काठमाण्डु,२९ चैत– आगमी १ वैशाख नयाँ वर्षदेखि नेकपा माओवादी केन्द्रका मन्त्रीहरुलाई भेट्न सिंहदरबार धाउन नपर्ने भएको छ । नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुसँग केन्द्रीय कार्यालय पेरिसडाँडामै भेट्ने व्यवस्था गरीने लागीएको हो । माओवादी केन्द्रको वैशाख १ गतेदेखि माओवादी मन्त्रीहरुलाई पार्टी कार्यालयमा भेट्ने...
काठमाण्डु,२९ चैत– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमाले संसद विघटनको दाउमा रहेको बताएका छन । सुनसरीको इनरुवामा बुधबार सञ्चारकर्मीहरु कुरा गर्दै उनले यस्तो बताएका हुन । नेता नेपालले एमाले संसद विघटन गरी मध्यावधि चुनावमा जाने दाउमा रहेको बताएका छन । उनले एमालेको यो...
काठमाण्डु,२९ चैत– बैतडीमा जिप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु भएको छ । जिपमा सवार ५ जनाले भने हामफालेर ज्यान जोगाएका छन् । मूत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५ का मने बोहरा, नरे बोहरा, गोरख बोहरा, बिर्ख धामी, मानबहादुर धामी र बिरे धामी रहेका...
सिन्धुली,२९ चैत– सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ । बिपी राजमार्गअन्तर्गत मंगलबार राति साढे १२ बजे भारतीय नम्बरप्लेटको बीआर०६ डिडी ०६८७ कार दुर्घटना भएको र चार जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी चिरञ्जीवी...
काठमाण्डु,२९ चैत– कांग्रेस स्वतन्त्र अभियान चलाउँदै आएका गोविन्दराज जोशीले कांग्रेससँगको वार्ता आजदेखि समाप्त भएको बताएका छन । कांग्रेस नेताहरुसँगको वार्ता झुक्याउने प्रयत्न मात्र भएको र गोविन्दराज जोशी समेतको कारबाही फिर्ता भयो भनेर झुटो प्रचार गरिएको भन्दै जोशीले आजदेखि वार्ता समाप्त भएको बताएका छन ।...
काठमाण्डु,२८ चैत– मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो टेप बाहिरिएको विषयमा सांसद् ढाकाकुमार श्रेष्ठसँग पार्टीको अनुशासन समितिले आज मंगलबार बयान लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन समितिले बसुन्धारास्थित पार्टी कार्यालयमा श्रेष्ठलाई बोलाएर एक घण्टा सोधपुछ गरेको हो । समितिका एक...
काठमाण्डु,२८ चैत– काठमाण्डु महानगरपालिकाले बालुवाटार, सिंहदरवार र शीतल निवासको फोहर नउठाएको बारेमा मन्त्रिपरिषदमा छलफल भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकमा काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन यी ठाउँको फोहोर नउठाउने भनि दिएको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिने र समाधानका लागि आवश्यक पहल अघि बढाउने निर्णय...
काठमाण्डु,२८ चैत– एमाले केन्द्रीय सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले आफू अब नेकपा (माओवादी केन्द्र)मा फर्किने कुनै सम्भावना नभएको बताएका छन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अत्तरियास्थित आफ्नो निजी निवासमा भेट गरेको प्रसंगमा बोल्दै उनले यस्तो बताएका हुन ।...
काठमाण्डु,२८ चैत– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै दलको सहमतिमा संक्रमणकालीन न्याय टुंग्याउने तयारी गरिएको बताएका छन । आज (मंगलबार) नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकलाई सिंहदरबारमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । प्रचण्डले सबै दल मिलेर संक्रमणकालीन न्याय...
काठमाण्डु,२८ चैत– मन्त्रिपरिषदको बैठक सुरु जारी छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी छ । बैठकले सरकारका नियमित कामकारबाहीबारे निर्णय हुने बताइएको छ ।...
काठमाण्डु,२८ चैत– पछिल्लो २४ घण्टामा देशभर थप १०६ जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयको अनुसार २ हजार ४३६ जनाको नमुना परीक्षण गर्दा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ४८ जना संक्रमणमुक्त भएको पनि...
काठमाण्डु,२८ चैत– न्यायाधीश भुवन गिरीलाई पक्राउ परेका छन । वैवाहिक बलात्कार आरोपमा उनलाई सामाखुसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसएसपी दान बहादुर कार्कीले जानकारी दिएका छन । पत्नी आरती गिरी रावलले उनीविरुद्ध वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी छिन् । गिरीलाई अनुसन्धान र कारवाहीका...