काठमाण्डु,२५ चैत–प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले शीर्ष तीन दलका नेताहरुसँग छलफल गरेका छन् । आज शनिबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल भएको हो । छलफलमा सभामुखसहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्व...
काठमाण्डु,२५ चैत– उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सात वटै प्रदेशमा अहिलेकै सत्ता गठबन्धनको सरकार बन्ने बताएका छन । आज (शनिबार) नेपाल प्रेस युनियनले सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । उनले गठबन्धनको सरकार बनाउने विषय चरणबद्ध प्रक्रियामा रहेको बताएका छन...
काठमाण्डु,२५ चैत– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्ट मानिस र युवाहरुलाई पलायन गर्ने राजनीतिक दलका नेतालाई जवाफ दिन नसकिने बताएका छन । आज (शनिबार) चितवन–२ को उपनिर्वाचनका लागि आयोजना गरिएको आँबुखैरनी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले ३० वर्ष सरकारको...
काठमाण्डु,२५ चैत– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी देशको प्रमुख शक्तिको रुपमा रहेको बताएका छन । आज (शनिबार) पार्टी निकट अखिल नेपाल महिला संघको काठमाण्डुमा सुरु भएको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । उनले एमाले मुलुकमा...
काठमाण्डु,२५ चैत– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार विधेयकबारे सञ्चारमाध्यममा प्रकाशन भएका समाचारहरुप्रति असन्तुष्टि जनाएकी छन । आज नेपाल पत्रकार महासंघ काठमाण्डु शाखाको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन । उनले मन्त्रालयमा छलफल नै नभएका विषयवस्तुहरुका बारेमा पछिल्लो...
काठमाण्डु,२५ चैत– नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन । आज शनिबार काठमाण्डुमा पत्रकार सम्मेलन गरेर उनले पार्टी त्याग गरेको घोषणा गरेका छन । पार्टी परित्यागका क्रममा उनले आफ्नो वक्तव्य पनि सार्वजनिक गरेका छन्। उनले भने, ‘ भविष्य नभएको पार्टीको नेता...

विदुर, २५ चैत– नुवाकोटको ऐतिहासिक भैरवी वर्ष बन्धन–२०७९ को विशेष दिन आज सिन्दुरे जात्रा मनाइदै छ । जात्राको मुख्य एवं विशेष दिन आज अपराह्न ३ बजेपछि विदुर नगरपालिका–२ भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाउन लागिएको हो । गत बिहीबार...
काठमाण्डु, २५ चैत– काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले महानगर क्षेत्रमा सडक मिचेर राखिएका प्रहरी बिट हटाउन निर्देशन दिएका छन । कानुन कार्यान्वयन गर्ने प्रहरीले नै बाटो मिचेर संरचना बनाउनु गलत भएको बताउँदै उनले यस्तो निर्देशन दिएका हुन । मेयर साहले ती संरचना आफैं...
रामेछाप, २५ चैत– झन्डै दुई महिनादेखि रामेछाप कारागारमा रहँदै आएका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ । मूत्यु हुनेमा लिखु तामाकोशी गाउँपालिका–५ का ५२ वर्षीय वीरे दमाई भन्ने वीरे दर्जी रहेका छन । कर्तव्य ज्यान मुद्दामा पुर्पक्षको लागि १ महिना १९ दिन अघिदेखी...
एजेन्सी– पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा आज शनिबार बिहान प्रहरीसँग भएको झडपमा तीन जनाको मृत्यु भएको छ । प्रहरीले विज्ञप्ति जारी गर्दै शहरभरि नियमित गस्तीका क्रममा दुईवटा मोटरसाइकलमा सवार शङ्कास्पद तीनजनालाई रोक्न खोज्दा प्रहरी माथि गोली प्रहार भएको र जवाफी कारबाहीमा मारिएको प्रहरीले बताएको...