मन्त्रिपरिषद्को बैठक जारी
काठमाण्डु टुडे
२०७९ चैत २८ गते १७:१८ मा प्रकाशित
काठमाण्डु,२८ चैत– मन्त्रिपरिषदको बैठक सुरु जारी छ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी छ ।
बैठकले सरकारका नियमित कामकारबाहीबारे निर्णय हुने बताइएको छ ।