खेलकुद

नेपाली सेनाका अफिसर बानियॉलाई पाकिस्तानमा स्वर्ण पदक

२०८० कार्तिक ५ गते ८:०१

काठमाण्डू, ५ असोज–नेपाली सेनाका ‘अफिसर क्याडेट’ श्रीजन बानियाँले पाकिस्तानमा ‘चेयरम्यान जोइन्ट चिफ अफ स्टाफ कमिटीओभरसी गोल्ड मेडल’ प्राप्त गरेका छन् । पाकिस्तान मिलिटरी एकेडेमीमा शनिबार भएको पासिङ आउट समारोहमा उत्कृष्ट विदेशी क्याडेटका रूपमा उनले सो ‘गोल्ड मेडल’ प्राप्तगरेका छन् । नेपाली अफिसर क्याडेटलाई पदक...

सन्दिप लामिछानेले भनेः जीवनको कठिन सययमा छु, अहिले क्रिकेट खेल्दिन

२०८० असोज २६ गते ८:०४

काठमाण्डु, २६ असोज– क्रिकेटर सन्दीप लामिछानेले संयुक्त अरब इमिरेट्न (यूएई) र हङकङ सम्मिलित त्रिकोणात्मक टी–२० श्रृंखला नखेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी–२० श्रृंखला आयोजना गरेको हो । खेल १ देखि १० गतेसम्म चल्नेछ । सन्दीपले टिमबाट आफ्नो नाम फिर्ता...

विश्व कीर्तिमान कायम गरेको भन्दै क्रिकेटर दीपेन्द्रसिंह ऐरी प्रहरी हवल्दारमा बढुवा

२०८० असोज १८ गते १८:०६

काठमाण्डु, १८ असोज– क्रिकेटर दीपेन्द्रसिंह ऐरी सहायक प्रहरी हवल्दारमा बढुवा भएका छन् । प्रहरी प्रवक्ता डिआईजी कुबेरसिंह कडायतले ऐरीलाई जवानबाट सहायक हवल्दारमा बढुवा भएको जानकारी दिए । कडायतका अनुसार चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदमा रेकर्ड बनाएका कारण प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले विशेष निर्णय...

नेपाल भारतसँग २३ रनले पराजित

२०८० असोज १६ गते १०:१९

काठमाण्डु, १६ असोज–चीनको हाङझाउमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपाल भारतसँग २३रनले पराजित भएको छ। मंगलबार बिहान झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा भारतले दिएको २०३ रनको लक्ष्य पछ्याएकोनेपालले ९ विकेटको क्षतिमा १७९ रन जोड्यो ।  नेपालका ओपनरद्वय कुशल भुर्तेल २८ रन र...

भारतले दियो नेपाललाई २ सय ३ रनको लक्ष्य

२०८० असोज १६ गते ९:२४

काठमाण्डु, १६ असोज–चीनको हाङझाउमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा भारतले नेपाललाई  २०३ रनको लक्ष्य दिएको छ । झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४ विकेटको क्षतिमा २०२रन जोड्यो । नेपाल र भारतबीच टी–२० मा पहिलोपटक आमनेसामने भएका...

भारतविरुद्धको खेलमा सन्दिप लामिछानेले नेपाललाई दिलाए अर्को सफलता

२०८० असोज १६ गते ८:२१

काठमाण्डु, १६ असोज–चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपालले भारतको तेस्रो विकेट लिएको छ । लेग स्पिनर सन्दीप लामिछानेले नेपाललाई लगातार तेस्रो सफलता दिलाएका हुन् । लामिछानेले जितेश शर्मालाई ५ रनमा क्याच आउट गरे । यअसघि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एकएक...

नेपालविरुद्ध भारतको विस्फोटक ब्याटिङ, ओपनर जैसवालले हाने तशक

२०८० असोज १६ गते ८:१२

काठमाण्डु, १६ असोज– चीनमा जारी १९औं एसियाडअन्तर्गत पुरुष क्रिकेटको क्वाटर फाइनलमा भारतका ओपनर यशस्वी जैसवालले विष्फोटक ब्याटिङ गरेका छन् । उनले नेपालविरुद्ध शतक प्रहार गरेका छन् । जैसवालले ४८ बलमा १०० रन बनाएका हुन् । उनले ७ छक्का र ८ चौका प्रहार गरे ।...

नेपालले माल्दिभ्सलाई विशाल अन्तरले हरायो

२०८० असोज १४ गते १०:१३

काठमाण्डु, १५ असोज– चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले माल्दिभ्सलाई  सय रनको फराकिलो अन्तरले पराजित गरको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २ यस १२ रन जोडेको थियो । २ सय १३ रनको उक लक्ष्य पछ्याएकोमाल्दिभ्स १९.४ ओभरमा...

एसियाली खेलकुद: चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

२०८० असोज १२ गते १०:५४

काठमाण्डु, १२ असोज–  १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बिहीबारसम्म ६१० पदकको छिनोफानो भएको छ । बिहीबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ९१ स्वर्ण, ५२ रजत र २६ कास्सहित एक सय ६९ पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ  । यस्तै दक्षिण कोरिया २४ स्वर्ण, २३...

फुटबलर विमल घर्तीमगर अष्ट्रेलिया पलायन

२०८० असोज १२ गते १०:५०

काठमाण्डु, १२ असोज– नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगर अष्ट्रेलिया पलायन भएका छन् । विमल शुक्रबार अस्ट्रेलिया प्रस्थान गरेका छन् । १४ वर्षकै उमेरमा सन् २०१२ मा राष्ट्रिय टिमबाट खेलेका घर्तीमगर खेल जीवनमा सधैं चर्चामा रहे । सन् २०१३ मा भएको साफ गेममा...

घरेलु मैदानमा नेपाल भारतसँग पराजित

२०८० असोज १० गते २१:०८

काठमाण्डु, १० असोज– साफ यू–१९ फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ । घरेलु मैदान दशरथ रंगशालामा बुधबार भएको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको हो । भारतका लागि खेलको पहिलो हाफको २६औं मिनेटमा साहिल खुर्शिदले गोल गरेका थिए । दोस्रो हाफको ७४औं मिनेटमा नेपालका...

नेपालले मंगोलियालाई २ सय ७३ रनले हरायो

२०८० असोज १० गते १०:१९

काठमाण्डु–१० असोज–हाङझाउ एसियाली खेलकुदअन्तर्गत नेपालले क्रिकेट खेलमा  फरकफरक कीर्तिमान बनाएको छ ।  मंगोलियालाई २७३ रनले पराजित गर्दै नेपालले टी–२० इतिहासमा हालसम्मकै ठूलो जित निकालेर विश्व कीर्तिमान बनाएको हो । यसअघि जितको आधारमा ठूलो जित चेकको २५७ रनको थियो ।  झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा नेपालले दिएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us