन । आज (सोमबार) नेपाल चेम्बर अफ कमर्सको साधारण सभामा बोल्दै उनले यसते बताएका हुन । उनले देशको आर्थिक अवस्था राम्रो...

शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलको नेताको सुविधा दिने तयारी

२०७९ चैत २७ गते १२:२२

काठमाण्डु,२७ चैत– संघीय संसद सचिवालयले पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलको नेताको हैसियतमा ९३ दिनको सुविधा दिने भएको छ । गत ४ मंसिरको चुनावबाट निर्वाचित सांसदहरुले ७ पुसमा शपथ ग्रहण गरेका थिए । १० पुसमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...

कैलालीमा एसइईका विद्यार्थी चढेको जिप दुर्घटना, १ जनाको मृत्यु

२०७९ चैत २७ गते ११:४७

कैलाली,२७ चैत– कैलालीको चुरे गाउँपालिकाको फल्टुडेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भीमदत्त राजमार्गअन्तर्गत सुपप्र ०१–००१ ज १४२३ नम्बरको जिप दुर्घटना हुँदा चुरे गाउँपालिका–६ घर भएका १८ वर्षीय भानु ठकुन्नाको मृत्यु भएको प्रहरीले बताएको छ । मृतक अत्तरियाको दुर्गालक्ष्मी माध्यमिक विद्यालय...

प्रतिनिधि सभा बैठक बस्दै

२०७९ चैत २७ गते ११:३९

काठमाण्डु,२७ चैत– आज सोमबार प्रतिनिधि सभाको बैठक दिउँसो एक बजे बस्दै छ । आजको बैठकमा सम्भावित दुई कार्यसूची रहेका छन । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीको पहिलो नम्बरमा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७८र०७९ रहेको छ । सो प्रतिवेदन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं...

तरकारीको विषादी परीक्षणको निर्णय फिर्ता भएको छैन: गृहमन्त्री श्रेष्ठ

२०७९ चैत २७ गते ११:१६

काठमाण्डु,२७ चैत– उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आयातित तकारीको विषादी परीक्षण गर्ने निर्णय मन्त्रिपरिषद्ले फिर्ता लिएको भनेर गलत प्रचार गरीएको बताएका छन । उनले आयातित तरकारीको विषादी परीक्षण नगर्ने भनेर मन्त्रिपरिषदले निर्णय नगरेको बताएका छन। प्रेस सेन्टर चितवनले आज बिहान आयोजना गरेको पत्रकार भेटघाट...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us