खेलकुद

नेपालले मंगोलियालाई दियो ३ सय १५ रनको विशाल लक्ष्य

२०८० असोज १० गते ८:५०

काठमाण्डु, १० असोज– कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीको विश्व कीर्तिमानी ब्याटिङमा नेपालले १९ औँ एसियाली खेलकुदमा मंगोलियालाई ३ सय १५ रनको विश्व कीर्तिमानी लक्ष्य दिएको छ । चीनको हान्झाउमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ३ सय...

नेपालका कुशल मल्लले क्रिकेटमा बनाएर विश्व कीर्तिमान

२०८० असोज १० गते ८:४७

कञ्चनपुर, १० असोज– नेपालका कुशल मल्ल टी–२० मा सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडी बनेका छन् । चीनमा जारी १९औँ एशियाली खेलकुदअन्तर्गत मंगोलियासँगको खेलमा मल्लले २० मिनेटमा ३४ बलमा शतक पुरा गरेर कीर्तिमान रचेका हुन् । मल्लले ५० बलमा अविजित एक सय ३७ रन...

क्यान सचिवमा पारस खड्का विजयी

२०८० असोज ६ गते १८:०३

काठमाण्डु, ६ असोज–नेपाल क्रिकेट संघ (क्यान) को  सचिवमा पारस खड्का विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा प्रशान्तविक्रम मल्ललाई पराजित गर्दै खड्का विजयी भएका हुन् । कुल ८५ मत खसेकामा पारसले ४८ र प्रशान्तविक्रमले ३७ मत पाए । अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्षसहित ६ पदमा यसअघि नै...

क्यान निर्वाचनको मतगणनाः सचिवमा पारस खड्का झिनो मतले अगाडि

२०८० असोज ६ गते १६:२५

काठमाण्डु, ६ असोज– नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । सचिव र १० केन्द्रीय सदस्यका लागि निर्वाचन भएको थियो । अध्यक्ष, उपाध्क्ष, कोषाध्यक्ष र एक केन्द्रीय सदस्य भने निर्विरोध निर्वातिच भइसकेका छन् । सचिवमा पारस खड्का...

क्यान अध्यक्षमा चन्द निर्विरोध, सचिवमा पारस र प्रशान्तबीच प्रतिस्पर्धा

२०८० असोज ६ गते ११:४५

काठमाण्डु, ६ असोज– नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । एकल उम्मेवारी परेपछि चन्द निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । चन्दलाई अध्यक्षमा चुनौती दिने भन्दै उम्मेदवारी दिने घोषणा गरेका बर्दिया क्रिकेट संघका अध्यक्ष विनयराज भण्डारीले प्रस्तावक...

जब नमामी र दिव्यांशीले आफ्नै उमेरका बालकहरुलाई खाली खुट्टा फुटबल खेलिरहेका देखे…

२०८० भदौ ३० गते १४:४४

काठमाण्डु, ३० भदौ– ललितपुरका दुई छात्राले काठमाण्डौंको तारकेश्वर नगरपालिका–३ स्थित ठूलागाउॅ आँपचौरमा सञ्चालित बालगृहका बालबालिकालाई जुत्ता र खेलकुद सामग्री वितरण गरेका छन् । ललितपुरको युलेन्स स्कुलमा कक्षा–१० मा अध्ययनरत नमामी आचार्य र उनकी साथी दिव्यांशी जोशीले शनिबार मातृ नेपाल बालगृहका ४६ बालबालिकालाई जुत्ता र...

एसिया कपः नेपाल भारतसॅग पराजित

२०८० भदौ १९ गते ५:४१

काठमाण्डु–एसिया कप २०२३ अन्तर्गतसोमबार राति भएको खेलमा नेपाल भारतसॅग पराजित भएको छ । नेपाल १०विकेटको क्षतिमा भारतसॅग पराजित भएको हो । डिएलएस मेथडअनुसार भारतलाई २३ ओभरमा १४५ रनको नयाँ लक्ष्य दिइएको थियो । भारतले २०.१ ओभरमा विना विकेटको क्षतिमालक्ष्य पूरा ग–यो । भारतको जितमा...

भारत सामु नेपालले दियो २ यस ३२ रनको लक्ष्य

२०८० भदौ १८ गते २०:२१

काठमाण्डु, १८ भदौ– एसिया कप २०२३ अन्तर्गत नेपालले भारत सामु २३१ रनको लक्ष्य पेस गरेको छ । श्रीलंकाको पल्लेकेले मैदानमा टस जितेको भारतले पहिले बलिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४८.२ ओभरमा २३० रनमा अलआउटभयो । नेपालका लागि ओपनिङ ब्याट्सम्यान आसिफ शेखले अर्धशतक प्रहार गरे ।...

वर्षातका कारण रोकियो नेपाल र भारतको खेल

२०८० भदौ १८ गते १८:०५

काठमाण्डु, १८ भदौ– वर्षातका कारण एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको खेल अवरुद्ध भएको छ । नेपालले ३७।५ ओभरमा ६ विकेट गुमाएर १ सय ७८ रन बनाएको छ । नेपालका दीपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी ११ रनमा क्रिजमा छन् ।...

५८ रनमा आउट भए नेपालका आसिफ

२०८० भदौ १८ गते १७:२७

काठमाण्डु, १८ भदौ– एसिया कप २०२३ अन्तर्गत भारतविरूद्धको खेलमा अर्धशतक प्रहार गर्ने आसिफ शेख आउट भएका छन् । ९७ बल आसिफले ८ चौकासहित ५८ रन बनाए । पाचौं विकेटका रुपमा नेपालले २९.५ ओभरमा आसिफलाई गुमाएको हो । योसँगै भारतविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले पाँच...

भारतविरुद्ध आसिफले अर्धशतक प्रहार गरे

२०८० भदौ १८ गते १७:१५

काठमाण्डु, १८ भदौ– एसिया कप २०२३ अन्तर्गत भारतविरूद्धको खेलमा नेपालका आसिफ शेखले अर्धशतक प्रहार गरेका छन् । ८८ बलमा ७ चौकाको मद्दतमा आसिफले ५० रन पूरा गरे । उनी नेपालका ओपनिङ ब्याट्सम्यान हुन् ।...

भारतविरुद्ध नेपालको सय रन पूरा

२०८० भदौ १८ गते १७:०५

काठमाण्डु, १८ भदौ– एसिया कप– २०२३ अन्तर्गत भारतविरूद्ध नेपालले सय रन पूरा गरेको छ । २१।३ ओभरमा ३ विकेट गुमाएर नेपालले सय रन पूरा गरेको हो । सय रन पुरा गर्दासम्म नेपालले चौथो विकेट गुमाएको छ । नेपालका कुशल मल्ल २ रनमै आउट भए...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us